Wednesday 15 October 2014

लोग्ने विदेशमा हुनेको श्रीमतीको रमिता, यो समाज अब कता धकिलिदै छ त ?

काठमाडौ । वालाजु बाइपासको महेश्वरमार्गको मंगलबार साँझको दृश्य । रक्सी खाएर अर्धचेत महिला अपशब्दको फोहरा बर्साउँदै सडकमै नाच्न थालिन् । लाग्थ्यो त्यहाँ ठुलै झगडा भएको थियो तर सत्यता बुझ्दै जाँदा कुरा अर्कै फेला पर्यो । खासमा ति महिला रक्सीले मातेपछि सडकमै बौलाउन थालेकी रहिछन् । ति महिला तस्विरमा देखिएकी यिनै महिला हुन् ।

रक्सीको तालमा अर्धचेत भएपनि उनले सबैकुरा खोलिन् । भनिन् मेरो साथी खै ? म संग बाइकमा आएको त्यो कहाँ गयो ? सँगै नाबालक छोरा पनि ल्याएकी रहिछन् । प्रहरीले सुरुमा आफ्नै श्रीमान् सँग आएको ठानी सोधपुछ बढायो । तर कुरा झन् अर्कैपो निक्लियो । अर्थात् महिलाको श्रीमान मजदुरी गर्न बिदेश गएका रहेछन् । तर होटलवाल्नी साहुनिकै भनाइमा नियमीत आउने परपुरुषसँग आएकी यि महिलाले अत्यधिक रक्सी खाएपछि मातिइन् र होलटकै भाँडाकुँडा सँगै टेबल नै सडकमा फालिन् ।

सुरुमा मातेर कराएपनि त्यति पर्वाह नभएकोमा पछि सडकमा सामान फाल्दै तथानाम बोल्न थालेपछि भने एउटा रमितानै देखियो । स्थानिय टोलका सयौं ब्यक्ति भेला भएपछि पुलिसलाई समेत लोग्ने बिदेशमा हुँदा परपुरुषसँग रक्सीले मातिएर रमिते बनेकी यि महिलालाई लैजान झण्डै आधाघण्टा लाग्यो । बिचरा ति पुरुष जो बिदेशमा यिनी र सन्तानको लागि पसिना बगाइरहेकाछन् तर हेर यिनको चर्तिकला जो परपुरुषसँग नारिएर भट्टीमा रक्सीले मातिन्छिन् अनि सडकमा रमिता देखाउँछिन् ।

आजभोलिका युवा युबतीहरुले यौन आनन्दकालागि येसो गरेपछि

  यौन आनन्दका लागि अनेक उपाय निकाल्छन् अचेलका युवाहरू। सेक्सटोय, नीला फिल्म, अनलाइन भिडियो च्याटिङ अचेल उनीहरूका लागि सामान्य हुन्। रातपरेपछि फोनमा यौन उत्तेजित कुराकानी गरेर आनन्द लिने युवा जमात पनि ठूलै छ। विशेष गरी चढ्दौ वैंशका युवायुवती यस्तो फोन वार्तालापमा लठ्ठिने गर्छन्।
विज्ञका अनुसार यसरी फोन सम्पर्क मार्फत उत्तेजित कुराकानी गर्नु, आवाज निकाल्नु वा यौनका विषयमा कुरा गर्नुलाई ‘फोनसेक्स’ भनिन्छ। यस्तो फोनसेक्समा रमाउनेहरू संसारभरि नै हुन्छन्। नयाँ बानेश्वरका विकासको मोबाइलमा एकदिन नयाँ नम्बरबाट मिसकल आयो। चिनेजानेकोले गरेको पनि हुनसक्छ भन्ने मनसायले उनले ‘कलब्याक’ गरे। फोनमा अपरिचित युवतीको स्वर सुने। ती युवतीले झुक्किएर त्यो नम्बरमा मिसकल गएको बताइन् तर विकासलाई भने उनको मिठो स्वर सुनेपछि ‘फ्रेन्डसिप’ गर्न मन लाग्यो। सुरुमा कुनै प्रतिक्रिया नदिएजस्तो गरे पनि अन्ततः उनी फ्रेन्डसिप गर्न राजी भइन्। गर्दागर्दै उनीहरू फोनबाट धेरै नजिकिए।

मनका सबै भावनाहरू साटासाट हुनथाले। अचेल उनीहरूलाई राती दशबजेपछि एक-दुई घण्टा गफ नगरी निद्रै पर्दैन। फोनमा प्रायः यौन र सेक्सका कुरा बढी हुन्छन्। ‘माई डियर’, ‘कम टू माई ड्रिम’, ‘किस मी’, ‘रमाइलो गरौँ न’ यी शब्दहरू सामान्य भइसकेका छन् उनीहरूका लागि। तर, अहिलेसम्म भेटघाट गरेका छैनन्। विकासजस्तै फोन सेक्समा आनन्द लिने युवायुवती धेरै छन्। फोनमा कुराकानी गर्ने वातावरण नमिले उनीहरू एसएमएसको सहारा लिन्छन्।

पाटनका रविनलाई पनि फोनसेक्सको नशा बसेको छ। केटी साथीसँग राति पन्ध्र-बीसवटासम्म एसएमएस आदानप्रदान हुन्छन्। उनलाई प्रत्यक्ष भेटेर कुरा गर्दा भन्दा फोनबाटै सेक्सका कुरा गर्दा झन् बढी आनन्द आउने उनको प्रतिक्रिया थियो। यस्ता क्रियाकलापमा युवतीहरू पनि कहाँ कम छन् र? केटाहरूले ‘डार्लिङ् ढोका खोलिदेऊ म आउंदैछु’ भन्दा केटीले सहजै ‘खुल्लै छ छिटो आऊ …’ भनिदिन्छन्। पुरुषहरूलाई उत्तेजित पार्न महिलाहरूले विभिन्न तवरले हौस्याएका हुन्छन्। राती फोन गफमा प्रायः कस्तो लुगा लगाएर सुतेको छौ? कति पिस लगाएको छौ? कुन कलरको? आदि इत्यादि सोधपुछ चल्छ। यति मात्रै होइन, ‘कुन पोजिसनमा सुतेका छौ या कतापट्टि फर्केका छौ? मेरो लागि ठाउँ छ कि छैन?’ यस्तै यस्तै सोधेर ‘टाइम पास’ गर्न सिपालु हुन्छन् तन्नेरीहरू। प्लस टू पढ्दै गरेका चाबहिलका सञ्जयकी प्रेमिका अहिले पोखरामा नर्सिङ गर्दै छिन्।

प्रायः उनीहरू महिनामा एकपल्ट भेट्छन्। अरुबेला फोन जिन्दावाद! ‘अत्यास मेटाउन फोनबाट सबै कुरा गर्छौं’ उनले भने, ‘फोनमा यौन र सेक्सका कुरा गर्दा केही हदसम्म आनन्द आउँछ। उनी (प्रेमिका) मदेखि नजिक छिन् भन्ने भावना जागृत हुन्छ।’ राती दशबजेपछि नेपाल टेलिकमले प्रदान गरेको सस्तो फोन सेवाले तन्नेरीलाई झनै बरालिदिने काम गरेको छ। विद्यार्थी वर्गहरू यसबाट बढी प्रभावित छन्। कतिपय त रातीदेखि भोलीपल्ट बिहानसम्मै मोबाइलमा कुरा गरिरहन्छन् भन्दा पत्यार नलाग्ला। बुद्धनगर बस्ने विराटनगरका प्रविणको लभ परेको भर्खर ३ महिना भयो। स-परिवार महाराजगञ्ज बस्ने प्रेमीकासँग हप्तामा एक पटक भन्दा भेट्ने अवसर मिल्दैन। तर, उनीहरू मोबाइलमा अत्याधिक कुरा गर्छन्। कैयौं रातहरू प्रेमिकासँग गफ गरेर मात्रै बितेका छन् उनका। ‘अरु काम भेटेको बेला भइहाल्छ,’ उनले भने, ‘मन र मन मिलाउन त फोन नै काफी छ भिडियो हेर्न तल क्लिक गर्नुहोस :

स्तन समाउँदा महिलालाई किन आनन्द आउछ ?- यौन जिज्ञासा :

 स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्यय
नले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो। योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन । आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए ।यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।यसरि समाउद बढी भन्दा बढी आनन्द आउछ ।

यस किसिमका युवतीले गर्छन बढी सेक्स

क्लास ब्रेक गरेर घुम्न जाने, कक्षामा नबस्ने र कण्डोम नलगाइ सेक्स गर्ने सम्बन्धमा एउटा अनौठो शोध सार्वजनिक भएको छ । अमेरिकास्थित युनिभर्सिटी इन्डियानाका शोधकर्ताहरुले १४ देखि १७ वर्ष उमेर समूहका युवतीको डायरीबारेमा अध्यन गरेर परीक्षामा फेल हुने केटीहरु सेक्समा बढी लिप्त हुने निष्कर्ष निकालेका हुन् ।

१९ वर्ष भन्दा कम उमेरका युवतीहरुमा गरिएको यस प्रकारको पहिलो अध्यनले केटीहरुको स्कुले जीवन र सेक्स जीवनबीच प्रत्यक्ष सम्बन्ध रहेको दावी गरेको छ ।
यो अध्यनमा यो उमेर समूहका केटीहरुका डायरी अध्यन गरिएको थियो । उनीहरुले डायरीमा लेखेका र भनेका कुराहरुलाई समेटेर उनीहरुको स्कुल र यौन ब्यवहारबारे अध्यन गरिएको हो ।  'द जर्नल अफ एडोल्सेन्ट हेल्थ' ले १० वर्ष लगाएर यो अध्यन गरेको हो ।

यो शोधका अध्यनका प्रमुख डेवन जे ह्यान्सलले स्कुल ब्रेक गर्ने र परीक्षामा फेल हुने केटीहरु विना कण्डोम सेक्स गर्ने पाहिएको बताए । पढाइमा राम्रो गरिरहेका केटीहरुले भने यौन सम्बन्ध राख्दा सुरक्षाका उपाय अपनाउने उनीहरुले अध्यनका क्रममा पाए ।

Tuesday 14 October 2014

श्रीकृष्ण निधनको २ महिना पछि स्वेताले सम्वन्ध फेरिन्

पती श्रीकृष्ण श्रेष्ठको निधन भएको दुई महिना पछि नायिका श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठ परिवारसँग सम्वन्ध परिवर्तन गर्ने बताएकी छिन् । बुहारीको रुपमा श्रेष्ठ परिवारमा रहेकी स्वेताले अब भने श्रीको परिवारको छोरी बहिनी भएर अघि बढ्ने बताएर श्री परिवारबाट बिवाह गरेर जाने संकेत दिएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा श्रीको परिवारको फोटो राख्दै स्वेताले लेखेकी छन्(‘मबाट वितेका दिनहरुमा अन्जानमा कसैको मन दुखाएको भए यही सन्देशमार्फत माफी चाहन्छु । हजुरहरुको माया र साथलाई म भित्र मनदेखि धन्यवाद दिन चाहन्छु ।’

'म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असर छोरी बहिनी भएर हजुुरहरुको इज्जत राखेर अघि बढ्ने प्रयास गर्नेछु ।’ स्वेताले उल्लेख गरेकी छिन् ।

कुनै गल्ती भए सुधार्ने मौका मागेकी स्वेताले फेसबुकमा यस्तो लेखेपछि उनले अब श्री परिवारमा बुहारीको रुपमा नभई विवाह गरेर पठाउने छोरीको रुपमा रहने बताएकी छिन् । यसबाट स्वेताले नयाँ बिहेको सोच बनाउन थालिसकेको अड्कल काटिएको छ ।

श्रीको निधन आफ्नो लागि मात्र नभए सबै परिवार दाइ, भाइ आमा सबैलाई खपी नखक्नु भएको भन्दै स्वेताले परिवारका सबैले आफ्नो पीडा लुकाएर आफूलाई सम्हाल्न शक्ती दिएको भन्दै स्वेताले परिवारका सदस्यहरु प्रति आभार समेत व्यक्त गरेकी छिन् ।

गोरुलाई बाँध्ने दाम्लोले दाईलाई बाँधेर जग्गा हडप्न औँठाछाप लिने अपराधी भाई शिवाजी साह फरार,

The conventional practice has not yet lessened in many societies where the lower caste are dominated by the upper class people. In this case, the hierarchies are always maintained in the societies where we live. As the country is rich in natural resources and also in the cultural diversities, the news related to the caste based domination and indifference have also been revealed. The issue related to Janakpur has also cleared that how far people can be so mean to victimize people. The image clearly shows an aged person who seemed to be a grandfather. But he was kept in the place where the cattle are kept. The old man is tied with ropes in the pillar where the cattle are tied up. The man who is wearing his old rags has got the papers.
As mentioned by the eye witnesses, Mulahu is tightened the rope by his own brother Shivaji Sah with the help of his three sons, Jhagaru Sah, Manoj Sah, Pappu Sah. Mulahu was tied up in ropes as if he is cattle. It is also said that Shivaji has tightened the rope so that he can get his elder brother’s fingerprints. It is because he was pleading for the property in forms of land. Shivaji has also played the role of Panch Bhaladmi of the village and has also nominated in the local bodies. But such ill behavior was done near the entire village but Shivaji was not arrested by the police. No action is taken against him. As the video and the images are released, the police have arrested Shivaji’s his two sons after four days of the incident. But it is reported that Shivaji and his son is banished.
The man trampled the hand of old aged man and the next person seems to be busy in tightening the old man with the ropes. This is the incident seen in Janakpur where people are hovering around the old man but they cannot do anything. This is the scene which is very common to the scene of 18th century when Jung Bahadur Rana had ruled the country in feudalism. The same practice is repeated in Janakpur as well. In the periphery of Dashain, the old man was tied up in ropes by his own brothers and nephew. The victim is Mulahu Sah who is 70 years old and he is the resident of Dhanusha, Parahawa. The team leader for tying the rope is Shivaji Sah who is also working actively from Nepali Congress.

Monday 13 October 2014

भारतमा एस्तो अनौठो बचा जन्मिए पछी हस्पिटलका कर्मचारी चकित !

 छिमेकी भारतको उत्तर प्रदेश हमीरपुर जिल्लामा एक महिलाले अस्पतालमा अनौठो शिशु जन्म दिएकी छिन् । बच्चालाई देखेर आमा बाबु एवं चिकित्सक समेत चकित परेका छन् ।
  बच्चाको टाउको नै पुरा छैन भने कान ठूला ठूला छन् । त्यसैगरी बच्चाको यौनाङ्ग समेत अस्पष्ट छ । बच्चालाई हेर्न अस्पतालमा मानिसहरुको भिड लागेको छ ।   अस्पतालका कर्मचारीले यस्तो बच्चा आफूहरुले कहिल्यै नदेखेको बताए ।   हमरामऊ कानपुर निवासी सुनीलकी पत्निलाई प्रसव पीड़ा शुरु भएपछि आइतबार हमीरपुरको महिला अस्पताल पुर्‍याइएको थियो । ती महिलाले राति बच्चा जन्माइन् तर बच्चा देखेर सबै अचम्मित भए ।   यो बच्चा जन्मेपछि रोएको छैन भने स्वास्थमा भने समस्या देखिएको छैन । एजेन्सी ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID