Monday 17 June 2013

छोरी जन्माएपछि किमले भनिन्, ‘अब कहिले गर्भवती हुन्न’


चर्चित मोडल तथा रियालिटी स्टार किम कार्दशियनले डाक्टरले भनेको मिति भन्दा करिब १ महिना अघि नै छोरीलाई जन्म दिएकी छिन् । डाक्टरले उनलाई ११ जुलाईको मिति तोकेका थिए ।छोरीलाई जन्म दिनु अघि किमले निक्कै पिडा महशुश गरेकी थिइन् । उनको साथमा उनका प्रेमी पनि सँगै रहेको बताइएको छ । किमले छोरी जन्माएपछि भनिन्, ‘अब म कहिले पनि गर्भवती हुन्न किनकी यति धेरै पिडा हुन्छ भन्ने मैले सोचेको पनि थिइन ।’

पेटमा निक्कै पिडा महशुश गरेपछि किम अस्पताल नियमित जाने गरेकी थिइन् । उनको पेटमा केही संक्रमण भएको बताइएको छ ।


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID