Monday 16 September 2013

कस्तो अचम्म भैंसीलाई बलात्कार गर्दा ५ वर्ष जेल''

''महिलालाई बलात्कार गरेको आरोपमा केही जेल परेको त तपाई हामीले सुनेता पनि । भारतमा भने भैसींलाई बलात्कार गरेको आरोपमा एक युवकलाई जेल सजाय सुनाइएको छ ।
राजस्थानको सीकर जिल्लामा स्थानीय अदालतले भौसींलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई ५ वर्ष जेल सजाय सुनाएको हो । '
अदालतले बजवारीलाल भनिने बन्नालाई हजार भारु जरिवानाको पनि लगाएको छ । जरिवाना रकम नतिरे उनले थप ६ महिना जेल बस्नु पर्नेछ । फैसलापछि बनबारीले भने आफू निर्देश भएको भन्दै फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । बनबारीविरुद्ध सन् २००७ मा भौसीसँग यौन सम्पर्क गरेको आरोप लगाएको थियो । तर, छानविनका क्रममा ५ वित्यो र हालैफैसला आयो । पशु चिकित्सकको रिपोर्टमा समेत भैसीमा मानव शुक्राणु भेटिएको उल्लेख रहेको छ । हेर्नुहोस भिडियो तलको बक्समा डबल क्लिक गरेर ''

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID