Monday 16 September 2013

डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ ? यी तरिका अपनाउनुस''

''मानिसको सुन्दरता झल्काउने अनुहारमा आउने डण्डिफोरले मानिसको रूप तथा सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन सक्छ ।''
डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी उपायहरू गर्नुस्…
- डण्डिफोर आएको ठाऊँमा दाँत माझ्ने पेष्ट दलिदिने ।''
- डण्डिफोर आएको ठाऊँमा हलेदोको पेस्ट दल्ने । हलेदोको पेस्ट बेलुका सुत्ने बेला लगाउने र बिहान उठेपछि पखाल्ने ।'
- डण्डीफोर आएको ठाऊँमा मह दल्ने । यसले ब्याक्टेरिया मार्छ र थप ईन्फेक्सन हुनबाट जोगाउँछ।''
- चीयाको तेलको डण्डीफओर आएको ठाऊँमा लगाउने, यसले पनि ब्याक्टेरीया मार्ने काम गर्छ । तलको बक्समा क्लिक गर्नुहोस।''

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID