गैरआवासीय नेपालीसंघका अध्यक्षसमेत रहेका उद्यमी डा उपेन्द्र महतोका ६५ बर्षिय बाबु रामआशिषले २९ वैशाखमा १५ बर्षीय एक युबतिको बलात्कार गरेका छन । रामआशिषले लक्ष्मी लामा नाम गरेकी महिलालाई पैसा दिएर १५ वर्षीय किशोरीलाई घरमा बोलाएका थिए । 'कालमाटी ए' -प्रहरी दिएको नाम लाई दुर्गा भवन महतो निवासमा रातभरि चारपटक र बिहान एकपटक बलात्कार गरेर मात्र वृद्ध महतोले पठाइदिएका थिए ।यसरी यौन सन्तुष्टि को लागि आफ्नो इज्जत अनी अर्काको ज्यानको पनि परवाह नगर्दा , क्षणिक आनन्दलाइ पुरा गर्ने तर्फ लाग्दा समाजबाट अपहेलित पनि होइन्छ । २ दिनको जिन्दगीमा किन सबैको नजरमा नराम्रो बन्ने ? किन सबै बाट अपहेलित हुने ? आफ्नो यौन चाहनालाई सही ब्याबस्थापन गर्यौँ । समाजबाट अपहेलित नबनौ
No comments:
Post a Comment