Showing posts with label sex tips. Show all posts
Showing posts with label sex tips. Show all posts

Saturday 29 November 2014

स्त्रीहरूको सेक्स अपिल कसरी बुझ्ने

स्त्रीहरूको सेक्स अपिल कसरी बुझ्ने
हामी धेरैले जादु हेरेका छौँ। जादु भनेको मान्छेको आँखाको दृश्यशक्ति वा सम्मोहन शास्त्रमा भर पर्छ। सम्मोहन भनेको अरूलाई मोहित पार्नु वा आफूतर्फ आकर्षित गर्नु हो। मानव जातिमा लोग्ने मान्छेमा मात्र यो शक्ति रहन्छ। सम्मोहन शक्तिलाई सजिलो तरिकाले भन्दा यसरी बुझ्न सकिन्छ- मानौँ एउटी वयस्क युवती सजिएर बाटोमा हिँडिरहेकी छे। ऊ आफूलाई अति राम्री सम्झिन्छे। त्यस्ती युवतीलाई तपाईंले अनुहारमा हेरिदिनुभयो भने उसको घमन्ड बढ्छ। त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे। खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की-फर्की हेर्न थाल्छे। र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे यो लोग्ने मान्छेको सम्मोहन शक्तिको गुण हो। यो यथार्थ तपाईं बाटोमा आफैँ प्रयोग गर्न सक्नुहुन्छ। यो विश्व प्रमाणित पनि हो।जतिसुकै व्यस्त आइमाई भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्व दिँदैनन्, ऐना हेर्छन्। ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइ-मर्काई आफ्नो शरीर हेर्न थाल्छन्। सम्मोहन शास्त्रलाई अझै सजिलोसँग यसरी बुझ्दा हुन्छ- विश्वको सबैभन्दा ढिलो हिँड्ने -घस्रने० प्राणी अजिङ्गर हो। चितुवा र मृगको गति झन्डै समान हुन्छ। मानौँ सय मिटर टाढा रहेको एक मृगसँग अजिङ्गरको आँखा जुध्यो। त्यसबेला मृग त्यहीँ थुचुक्क बस्छ र लामो समय लगाएर अजिङ्गर गई निल्छ। मृगलाई आफू मोहित भएँ भन्ने थाहा हुँदैन। त्यस्तै लोग्ने मान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन।यदि तपाईंको नाताबाहिरकी युवती र तपाईं दुई जना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ। युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन। राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्नेछ। तर खुट्टा फारेर बसेकी छे। देब्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक पर्दैन।

मानब सरिरका अति उत्तेजनात्मक अंगहरु

उत्तेजनात्मक अंगहरु

व्यक्ति-व्यक्तिमा केही फरक पर्ने भए पनि यौनांग, यौनांगवरिपरिको क्षेत्र, नितम्ब, ओठ, गर्दन, स्तन, काखी, तिघ्रा, नाभीक्षेत्र आदि केही प्रमुख यौनसंवेदनशील अंग मान्न सकिन्छ । यौनांगको कुरा गर्दा पुरुषहरुको लिंगलाई नबिर्से जस्तै महिलाको यौनांगको कुरा गर्दा भगांकुरलाई बिर्सनु हुँदैन ।

गहिरिएर हेर्ने हो भने हाम्रो शरीर नै यौनमय छ र यौन उत्तेजनाको कुरा वास्तवमा हाम्रो मस्तिष्कबाट नै सुरु हुन्छ । यस अर्थमा भन्ने हो भने मस्तिष्क नै हाम्रो सबैभन्दा महत्त्वपूर्ण यौनांगको रुपमा लिन सकिन्छ । प्रत्यक्षरुपमा यौनसंवेदनशील अंगलाई उत्तेजित पारेकोजस्तो देखिए पनि वास्तवमा प्राक्क्रीडाको दौरानमा हामी मानसिकरुपमा पनि तयार भइरहेका हुन्छौं । प्राक्क्रीडाले यसरी हामीलाई शारीरिक तथा मानसिकरुपमा तयार गर्ने भएको हुनाले नै हामीले भरपूर यौनआनन्द प्राप्त गर्न सक्छौं ।

Sunday 23 November 2014

किन बिहेपछि पनि अनैतिक सम्बन्ध राख्छन ? पुरा पढ्नुहोस्

किन बिहेपछि पनि अनैतिक सम्बन्ध राख्छन ? पुरा पढ्नुहोस्

विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।
विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ ।

    मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।

 एक शोधका अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् । यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् ।

आफ्नो जिवनसंगिनीबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ । शोधका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ ।

 मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउन उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् । विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो ।
हाम्रो संस्कारमा श्रीमान कामको शिलशिलामा बाहिर हुन्छन भने श्रीमती प्राय घरमै हुन्छन् । जसले गर्दा श्रीमान श्रीमतिको भेट हुनु पनि मुस्किल हुन्छ। भेट हुँदा पनि अफिसको टेन्सन सबै श्रीमतीमाथि थोपर्ने कारणले माया, प्रेमको भावना आउनुको सट्टा रिसाउने गर्दछन।

फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।यसरी तनावमा हुँदा श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दै जान्छ ।

Friday 31 January 2014

काठमाडौंमा एक रात सुतेको रु. 50 हजार (भिडियो सहित)

गत शनिबार बेलुकी नक्सालको टाउन प्लाजामा छापा मारेर प्रहरीले दुई किशोरीसहित सञ्जीव लामा र सोमबहादुर तामाङलाई पक्रयो। हाइ प्रोफाइललाई केटी सप्लाइ गर्नेहरु रहेछन् उनीहरु। क्यासिनो र स्टार होटलहरुमा गएर प्लस टु र स्कूले विद्यार्थीहरु आफूसँग रहेको भन्दै एक रातको ५० हजार रुपैयाँ लिएर केटी मिलाउने काम गर्दा रहेछन् उनीहरु। केटीहरुलाई भने उनीहरुले बढीमा १० हजार मात्रै दिने रहेछन्। सोमबार एउटा न्युज च्यानल एबीसीले यही विषयमा विशेष समाचार दिएको थियो। लाज लाग्यो मलाई त्यो समाचार देखेर।
के नेपालमा जिम्मेवार भनाउँदा मिडियाको काम यस्तै हो ? के टिभीलाई कुनै आचार संहिता लाग्दैन ? कार्यक्रममा पक्राउ परेकी ती १० कक्षा पढ्ने किशोरीहरुको निःशुल्क शोषण गरिएको थियो। टेलिभिजनको रेटिङ बढाउन र विज्ञापन पाउन गरिएको त्यो शोषण ती दलालहरुले गरेको भन्दा रत्ती भर पनि कम लागेन मलाई। हाइ प्रोफाइल व्यक्तिहरुलाई केटी मिलाउने एउटा गिरोहका केही सदस्यलाई प्रहरीले पक्रयो। यतिसम्मको समाचार त ठीक छ, तर किन ती किशोरीसितको अन्तर्वार्ता टिभीले दिनुपरेको ? किन यो स्कूलमा पढ्छे भनेर देखाउनु परेको ? अझ अचम्म त टिभीले छोपे छोपे जस्तो गरेर ती केटीहरुको अनुहार टेलिभिजनमार्फत देशभर छर्लङै देखाइदियो। त्यो पनि एक पटक हैन, बारम्बार।
 त्यसो गर्न पाइन्छ ? के त्यति गर्दैमा अब यो समस्या समाधान हुन्छ ? फेरि कस्तो शब्द प्रयोग गरिएको छ रामराम ! हो, सिंगापुरमा लाहुरे रहेका बाबुकी छोरीलाई यस्तै काम गरेर खानु पर्ने अवस्था नभएको हुनसक्छ। तर त्यसका लागि उनी मात्र दोषी हुन् त? पक्कै पनि हैनन्। त्यसो भए उनलाई मात्र दोषी झैँ देखाएर र उनको अनुहार टिभीमा देखाएर समस्याको समाधान हुन्छ? मलाई शब्द मिलाएर लेख्‍न आउँदैन। र म अझै पनि मेरा मनका कुराहरु शब्दमार्फत् एक्सप्रेस गर्न सकिरहेको छैन। एबीसी टेलिभिजनको त्यो कार्यक्रमका केही अंश युट्युबमा समेत राखिएको रहेछ। तपाईँ आफै हेर्नुस् त्यसलाई र भन्नुस्।

Friday 24 January 2014

येसरी कान्छीले कन्डम लगाउन सिकाउदै छिन् आउनुस कान्छी संग सिक्नुस तपाई पनि(भिडियो सहित)

येसरी कान्छीले कन्डम लगाउन सिकाउदै छिन् आउनुस कान्छी संग सिक्नुस तपाई पनि(भिडियो सहित)

अद्यारो कोठा भित्र केटा र केटीको लाजमर्दो चर्तिकला हेर्नुस त्(भिडियो सहित)

अद्यारो कोठा भित्र केटा र केटीको लाजमर्दो चर्तिकला हेर्नुस त्(भिडियो सहित)

Thursday 23 January 2014

बेडरुमको नैराश्यता हटाउन चाहनुहुन्छ भने ...

आफ्नो बेडरुमको नैराश्यता हटाउन चाहनुहुन्छ भने यी कुराहरु भुलेर पनि नगर्नुहोस् ।
१.  बेलुकीको खाना धेरै ढिला खानुः
बेलुकीको खाना धेरै ढिला खाने गर्नाले तपाईंको तौल मात्र बढ्ने होइन कि तपाईंको सेक्स लाइफलाई नै डामाडोल बनाउने गर्दछ । बेलुकीको खाना थोरै, हलुका र स्वस्थकर हुनु जरुरी छ । खाना खाएको दुई घण्टापछि मात्र पार्टनरसँग बेडमा जाने तरखर गर्नुहोला।
२. बिदाको समयमा धेरैबेरसम्म सुत्नु
हप्ताभरीको सबै निन्द्रा बिदाको दिन पारेर पुर्याउने सोच राखेर शनिबार धेरैबेरसम्म सुतिरहनाले पनि तपाईंको सेक्स मुड शिथिल हुनपुग्छ । बिदाको दिन धेरैबेर सुत्नाले प्राकृतिक साइकलमा हानी पुग्ने भएका कारण तपाईंलाई अल्छी, शिथिल र सेक्सका लागि मुड नै नहुने समस्यामा पर्नुहुनेछ । बिदाभन्दा बाहेक अरु समयमा जतिबेला उठ्नुहुन्थ्यो त्यहि समयमा नै उठ्ने प्रयास गर्नुहोस् र त्यहि बानी बसाल्नुहोस्।
३. तपाईं हप्ताको सातै दिन सँगै हुनुहुन्छः
यदि तपाईं र तपाईंको पार्टनर एउटै अफिसमा काम गर्नुहुन्छ र अफिसबाट सँगै घर जानुहुन्छ भने केहि समयपछि तपाईंलाई बोर लाग्नसक्छ । सधैंभरि एकअर्काको साथमा नै हुनुहुन्छ भने त्यसले केहि जलवा नदेखाउन सक्छ । आफ्नो पार्टनरसँग सेक्सुयल इन्टिमेसी जगाउन चाहनुहुन्छ भने केहि समयको लागि एकअर्काबाट टाढा रहनुहोस् र तपाईंले आफू फ्रेस भएको महसुस गर्नुहुनेछ र बेडरुममा केहि वाइल्ड गर्न इच्छुक हुनुहुनेछ।
४. तपाईंले पिल्स खाइरहनुभएको छ भनेः
के तपाईं टाउको दुख्नासाथ औषधी खाने गर्नुहुन्छ ? सर्वेक्षणका अनुसार हाइ ब्लड प्रेसर पिल्स र अरु साधारण औषधीहरुले सेक्सुयल डिजायर कम गर्ने गर्दछन् र टेस्टोस्टेरोन लेभल पनि घटाउने गर्दछ। धेरैजसो महिलाहरुले गर्भ नरहोस् भनेर गर्भनिरोधक औषधीहरु दैनिकजसो खाने गर्दछन्। यदि बिरामी हुनुहुन्छ भने पिल्स खानु केहि गलत हुँदैन तर डाक्टरको सल्लाह अनुसार मात्र औषधी खाने गर्नुहोस्। यदि डाक्टरहरुले कुनै औषधीले तपाईंको सेक्स ड्राइभलाई प्रभाव पार्छ भने उनले केहि वैकल्पिक उपायहरु प्रदान गर्नेछन्।
५.  निरन्तर व्यायाम नगर्नालेः
अनुसन्धानका अनुसार निरन्तरको व्यायामले तपाईंको सेक्स लाइफमा रौनकता थप्ने कामका साथसाथै कार्डियोभास्कुलरको काम र सर्कुलेसन पनि बढाउने कार्य गर्दछ । व्यायामको लागि जिममा जानुस् अथवा आफ्नो बगैँचा वा अपार्टमेन्टमा डुल्नु भयो भने पनि यसले तपाईंलाई तनावबाट मुक्ति दिएर सेक्सको लागि मुड अन नै राख्न मद्दत गर्छ । तर, अधिक व्यायाम पनि हानि हुन्छ भन्ने कुरा याद राख्नुहोस् ।
६.  सुत्ने बेलामा समाचार पढ्नुहुन्छ भनेः
हामीलाई चाहिने सबै खबर, समाचार जतिबेला मन लाग्यो त्यतिबेला उपलब्ध गराउने एक्काइसौँ शतिाब्दिको उपकरणलाई हामीले धन्यबाद दिनै पर्छ । यति सहज उपलब्ध हुने कुराहरुलाई हामीले किन दिनको अन्त्यमा खोज खबर गर्ने रु सुत्ने बेलामा अपराध, सेयर मार्केटको उतार–चढाव, प्राकृतिक प्रकोपका समाचारहरु मोबाइल, टिभी अथवा अनलाईनमा पढ्नुहुन्छ भने यसले तपाईंको दिमागमा तनाव पैदा गर्छ जसले बेडमा सेक्सी फिल गर्न अलि गाह्रो हुन्छ । तनावले टेस्टोस्टेरोन लेभल घटाउँछ जसले तपाईंलाई सेक्समा मन नगएको महसुस गराउँछ । यसका साथसाथै ल्यापटप र मोबाइलमा ध्यान दिनु भनेको आफ्नो पार्टनरमा मन नजानु हो । सुत्नुभन्दा पहिले इन्टरनेटमा ब्राउजिङ्ग गर्नुभन्दा मनतातो पानीले नुहाउनु अथवा रोमान्टिक गीतहरु सुन्दा राम्रो हुन्छ । सुत्नुपूर्व आफ्नो पार्टनरसँग कुरा गर्ने बानी बसाल्नु भयो भने पनि यसले एकअर्कामा राम्रो सम्बन्ध स्थापित गर्न सहयोग गर्दछ ।
७. पोर्न फिल्म तपाईंको प्रेरणा हो भनेः
आफ्नो पार्टनरसँग बेडमा केहि वाइल्ड गर्नु भनेको राम्रै हो तर त्यसलाई साँचो र प्राकृतिक बनाउन पनि निकै जरुरी छ । पोर्न फिल्मले तपाईंलाई धेरै आशा गर्ने बानी बसालिदिन्छ । ‘आफूले कुनै फिल्ममा सेक्सुयल र सिडक्सन कार्यहरु देखेकै भरमा यसले तपाईंको पार्टनरलाई सन्तुष्टि दिन्छ भन्ने छैन। माया र आदर हराउन नदिनुहोस्।

सेक्सको भरिपूर्ण आनन्द लिन आफूले हेरेका भिडियोभन्दा आफ्नै शैली प्रयोग गर्नुहोस् । ‘दिनदिनै आत्मियताका लागि गरिने कार्यहरु जस्तै किसिङ्ग र अंगालोले बेहेर्नेजस्ता कार्य गर्नाले पनि तपाईंको पार्टनरलाई केहि रमाइलो गर्न मन हुन्छ।

Monday 11 November 2013

The Other Dimension of Sex

What makes good sex good? And what makes great sex better than good sex? Is it the overall amount of pleasure? The overall amount of excitement? The emotional connection with the other person? The intensity of the orgasm? The profoundness of the experience?

There is in all likelihood no unique answer to these questions. However, in a recent study Nielsen and her colleagues found that sex may be less satisfying for people who experience very intense sexual arousal. The team examined several parameters of sexual experience in people with an extraordinary sensory condition, known as synesthesia. Synesthesia is an unusual binding of experiences or mental images. For example, music-color synesthetes hear musical notes as colored and lexical-gustatory synesthetes see or hear words as having particular tastes.
About two percent of the population experience colors and flavors or other sensory qualities during orgasm and sexual arousal. The experienced colors and flavors are seemingly unrelated to the sexual act. That is, they are not sensory qualities of bodily fluids, bright clothing or the bedroom background music but are experienced as a kind of extra vision or mental imagery triggered by touching, caressing, petting or climax.

Sexual synesthesia can lead to a sexual trance, an altered state of consciousness. The descriptions of it resemble reports from people who experience synesthesia while under the influence of hallucinogenic drugs, such as LSD and magic mushrooms. One form of altered consciousness during drug intoxication is an experience of rapidly changing colors, shapes and textures in response to music.
In their study of sexual experiences in synesthetes, Nielsen and her colleagues found that synesthetes experienced the most intense forms of sexual trance and therefore had very profound physical and psychological experiences during sex. But surprisingly perhaps, these extreme states of arousal did not make the synesthetes rate their experiences as more satisfying than ordinary folks. On average, synesthetes were significantly less satisfied after sex than people without the condition.

A sexual trance may be experienced as an extremely intense physical and psychological state of arousal, involving total absorption. An extreme state of arousal, however, does not necessarily make sex feel maximally satisfying. Donald Mosher, a researcher at the University of Connecticut, has proposed that two other factors are equally important for great sex. One is role enactment. Role enactment may be thought of as a kind of sexual identity that is acted upon during the sexual act. Role enactment is present when you act out your inner fantasies, for example, your inner dominatrix or your inner Medusa. The other factor is engagement with the sexual partner, including the sexual partner's responses to what you do and to your sexual arousal and the ability to have a shared experience. Maximum sexual satisfaction is an equilibrium of all three factors: sexual trance, role enactment and partner engagement.

The researchers suggest that the decreased satisfaction in synesthetes may be due to the fact that they are unable to fully share their sexual experiences with partners who have more earthly sexual experiences. This, in turn, may lead to a lack of engagement with the partner and a feeling of isolation. These findings emphasize the importance of partner involvement for everyone, regardless of the nature of their sensory experiences. A sexual trance may be a goal worth pursuing but maximum sexual satisfaction cannot be achieved without role enactment and partner engagement.

Sunday 10 November 2013

यसरी सेक्सप्रति आकर्षित हुन्छन् महिला

महिलाहरुको मनभित्र के भइरहेको छ ? यो विषय पुरुषका लागि एउटा ठुलो प्रश्नका रुपमा रहने गरेको छ। अझ यदि कुरा सेक्सको हो भने त यस्तो के कुरा छ जो महिलालाई यतातिर आकर्षित गर्दछ ?
एक शोधका अनुसार कतिपयको बुझाईमा महिलामा सेक्सप्रति इच्छा जागृत हुनुको सम्बन्ध उनीहरुको उमेरसंग छ।
तथ्य त यो हो कि मध्यम उमेर र बढी उमेरका महिलाहरुमा यौन गतिविधिहरु केवल उमेरबाट नियन्त्रित हुंदैन। उनीहरुका लागि साथीको स्वास्थ्य र उसको सम्भोगप्रतिको उत्सुकताले ठुलो अर्थ राख्दछ। यसैबाट उनीहरु प्रभावित हुने गर्दछन्।
२८ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु सेक्स गर्नका लागि सक्रिय त रहन्छन् तर उनीहरु सजिलै कामुक व्यवहार प्रदर्शन गर्दैनन् । यसविपरीत कयौ पटक साथीको उदासिनता, उसको स्वास्थ्य, साथीभित्रको सेक्सप्रतिको कम रुझान आदि कुराले पनि महिलाभित्रको सेक्स इच्छा समाप्त पार्न समाप्त पार्दछ।
हालै गरिएको एक अध्ययनअनुसार महिलाहरु पुरुषको शारीरिक बनावटमा बढी ध्यान दिने गर्दछन् । शक्तिशाली व्यक्तिप्रति शारीरिक रुपले महिलाहरु बढी आकर्षित हुने गर्दछन् । अध्ययनअनुसार महिलाहरु सामान्य पुरुषको तुलनामा हृष्टपृष्ट पुरुषतर्फ बढी आकर्षित हुन्छन् । यसका साथै पुरुषको आक्रामक व्यवहारले पनि बढीजसो महिलालाई खिच्ने गर्दछन्। एजेन्सी

लिङ्ग उत्तेजित गराउने ६ तरिका

 उमेर चढ्दै गइसकेपछि पार्टनरलाई बेडमा सन्तुष्टि प्रदान गर्न अलि कठिन हुने गर्दछ । लिङ्ग उत्तेजना नहुने समस्याले तपाईंको सेक्स लाइफमा नकारात्मक असर पुर्याउँदछ । सेक्स लाइफमा पूर्ण सन्तुष्टि प्राप्त गर्नको लागि स्वस्थ जीवन बाँच्न अत्यावश्यक छ । हामीले यहाँ लिङ्ग उत्तेजित गराउने ६ तरिका उल्लेख गरेका छौँ, जसलाई जीवनमा अपनाउँदा तपाईंलाई फाइदा पुग्नेछ ।
१. राम्रो खानाको सेवनः
तपाईंको डाइटको केहि साधारण परिवर्तनले लिङ्गमा उत्तेजना ल्याउन मद्दत गर्दछ । केरा, अण्डा, बदाम, खुर्सानी, प्याज र वाइनले तपाईंको सेक्सको क्षमतालाई वृद्धि गर्न सहयोग गर्दछ । जंक फुडहरुबाट टाढै रहनुहोस् ।
२. तपाईंको लिङ्गलाई व्यायामको आवश्यकता पर्दछः
स्वस्थ मानिसहरु जहिले पनि सेक्सुअल्ली एक्टिभ हुन्छन् । व्यायामले तपाईंको सेक्स ड्राइभ र क्षमतामा वृद्धि गर्न मद्दत गर्दछ । लिङ्ग उत्तेजना हुने नदिने तत्व, तनावलाई यसले घटाउन मद्दत गर्छ र टेस्टोस्टेरोनको उत्पादनमा सहयोग गर्छ । लिङ्गको लागि ‘केगेल’ व्यायाम निकै लाभदायक मानिन्छ ।
३. धुमपान र मद्यपानबाट टाढै रहनुहोस्ः
धुमपान र मद्यपानले तपाईंको सेक्स लाइफ बर्बाद पार्ने कुरा कयौँ पटक सुनिसक्नुभएको होला । धुमपानले तपाईंको रक्तसंचारलाई घटाउँछ जसले फोक्सोको क्षमतामा ह्रास आउँदछ । यसले तपाईंको लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ । मद्यपानले तपाईंको शरीरलाई लगmद बनाउँदछ र लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ ।
४. हस्तमैथुन धेरै नगर्नुहोस्ः
साँच्चिकैको सेक्सको लागि केहि बचाउनुहोस् । हस्तमैथुन धेरै गर्नाले तपाईंको सेक्स प्रतिको चाहनामा कमी आउन सक्छ । निरन्तरको उत्तेजनाले अर्को दिनमा तपाईंको लिङ्ग उत्तेजनामा कमी आउनसक्छ त्यसकारण चाहनालाई कन्ट्रोल गर्नुहोस् ।
५. सहि सेक्स पोजिसन चिन्नुहोस्ः
जहिले पनि मुखमैथुनबाट सुरु गर्नुहोस् । मिसनरी र डगीजस्ता सेक्स पोजिसनले धेरै रक्तसंचार गर्ने हुँदा लिङ्ग उत्तेजना बढि हुने गर्दछ । सुरुमा नै आफ्नो पार्टनरलाई आफूमाथि चढ्न नदिनुहोस् ।
६. टाइट अन्डरगार्मेन्ट्सहरुको प्रयोग नगर्नुहोस्ः
सुत्दाखेरी टाइट अन्डरगार्मेन्ट्सको प्रयोग नगर्नुहोस् । यसले पेनाइल टिस्युमा रक्तसंचारमा अवरोध खडा गर्दछ ।
अन्त्यमा, लिङ्ग उत्तेजना नहुने कुरामा चिन्ता गर्न छाड्नुहोस् र स्वस्थ सेक्स लाइफ अगाडि बढाउनुहोस् ।

Saturday 9 November 2013

हस्तमैथुनका नकारात्मक असरहरु

-------------------------------------------------------
A man was injected with a deadly poison, but, it did not kill him. Why?
He was already dead!
-------------------------------------------------------
A Scottish farmer was in his field digging up his tatties (a Scots word for potatoes). An American farmer looked over the fence and said
"In Texas we grow potatoes 5 times larger than that!"
The Scotsman replied " Ah but we just grow them for our own mouths!"
-------------------------------------------------------------------
1st Eskimo: Where did your mother come from?
2nd Eskimo: Alaska
1st Eskimo: Don't bother, I'll ask her myself!
One day an Englishman, a Scotsman, and an Irishman walked into a pub together. They each bought a pint of Guinness. Just as they were about to enjoy their creamy beverage, three flies landed in each of their pints, and were stuck in the thick head. The Englishman pushed his beer away in disgust. The Scotsman fished the fly out of his beer, and continued drinking it, as if nothing had happened. The Irishman, too, picked the fly out of his drink, held it out over the beer, and started yelling, "SPIT IT OUT, SPIT IT OUT YOU BAS**RD!!!!"
--------------------------------------------------------------------------------------------------
हस्तमैथुनका बारेमा पुरुषहरुले खुलेर कुरा गरेपनि महिलाहरुले भने यस्तो कुराहरुमा केहि बोल्न चाहँदैनन् । तर, हस्तमैथुनलाई तपाईंले नकार्न पनि सक्नुहुन्न, यो जीवनको एउटा पाटो बनिसकेको छ । हस्तमैथुनलाई लिएर धेरै कुराहरु गरिए कुनै सत्य भए र कुनै असत्य पनि । यहाँ हस्तमैथुनलाई लिएर केहि तथ्यहरु दिइएका छन् ।
हस्तमैथुनका केहि राम्रा पक्षहरु जसलाई तपाईंले पनि स्विकार्नु हुन्छः
- वीर्यस्खलन पछिको आराम
-  आनन्दको चरमोत्कर्ष
-  निद्रा लाग्न मद्दत
-  तपाईंलाई आनन्द दिन्छ
-  तनावलाई घटाउँछ
हस्तमैथुनका केहि साइड इफेक्ट पनि रहेका छन्:
-  हस्तमैथुनले वीर्यको संख्यामा ह्रास आउन मद्दत गर्छ जसले गर्भधारणको मौकामा कमी हुन्छ ।
-  बारम्बारको हस्तमैथुनले तपाईंको सन्तुष्टिमा धेरै समय लाग्ने गर्दछ ।
-  यदि तपाईंको हात कडा छ भने यसले तपाईंको यौनाङ्गमा घाउ बनाउन सक्छ ।
-  हस्मैथुनलाई सामाजिक कलंकको संज्ञा दिइन्छ जसले गर्दा तपाईंको मनोबलमा कमी आउन सक्छ ।

Tuesday 29 October 2013

सेक्ससम्बन्धी अजबअजब तथ्यहरु

यौन सम्बन्धमा विषयमा देशविदेशमा दिनहुँ अनेकन प्रकारका सेक्स स्टडीज र सर्वेक्षणहरु सार्वजनिक भइरहेका हुन्छन् । जरुरी छैन कि सबै वास्तविकतामा आधारित छन् । तैपनि यसलाई इन्कार गरिहाल्न सक्ने अवस्था पनि छैन । यो जानकारीले निश्चित रुपमा तपाईको यौन ज्ञानसम्बन्धी स्तर बढ्ने छ । यहाँ त्यस्तै केही तथ्यहरु प्रस्तुत गरिएको छ–
–एक चिकन एगमा यदि महिलाको जीवाणु भरिदिने हो भने यो यति धेरै संख्यामा हुनेछ कि यसबाट पृथ्वीको समग्र जनसंख्या जन्माउन सकिन्छ ।
–श्वेत महिलाहरु बढी मात्रामा गुद्दा मैथुन गर्दछन् र यदि उनीहरु पढेलेखेका छन् भने त संख्या अरु पनि बढी हुने गर्दछ ।
–रोमान्टिक उपन्यास पढ्ने महिलाहरुको नपढन्को तुलनामा दोब्बर प्रेमी हुन्छन् ।
–८० वर्षभन्दा बढी उमेरका महिलामध्ये एक तिहाई यस्ता हुन्छन् जो आफ्नो पति वा ब्वाइफ्रेण्डका साथ सेक्स गर्दछन् ।
–यो निकै सामान्य तथ्य हो कि अधिकांश महिला अँधेरोमा सेक्स गर्न मन पराउछन् ।
–उत्पादनशील अवस्थामा हरेक एक महिलाले औषतः ३ हजार पटक सेक्स सम्बन्ध कायम राख्छन् ।
–४३ प्रतिशत महिला यस्ता हुन्छन्, जसले गुद्दा मैथुनको अनुभव बटुलेका हुन्छन् ।
–एक महिलाको शरीरमा एक स्पर्म सेल नौं दिनसम्म जीवित रहन सक्छ ।
–महिलाका लागि पुरुषको लिङ्गको आकार एक मानिसको सबैभन्दा महत्वपूर्ण कारकमा नवौं स्थानमा हुन्छ । अर्थात उनीहरुले लिङ्गको आधारलाई बढी महत्व दिँदैनन् ।
–यो तथ्यलाई लिएर मतभेद हुन सक्छ । तर, जब महिलाहरु मुख मैथुन गर्दछन् तब तीस प्रतिशत वीर्य निल्ने गर्दछन् भन्ने दावी गरिन्छ ।
–जुन महिलाको आँखाको परेला बढी ठुलो हुन्छ, त्यस्ता महिलालाई अधिक आकर्षक मान्ने गरिएको छ ।
–५० प्रतिशत एकल महिला आफ्नो तेस्रो डेटमा सेक्समा लिप्त हुन्छन् ।
–अन्य कुनै उमेर समूहको तुलनामा ४० भन्दा बढी उमेरका महिला हस्तमैदुनमा लिप्त रहने सम्भावना बढी हुन्छ ।
–सेक्समा मामिलामा पनि महिलाहरुले बौद्धिकतालाई महत्व दिने गर्दछन् । आफ्नो साथी बौद्धिक दृष्टिले आफूभन्दा कमस्तरको छ भने ४४ प्रतिशत महिला सेक्सको मजा लिन पाउँदैनन् । पुरुषमा भने ३१ प्रतिशतले मात्र यस्तो सोच्ने गर्दछन् ।
–यो थाहा पाएर तपाई आश्चर्यमा पर्नुहुनेछ कि एउटै मात्र अंग्रेजी भाषामा योनीका लागि एक हजारभन्दा बढी शब्द छन्, जुन अहिले प्रयोग गर्ने गरिन्छ ।
–जापानका ७५ प्रतिशत महिलासँग एउटा भाइब्रेटर हुने गर्दछ । जबकि सारा संसारका लागि यो आँकलन ४७ प्रतिशत हो ।
–अधिकांश महिला या भनौ करिब ८५ प्रतिशत महिला आफ्नो साथीको लिङ्गको आकारबाट सन्तुष्ट हुन्छन् ।
–एक महिलाको भंग शिश्न –क्लिटरिस) मा एक लिङ्गको तुलनामा दोब्बर फाइबर्स हुने गर्दछ ।
–हरेक पाँच महिलामध्ये एक यस्ता हुन्छन् जब ब्वाईफ्रेण्डका साथ रहन्छन् तब उनीहरुका एकभन्दा बढी सेक्स पार्टनर हुन्छन् ।
–अन्य कुनै समयको तुलनामा महिलाका लागि चरमसुखको महशुस तब अधिक सहज हुन्छ जबकि उनीहरु अन्डोत्सर्गका लागि तयार हुन्छन् । जब यस्तो महशुस हुन्छ महिलाको योनी ३० प्रतिशतसम्म खुम्चने गर्दछ ।
–यस्तो भनिन्छ कि केही महिलाहरु बच्चा जन्माउने बेलामा पनि चरम सुख महशुस गर्दछन् ।
–सहवासमा क्रममा करिब ७० प्रतिशत महिलाका लागि जरुरी हुन्छ कि उनीहरुको शिश्नलाई लगातार उत्तेजित गराइयोस ।
–५९ प्रतिशत महिला यस्ता हुन्छन् जसको अतितमा सेक्स सम्बन्ध रहने गरेको हुन्छ । उनीहरु यसका बारेमा आफ्नो पति वा वर्तमान साथीलाई बताउँदैनन् । तर, यसो गर्ने पुरुषको संख्या ६८ प्रतिशतसम्म हुन्छ ।
–आम रुपमा उत्तेजित योनि चार इञ्चसम्म लामो हुन्छ जबकि यसको तुलनामा एक उत्तजेजित लिङ्गको आकार ६ इञ्चसम्म हुने गर्दछ ।
–आमरुपमा यदि महिला जब हस्तमैथुन गर्दछन् तब उनीहरुलाई चरमसुखको अवस्थासम्म पुग्न करिब चार मिनेट लाग्दछ । तर, सहबासका क्रममा यो समय १० देखि  २० मिनेटसम्म लाग्दछ ।
–सेक्सका क्रममा पचास प्रतिशतभन्दा बढी अश्वेत महिला, श्वेत महिलाको तुलनामा सुखका अनुभव गर्दछन् ।
–चुरोट नखाने ६० प्रतिशत महिलाको जति अवधिमा कुनै सेक्स सहयोगी हुँदैन, यही चुरोट खाने ७० प्रतिशत महिलाको चारभन्दा बढी सेक्स सहयोग हुन्छन् ।
–जुन महिलामा माइग्रेसनको समस्या छ, उनीहरुमा सेक्स इच्छा अधिक हुने गर्दछ र जसमा यो विमारी छैन उनीहरुका काम बासनाको स्तर कम हुन्छ ।
–आफ्नो श्रीमानलाई धोका दिएर सम्बन्ध बनाउने ५० प्रतिशतभन्दा बढी महिला विवाहित प्रेमी मन पराउछन् ।
–करिब एक प्रतिशत महिला यति सम्वेदनशील हुन्छन् कि उनीहरुलाई मात्र वक्षको माड्ने वा दबाउँदै चरमसुखको अनुभूति हुन्छ ।
–एक साताको अवधिमा कम्तीमा २२ प्रतिशत महिला आफ्नो कमसेकम पाँच साथीसँग आफ्नो सहयोगीका साथ पहिलो सेक्सको अनुभव बताउने गर्दछन् । एजेन्सी

‘यौन सन्तुष्टिमा भारत तेस्रो’

 लण्डन(एजेन्सीहरु), यौन सन्तुष्टि बारे गरिएको सर्भेमा छिमेकी मुलुक भारत तेस्रो स्थानमा छ । भारतीयहरुले शारीरीक सम्बन्धलाई सुःखी र सफल दाम्पत्य जीवनको एक महत्वपूर्ण अंग मानेका छन् ।

५० प्रतिशतभन्दा बढी भारतीयले यो सम्बन्धबाट सन्तुष्ट रहेको स्वीकारेका छन् । पश्चिमा सञ्चारमाध्यमहरुले लगातारको यौन हिंसापछि भारत बारे ‘सबभन्दा ठूलो लोकतान्त्रिक मुलुकमा बलात्कार’ शीर्षकमा थुप्रै खबर छापेको बेला यो निः सन्देह सकारात्मक सन्देस हो ।

डुरेक्स कन्डोम निर्माण गर्ने एक बेलायती कम्पनिद्धारा गरिएको सर्भेमा भारतका ६१ प्रतिशत जनता स्वस्थ यौन अभ्यासबाट सन्तुष्ट छन् । सर्भेमा पहिलो स्थान नाइजेरिया (६७ प्रतिशत) र दोस्रो स्थानमा उत्तर अमेरिकी मुलुक मेक्सिको(६३प्रतिशत) छ । यसपछि पोल्याण्ड(५४प्रतिशत), ग्रीस(५१ प्रतिशत), होल्याण्ड(५० प्रतिशत), दक्षिण अफ्रिका (५०प्रतिशत) र स्पेन ( ४९ प्रतिशत ) छ । उक्त कम्पनिले यो सर्भेमा संख्यात्मकभन्दा गुणात्मक र स्तरिय सम्बन्धलाई आधार बनाएको हो ।

रोचक पक्ष के छ भने आफ्नो जीवनकालमा १० देखि १२ जनासम्म यौन साथी बनाउने अमेरिका र क्यानाडाका मात्र ४८ प्रतिशत जनताले यौनमा सन्तुष्ट रहेको बताएका छन् । भारतीय जोडीमा यौनक्रिडा र चरम सुखको दौरानमा शारीरीक, मानसिक एवं भावनात्मक समर्पण धेरै बढी देखिएको सर्भेमा भनिएको छ ।

डुरेक्सले तनाव मुक्त सम्बन्ध, यौन स्वीकार्यता, सेक्स सम्बन्धी भ्रम र यसको निरन्तरतासँग जोडिएको प्रश्न गरेको थियो । सर्भेमा भारतीयहरुको यौन जीवन पश्चिमाभन्दा अब्बल देखियो । बाहिरबाट नीकै सरल र सामान्य देखिने भारतीयहरुले देखावटी र नक्कली जीवनयापनभन्दा अझैं टाढा रहेको हुनाले प्राकृतिक यौनान्द लिन सकेको सर्भेमा भनिएको छ ।

Source: eKantipur

Monday 28 October 2013

सम्भोग टार्ने पुरुषका अनौठा बहाना ?

बेलायती पुरुषहरुमा आफ्नो पार्टनरसँगको सेक्समा अरुची बढ्दै गएको अध्ययनले देखाएको छ । एक वेबसाइटले गरेको अध्ययन अनुसार हरेक तिन जनामा दुइ जना बेलायती पुरुषहरु आफ्नी पार्टनरसँगको सेक्स टार्नका लागि आफु निकै थाकेको बहाना बनाउने गरेका छन् ।
सर्भेक्षण अनुसार ४७ प्रतिशत पुरुषहरु आफु सेक्स गर्ने मूडमा नभएको भन्ने खश्रो जवाफ दिएर श्रीमतीलाई पिठ्यू फर्काइदिएर सुत्छन् भने हरेक पाँचमा एक जनाले टाउको दुखेको बहाना पार्दै श्रीमतीलाई छल्छन् अर्थात् श्रीमतीसँगको यौनक्रिडाबाट उम्किन्छन् ।

पुरुषहरुले श्रीमतीसँग सेक्न नगर्नका लागि अपनाउने अरु बहानाहरुमा आफु घरपालुवा जनावरको हेरचाह गर्दा निकै थाकेको देखि लिएर आफु टेलिभिजन हेर्ने काममा व्यस्त भएको सम्म हुने गरेका छन् ।

अध्ययन अनुसार कतिपयले आज मौसम खराब रहेको भन्ने बहाना बनाएर मौसमलाई दोष दिँदै श्रीमतीको आलिंगनबाट उम्किने जुक्ति अपनाउँछन् ।

अध्ययनले के कुरा पत्ता लगाएको छ भने बेलायती पुरुषले यसरी पार्टनरसँग संसर्गमा रुची नदेखाउनुको मुख्य कारण उनीहरुमा यौन उत्तेजनाको कमी र लिंग उत्तेजित नहुने समस्या प्रमुख हो । अध्ययनमा लिइएका झण्डै एक चौथाइ पुरुषहरुले आफुमा यौनिक समस्या रहेको स्विकार गरे भने ७ प्रतिशत लिंग उत्तेजित नहुने समस्याबाट पीडित रहेको पाइयो । यद्यपि केवल १६ प्रतिशत महिलाले मात्र आफ्नो श्रीमानमा यस्तो यौनिक समस्या रहेको स्विकार गरे ।

अध्ययनबाट के निष्कर्ष निस्कियो भने, ६० प्रतिशत पुरुषले आज म निकै थाकेको छु भनेर सेक्स टार्छन्, ४७ प्रतिशतले आज मलाई सेक्स गर्ने मूड छैन भनेर तर्किन्छन्, २० प्रतिशतले टाउको दुखेको बहाना पार्छन् । त्यस्तै ७ प्रतिशतले आफ्नो लिंग कहिल्यैपनि उत्तेजित नभएको पीडा पोखेका छन् भने केवल १६ प्रतिशत महिलाले मात्र आफ्नो लोग्नेको लिंग उत्तेजित नहुने समस्या रहेको पत्तो पाएका छन् ।

Saturday 26 October 2013

पहिलो पल्ट सेक्स गर्दा एक अर्कोमा आस राख्ने ६ कुरा !

The six things he's hoping you'll do the first time you have sex
Another week and another study (this one about sliders Vs deciders) about how likely we are NOT to survive the distance with our current partners.
Which is utterly depressing in a glass-half-empty way.
Look at it with glass-half-full eyes, however, and it also means you get the chance to go through that delicious falling in love stage again…and have first time sex.  What's changed from the last time you were single?

For those who are embarking on a sexy, new relationship and eager to make a good first impression, here's what men tell me your new lover's hoping for.

He wants you to…

• Give great oral sex: it's not only one of his favourite things, it shows you're as interested in giving as you are receiving pleasure.

• Be active: I'm not suggesting you bounce around the bed like a four-year-old who's just consumed their body weight in sweets, but please don't leave it up to him to make all the moves.

• Not stress about your body: Hiding under the covers, insisting the lights are turned out - you know the drill. Even if your thighs do look like orange peel (and do they really?) you're having sex with the man! Unless it's a one-night-stand, at some point he's going to have to see you naked. Get it over and done with: let him see everything first time around and you'll both feel better.

Not stress about his performance: First time sex can be intense and erotic but it's also highly charged with expectations. Both of you are nervous and eager for it to go well but a female's nerves are more easily hidden. (Seriously, who'd want a penis when it's such an obvious barometer of anxiety?)

Two things are on the cards if he's nervous of performing: a lack of erection or premature ejaculation. How you react to either predicts how good sex will be for the two of you in the future.

Treat it light-heartedly, don't make a big deal and let him know it's normal and you understand, and you're set for open, honest, communicative sex. Over-react, take it personally or make him feel bad about it and he'll be even more apprehensive next time around with disastrous results.

• Let him know you're enjoying it: Listen, he's watched the odd episode of SATC and (if you're really lucky) Girls and maybe even picked up the odd sex book or two. He knows women fake it and it's not that easy to get everything right.

Don't patronise him by pretending you like everything he does (unless of course you do!) but do let him know when he's doing something particularly well. A moan or 'ummmm' will do.

• Save the post-sex emotional fallout for your friends: If he really doesn't want to know you now he's had his wicked way, you trying to find out if you're an item will be even more humiliating. If he really likes you, he (or you) will be in contact within a day or so to organise your next date.

The more relaxed you are about the whole thing, the more smitten he'll be. Be affectionate and shoot a few meaningful looks so he knows it meant something (if indeed it did), but resist hanging onto his legs as he makes for the front door.

Monday 21 October 2013

12 Shocking Sex Facts

William Masters and Virginia Johnson became famous for the groundbreaking sex research they conducted at Washington University in St. Louis in the 1950s and 1960s—so famous, in fact, that Showtime decided to turn their story into a new drama series, Masters of Sex. Masters and Johnson’s discoveries changed the way we think about sex and about women’s sexuality in particular. Their studies showed that women were capable of multiple orgasms, among other things. These were revolutionary ideas the time, but new research about women and sex has revealed some facts that would shock even Masters and Johnson. Here’s the latest on sex research from Dr. Eden Fromberg of SoHo OBGYN and Naomi Wolf’s most recent book, Vagina: A New Biography. 1. Cycles of light affect our fertility
Women used to menstruate during the new moon (when it’s dark at night) and ovulate during a full moon (when it’s light). Now, in a world full of artificial lighting and bright screens, women are not as in tune with the connection between their biology and nature. Some have tried “lunaception,” altering the lights in their bedrooms based on the moon lighting to change their ovulation.

2. Women can get pregnant five to eight days after having sex
Studies have shown that some sperm can live in the cervical mucus crypt before the egg is actually fertilized for anywhere from five to eight days after sex.

3. Wearing high heels can negatively affect a woman’s orgasm
Certain high-end shoe brands developed the arch in their high-heeled shoes to approximate the arch in a woman’s pelvis when she is having an orgasm. The heels create a contraction in the pelvic floor, which is problematic because the pelvic floor then cannot contract further during orgasm. “An orgasm is usually like going from zero to 60,” explains Fromberg. “If you’re already at 55 [from wearing heels], you’re not going to have a full experience.”

4. Orgasms can make women more creative
Studies have shown that orgasms can make women more confident, productive and creative. And it’s a feedback loop—women achieve fuller orgasms when they are being creative.

5. Birth control pills dampen the libido
Any hormonal contraception has that psychological side effect. Sometimes women even have trouble conceiving once they’re off the pill because while they may have been attracted to their partner on the pill, they’re not actually compatible with each other biochemically without the extra hormones.

6.  Sitting in chairs can arouse women
Pudendal nerves, underneath the buttox and the sitting bones, feed arousal tissues (in the vagina, clitoris, anus, etc.). Sitting in a certain kind of chair pressing on the pudendal nerves in a certain way can lead to sexual arousal.

7. …But it can also dampen their orgasms
On the other hand, sitting in chairs for most of the day shortens the pelvic floor and psoas muscles—muscles which are essential to a full-body orgasm. When these muscles are tight from sitting too much, women find it harder to achieve a great orgasm.

8. Women have three erogenous zones
The clitoris, the G Spot, AND the opening of the cervix. Some argue nipples belong on that list too.

9. Nerve endings are distributed differently in every woman’s vagina
Like a snowflake, each woman is unique in that her nerve endings are distributed in her genitalia differently than anyone else. That means, every woman needs to employ slightly different methods to achieve orgasm.

10. The pulsations a woman feels during orgasm are actually her uterus trying to gather sperm
Round ligaments that end in the labia majora “rock the uterus back and forth during orgasm so that the cervix has the opportunity to potentially scoop semen up that may have pooled in the back of the vagina to enhance fertility,” says Fromberg.

11. Being well hydrated leads to better orgasms
Because the body is mostly fluid, being hydrated enhances people’s ability to achieve orgasm.

12. All woman can achieve orgasm
Almost no woman was born unable to achieve an orgasm. “Women have the innate machinery programmed to have orgasms,” Fromberg explains. “But not everybody learns how to use that machinery well.”

Saturday 19 October 2013

रक्सी खाएर मातेपछी केटीहरुले यस्तो चर्तिकला देखाउंछन

 रक्सी खाएर मातेपछी केटीहरुले यस्तो चर्तिकला देखाउंछन


Friday 11 October 2013

'Studded love!': Cara Delevingne kisses Sienna Miller and hobnobs with Burberry CCO and Topshop CEO following infamous 'white powder' incident

She has yet to officially comment about the baggie containing a mysterious white powder she dropped outside her home Wednesday.

And Cara Delevingne certainly didn't let an alleged drug scandal get in the way of her good time at the Met Ball in New York Monday.

The 20-year-old model was too busy kissing her punk lookalike for the night, Sienna Miller, and hobnobbing with the fashion elite to be bothered.
What drug scandal? Cara Delevingne, seen here locking lips with Sienna Miller, certainly didn't let an alleged drug scandal get in the way of her good time at the Met Ball in New York Monday

What drug scandal? Cara Delevingne, seen here locking lips with Sienna Miller, certainly didn't let an alleged drug scandal get in the way of her good time at the Met Ball in New York Monday

The five-foot-eight stunner later tweeted the lip-lock Instagram with the caption: 'Studded love! X'

Both blondes rocked similar hairstyles and vamped it up in studded Burberry designs, which made sense since Cara is the face of the brand's Body Tender fragrance.

Burberry's Chief Creative Officer Christopher Bailey hinted the British company would be sticking with Delevingne despite the white powder scandal as they posed next to famed fashion photographer Mario Testino.

Thursday 10 October 2013

एक दिनमा कति सँग सेक्स गर्न सक्छन् महिला ?

विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड बनिरहन्छन् । वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान राख्न धेरै साहसी मान्छेलाई चाहना हुन्छ ।
विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् । यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राखेका छन् ।
१.सबरिना जोन्सन : बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
२. लिजा स्पाक्र्स : छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो ।
३. क्लाडिया फिगुरा : पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थ्ािइन् । यो च्याम्पियनसीपलाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
४. हस्टन : सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।
५. ज्यासमीन सेन्ट : यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् ।
६. ऐनाबेल चग : चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् ।

Bikini Nepali girl from pokhara

पुरा भिडियो हेर्न त्यो माथि बक्सको बिचमा क्लिक गर्नुहोस

Jokes: 
Some scientists decided to do the following experiments on a dog.
For the first experiment, they cut one of the dog's legs off, then they told the dog to walk. The dog got up and walked, so they they learned that a dog could walk with just three legs.
For the second experiment, they cut off a second leg from the dog, then they told the dog once more to walk. The dog was still able to walk with only two legs.
For the third experiment, they cut off yet another leg from the dog and once more they told the dog to walk. However, the dog wasn't able to walk with only one leg.
As a result of these three experiments, the scientists wrote in their final report that the dog had lost it's hearing after having three legs cut off.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID