Tuesday 22 October 2013

आफ्नो लिंग आफैले काटे गुरुङले

चितवमा एक व्यक्तीले आफ्नो लिंग आफै काटेका छन्। लमजुङ घर भएपनि चितवनको भेजाहड ११ स्थित ससुरालीमा बस्दै आएका लेखमान गुरुङले आफ्नो लिगं आफैं काटेका हुन् ।
गुरुङले घरमा कोही नभएको बेलामा आफ्नो लिंग धारिलो हतियारले काटेर दुइ टुक्रा पारेका हुन्। हाल उनको अवस्था निकै गम्भिर रहेको छ।  हालको उनको उपचार पुरानको मेडिकल कलेजमा भइरहेको छ। भरत अस्पतालमा उपचार हुन नसकेपछी उनलाई त्यता लगिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले घट्नाको पुष्टी गरेकोछ। लिङ्ग काट्नुको भने थाहा भइनसकेको र अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID