Tuesday 21 May 2013

सन्नीलाई चुनौती दिन अर्की एक पोर्न स्टार बलिउडमा आउँदै

बलिउडमा पोर्न स्टारहरुको आगमन हुने क्रम बढ्दो छ । पोर्न स्टार सन्नी लियोनले आफ्नो स्थान सुरक्षित गर्न अझै पनि संघर्ष गरिरहेकै बेला  अब उनलाई चुनौती दिन अर्की एक पोर्न स्टार बलिउडमा आउँदैछिन । सन्नीलाई चुनौती दिदै अर्की एक पोर्न स्टार प्रिया अंजली राय बलिउडमा प्रवेश गर्दै छिन् ।  यि पोर्न स्टार भारतिय मुलकी नै हुन् । ३६ वर्षिया प्रियाले २९ बर्षको उमेरदेखि पोर्न मुभि खेल्न थालेकी हुन् । अमेरिकामा रहेकी प्रियाले ग्रुप सेक्समा अवार्ड समेत पाइसकेकी छिन् । यति मात्र होइन प्रियाले उत्कृष्ट बक्षस्थलको लागि पनि अवार्ड जितेकी छिन ।  प्रियाको आमगन हुने खबरसँगै अर्की पोर्न स्टार सन्नी लियोनीले आफुलाई असुरक्षित महशुश गर्न थालेको बताइएको छ । उनी बलिउडमा कुन सिनेमा मार्फत प्रवेश गर्दैछिन भन्ने बिषयमा अझै खुलाइएको छैन । तर भारितय संचारमाध्यहरुले प्रिया बलिउडमा आउन पाउँदा निक्कै खुशी रहेको बताएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID