Tuesday 2 July 2013

विकिनीमा लाउरेनको भुतुक्कै पार्ने फिगर(फोटो फिचरसहित)

आफ्नो तौलसँग लडाई गरिरहेकी मोडल लाउरेनले अन्तत सुन्दर शरिर बनाएकी छिन् । आफ्नो सुन्दर शरिरलाई विकिनीमा प्रस्तुत गर्दै उनले धेरैको ध्यान खिचेकी छिन् । एन्टिगुवामा सम्पुर्ण आलोचकहरुको मुख थुन्दै लाउरेनले विकिनीमा आफूलाई प्रस्तुत गरेकी थिइन् ।आलोचकहरुले लाउरेनको विग्रदो शरिरलाई लिएर आलोचना गर्दै आएका थिए । २६ बर्षमा पाइला टेकेकी यि मोडलले ब्ल्यू बारमा रहेको पुलमा मस्ती गरेकी हुन् ।


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID