
उनी एक थोपा रगतद्वारा ७० लाख परीक्षणको काम परम्परागत परीक्षणका लागि लाग्ने समयभन्दा छिटो गर्न सक्ने प्रणाली बनाउन चाहन्छिन् । कम्पनीमा उनको ५० प्रतिशत हिस्सा छ । सन् १९८४ मा वासिङटन डिसीमा जन्मिएकी एलिजावेथले आफ्नो ‘टिन एज’चीनमा बिताएकी हुन् । १९ वर्षको उमेरमा उनले रियल टाइम क्योर नामक कम्पनी खोलेकी थिइन् । जसलाई पछि थेरानोजमा परिवर्तन गरिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
अहिले उनको कम्पनीले ५ सयभन्दा बढीलाई रोजगारी दिएको छ । कम्पनीको मूल्य अहिले ९ अर्ब भन्दा बढी छ । फोब्र्सका अनुसार उनको आफ्नो कुल सम्पत्ति ४ अर्ब ५० करोड डलर रहेको छ । उनी फोब्र्सको ४ सय धनीको सूचीमा १ सय १० औं स्थानमा निछ् ।
एजेन्सी –
No comments:
Post a Comment