आफ्ना ३ वटा वक्षस्थल भएको भनि गएको सेप्टेम्बरमा इन्टरनेटमार्फत सार्वजनिक गरेसँगै चर्चामा आएकी एक महिलाले फेरि अर्को रोचक हर्कत गरेर चर्चा कमाएकी छिन् । २० हजार अमेरिकी डलर खर्च गरि तेश्रो वक्षस्थल प्रत्यारोपण गरेको दाबी गर्ने ती युवतीले ४ जना युवकलाई अर्धनग्न बनाएर कु
यस्तो रोचक दृश्य बाटो हिँड्नेहरुले देखेर चाख मानेर खिचे र यु ट्युबमा अपलोड गरेपछि त्यो भाइरल बनेको छ । उनले त्यस क्रममा चिच्याएर ती युवाहरुलाई दायाँ र्फक भनेर अह्राएको समेत सुनिन्छ ।
कुरजस्तै हिडाएकी छिन् ।यस्तो रोचक दृश्य बाटो हिँड्नेहरुले देखेर चाख मानेर खिचे र यु ट्युबमा अपलोड गरेपछि त्यो भाइरल बनेको छ । उनले त्यस क्रममा चिच्याएर ती युवाहरुलाई दायाँ र्फक भनेर अह्राएको समेत सुनिन्छ ।
आफुलाई जस्मिन ट्राइडेभिल बताउने खास नाम एलिशा हेस्लर भएकी ती युवती आफैपनि तिनकपे बिकिनीमा छिन् र उनले ४ जना अर्धनग्न युवकहरुलाई व्यस्त सडकमा कुकुरलाई जस्तै डोराएर हिँडिरहेकी छिन् । अमेरिकाको फ्लोरिडाकी २१ वर्षकी एलिशाले कुकुरझैँ डोराएकी ४ युवाले मुखमा मास्क लगाएका छन् । भिडियो खिच्नेले सोध्छन्, ‘के यिनीहरुले टोक्छन् ?’ उनले जवाफ दिन्छिन्, ‘कहिलेकाहीँ ।’
No comments:
Post a Comment