Thursday 11 July 2013

सम्बन्ध राम्रो सेक्स र चुम्बनले

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


अमेरिकाको एउटा विश्वविद्यालयमा गरिएको एकसर्वेक्षणमा पुरुषहरूले सेक्स गर्दा र महिलाहरूले किस गरेको बेला आफ्नो सम्बन्ध अझै राम्रो भएको ठान्ने गर्दछन् ।
१,०४१ जना विश्वविद्यालयका विद्यार्थीहरू माझ गरिएको सर्वेक्षणमाकेटाहरूले केटीहरूले भन्दा बढी किस नै नगरिकन सेक्स सम्बन्ध राख्ने गरेकोपाइएको थियो । यस्तै अनुसन्धानको क्रममा किस गर्दा सम्बन्धमा अझै रोमान्टिकथपिने अनुभव गरेको पनि पाइएको थियो ।
चुम्बन गर्दा दुवैको तर्फबाट केही रासायनिक तत्वहरू पनि आदान–प्रदान हुने हुनाले यस्तो भएको हुन सक्दछ ।
महिलाहरूको तुलनामा पुरुषहरूले बढी खुला मुख र जिब्रोमा चुम्बन गर्नमन पराउँछन् र यस्तो तरिकाले चुम्बन गर्दा एक–अर्कामा रासायनिक पदार्थहरुआदान–प्रदान धेरै हुने गर्दछ । अनुसन्धानकर्तामध्ये एकको भनाई छ । धेरैलेआफ्नो सम्बन्धको एउटा भागको रुपमा चुम्वनलाई लिने गरेको अनुसन्धानकोक्रममा पाइएको थियो ।
एउटा खराव चुम्बनले तपाईंको सम्बन्धलाई बिगार्न सक्न कुरा रिपोर्टमाउल्लेख गरिएको छ । तर महिलाहरूले भने यौन सम्पर्क गरिसकेपछि मात्र चुम्बनकोबारेमा सोच्ने गरेको बताएका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID