Thursday 20 June 2013

यौनको चाहनामा एक युवकले मौरीको घारमा नै संभोग गरे,,

मानिसहरु यौनको चाहनामा के के सम्म गर्ने गर्छन्, यसको उदाहरण सायद तपाईहरुलाई दिनु नपर्ला । तर कोही व्यक्ति यौनको चाहनामा यति सम्म अन्धो भयो कि उसले यसको मुल्य आफ्नो ज्यान नै गुमाएर दिएको छ ।
यस्तै स्वीडेनमा पनि हेसे नामक एक युवकले यौनको चाहनामा अन्धो भई मौरीको घारमा नै संभोग गरेका छन् । यसै क्रममा मौरीले हेसेलाई हमला गर्दा उनी गम्भिर घाइते भई उनको मृत्यु भएको छ । लंदनको एक पत्रिका अनुसार हेसेलाई उनको छिमेकी इरिक्सनले गम्भिर हालतमा उठाएको थियो । इरिक्सनका अनुसार हेसेको शरीरमा मौरीले टोकेको १४६ दाग पाएको छ । जसमा ५४ दाग उसको लिङ्गमा भेटिएको थियो ।
इरिक्सनले हेसेलाई त्यस समयमा जिउदै देखेपनि त्यसको केही घण्टामा नै उनको मृत्यु भएको थियो । इरिक्सनले सो घटनाको जानकारी प्रहरीलाई दिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID