Monday 13 January 2014

रेलभरि पाइन्ट नलगाएका युवायुवतीको जुलुस

http://meroknowledge.blogspot.com/
 अमेरिकासहितका देशमा हिउँ परेर शरीर काप्ने जाडो छ । तर, ‘नो प्यान्ट्स सबवे राइड’ अर्थात पाइन्ट नलगाई सार्वजनिक सवारी साधनमा यात्रा गर्ने युवा युवतीहरुको चाहनालाई भने जाडोले छेक्न सकेन ।

अमेरिकाको न्यूयोर्क, बेलायतको लण्डन, अष्ट्रेलियाको सिड्नी र फ्रान्सको पेरिसमा युवा युवतीहरुले ‘नो प्यान्ट्स सबवे राइड’ मनाएका छन् ।

तापक्रम माइनसमा पुगेकाले उनीहरुले बाक्लो ज्याकेटसँगै घुाडासम्म छोप्ने बुट जुत्ता र मोजा लगाएका देखिन्थे । तर, उनीहरुले यो दिवसको आह्वानअनुसार पाइन्ट खोलेर कट्टु प्रर्दशन गरिरहेका थिए ।

सन् २००२ मा न्यूयोर्कका एक युवक चार्लीको पहलमा बनेको इम्प्रुभ ग्रुपले यस प्रथाको सुरुवात गरेको थियो । जाडोमा कुट्टु मात्र लगाएर रेलमा चढेको देख्दा अन्य यात्रुहरु छक्क परेर हाासेका थिए ।

यसरी सुरु भएको नो प्यान्ट्स सबवे साइड अहिले अमेरिकी महादेशसँगै अष्ट्रलियासम्म आइपुगेको छ र युवाहरुले यसलाई रमाइलो दिवस जस्तै मनाउन थालेका छन् ।

नो प्यान्ट्स सबवे साइडमा सहभागी हुन नाम दर्ता गर्नुपर्छ भने सहभागीहरुले कट्टु नै लगाउनुपर्छ । कुनै अश्लिल पहिरन लगाउन पाइदैन । सहभागीहरुले तोकिएको स्टपबाट सबले रेलमा चढ्ने र यात्रा गर्नुपर्छ ।
http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID