Saturday 19 January 2013

नशाको रोगले पीडित बने सलमान

बलिउडका चर्चित नायक सलमान खान आफ्नो अनुहारमा देखिएको समस्याका कारण चिन्तित छन् । बारम्बार उनी अनुहारमा हुने दुखाइले पीडित बनिरहेका छन् । केही समय अघि मात्र सलमानले अनुहारको नशाको अप्रेशन गरेका थिए । अनुहारको नशाको अप्रेशन गरेपछि सलमानले केही समय पीडाबाट छुटकारा पाएका थिए ।तर पुनः सलमानको अनुहारमा समस्या देखिएको छ । सलमानका भाई सोहिल खानले मिडियालाई यो कुराको जानकारी गराएका छन् । सलमान अनुहारको समस्याको उपचारका लागि अमेरिका जाने तयारीमा छन् । केही समय अघि अनुहारको नशाको उपचार गराएका सलमान पुनः अमेरिकाको सोही अस्पतालमा जाने तयारीमा रहेको वुझिएको छ ।

नशाको समस्यका कारण सलमानले निक्कै पीडा महशुश गरिरहेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID