Monday 27 May 2013

फ्रान्सको राजधानी पेरिसमा समलिंगी विवाह बिरुद्ध प्रदर्शन

फ्रान्सको राजधानी पेरिसमा समलिंगी विवाहलाई मान्यता दिने नयाँ कानूनबिरुद्ध लाखौ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । र्‍यालीको क्रममा प्रहरी र दक्षिणपन्थि कार्यकर्ताबीच झडप हुँदा एक सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत हप्ता राष्ट्रपति फ्राँ स्वाँ ओलाण्डले समलिंगी विवाह सम्बन्धी कानूनलाई मन्जूरी दिनुभएको थियो ।

प्रहरीले विधेयकबिरुद्धको र्‍यालीमा डेढ लाख बढीको सहभागिता रहेको जनाएपनि आयोजकले भने १० लाख सहभागि भएको दाबी गरेको छ । उक्त विधेयकअन्तर्गत समलैंगिक जोडीले धर्म पुत्र पुत्री राख्न पाउने कानूनलाई पनि मान्यता दिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID