Monday 17 June 2013

सिंह दाजुभाईको मानवीय चर्तिकला


जंगलको राजा भनिने सिंहलाई आक्रामक मानिन्छ । तर, सिंहको ‘केयररिङ’ छवि भने कमै देखिन्छ ।

हालै जिम्बाबेको एक राष्ट्रिय निकुञ्जमा कार्टर सेन्टरका फोटो पत्रकारले सिंहका दुई बच्चालाई निकै केयरिङ मुडमा भेटे ।


झगडा गरेझैं गरी खेलिरहेको यी दाजुभाई सिंहको तस्वीर खिचिरहेका थिए डेविड जेनकिन्सले । सुरुमा रुख चढेको भाईलाई दाजु बच्चोले पुच्छरमा समातेर झार्न खोज्छ । तर, भाईले जिद्दी गर्दै रुख चढेपछि उ पनि रुखमा चढेर तल झार्छ ।

दाजु पहिले नै भुईँमा झेरर भाईलाई सुरक्षित भुईंमा ओराल्छ । भुईंमा फेरी सुरु हुन्छ उनीहरुको पुरानै चलखेल



No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID