Sunday 26 January 2014

फरान बेस्ट एक्टर, दिपीका बेस्ट एक्ट्रेस

बलिउडमा खास महत्व राख्ने फिल्म फेयर एवार्डमा नायक फरहान अख्तरले चलचित्र ‘भाग मिल्खा भाग’ बाट बेस्ट एक्टर एवार्ड प्राप्त गरेका छन् । त्यसैगरी चलचित्र ‘राम–लीला’ का लागि दीपिका पादुकोणलाई बेस्ट एक्ट्रेस अवार्ड दिइएको छ । 
‘भाग मिल्खा भाग’ का बाट नै उत्कृष्ट निर्देशकको पुरस्कार राकेश ओम प्रकाश मेहराले प्राप्त गरेका छन् भने यो फिल्मलाई सन् २०१३ को सर्वोत्कृष्ट फिल्म घोषणा गरिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID