Thursday 20 June 2013

लाश बलात्कार गर्ने महिला पक्राउ, लाशले गर्भवती बनायो


 समाचार पढ्दा र सुन्दा अलि अचम्म लाग्ने खालको छ । सम्भवतः तपाईले विश्वास समेत गर्नुहुने छैन । तर, यो सत्य हो । एक महिला लाशसँग सुतेर गर्भवती बनेकी छन् । श्मशानघाटमा काम गर्ने एक ३८ वर्षीया महिला कर्मचारीले लाशसँग सेक्स गर्नुको ठुलै मूल्य चुकाउनु परेको छ । नायरल्याण्ड फोरमले प्रकाशन गरेको समाचारअनुसार उनीमाथि ठुलो मुआब्जाको दबाब त छँदैछ साथै उनी गर्भवतीसमेत बनेकी छन् । श्मशानघाटमा काम गर्ने मार्निङ ग्लोरीको दिमागमा अचानक के आयो उनले मुर्दासँग सेक्स गर्ने सोचिन् । सेक्स गरेको केही सातापछि उनलाई गर्भवती भएको महशुस भयो । उनले टेस्ट गराइन् चिकित्सकले पनि गर्भवती भएको प्रमाणित गरिदिए । प्रहरीले महिलालाई पक्राउ गरेर एउटा मृत व्यक्तिको बलात्कार गरेको आरोपमा हिरासतमा राखेको छ । साथै महिला मृत व्यक्तिको सम्पत्तिमा अधिकार माग गर्ने तयारीमा जुटेकी छन् । उनका अनुसार आफ्नो पेटमा उसको बच्चा रहेकाले मृत व्यक्तिको सम्पत्तिका अधिकार हुनुपर्छ । उनका अनुसार आफू मृत व्यक्तिको बच्चाको आमा बन्न लागेकाले उसको सम्पत्तिमा अधिकार हुनु स्वभाविक हो

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID