Friday 12 July 2013

ताली बजाउँदा खुस्किने अत्याधुनिक ब्रा (भिडियो सहित)


यो विषय सुन्दा पनि अलि हावादारी कुरा जस्तो लाग्नसक्छ । तर अमेरिकाको सन फ्रान्सिस्कोका एक कलाकारले यस्तो ब्रा को डिजाइन गरेका छन् की जसलाई महिलाको सरीरबाट फुकाल्न कुनै बटन खोल्नु पर्दैन मात्र ताली बजाइदिए पुग्छ ।
उक्त इलेक्टि्रक ब्रा मा ब्याट्रीको सहायताले करेन्ट प्रवाह गरिएको र त्यसमा प्रयोग गरिएको विद्युत चुम्बकले ब्रालाई अड्काउने हुक खोल्ने स्विचलाई नियन्त्रण गरेको हुन्छ । जब यो ब्रा लगाएकी महिलाको नजिकै बसेको कुनै व्यक्तिले ताली बजाउँछ तब ब्रालाई कँसको उक्त हुक फुकाउने स्विच स्वचालित रुपमा अन हुन्छ र ब्रा महिलाको छातिबाट खोलिन्छ ।
सिरियाली बजारमा फेला पारेका अनौठा तथा अत्याधुनिक ब्रा बाट प्रभावित भएर डिजाइनर राण्डी सराफानले यस्तो अनौठो ब्रा को निर्माण गरेका हुन् ।
स्मरण रहोस् अनौठा खालका ब्रा को लागि सिरिया निकै चर्चित छ । त्यहाँ रिमोट कन्ट्रोलबाट चल्ने ब्रा देखि लिएर अँध्यारोमा बत्ति बाल्ने ब्रा समेत प्रचलनमा छन् ।
ताली बजाउँदा कसरी ब्रा खुस्किँदो रहेछ तलको भिडियो हेर्नुस्
भिडियो हेर्नुहोस् 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID