Showing posts with label sex tips. Show all posts
Showing posts with label sex tips. Show all posts

Thursday 10 October 2013

हस्तमैथुनका फाइदा

 हस्तमैथुनका फाइदा

-डा. राजेन्द्र भद्रा

प्रश्न : म २४ वर्षीया अविवाहित युवती हुँ । केही महिनाअघि प्रेमीसंग सुरक्षित यौन सम्पर्क भएको थियो । हाल उहाँ केही समयका लागि नेपालबाहिर जानुभएको छ । विगत केही महिनादेखि ममा यौन इच्छा एकदमै बढी हुने गर्छ र हस्तमैथुन पनि गर्ने गर्छु । हस्तमैथुन गर्दा आफ्नो बीचको औंला डेढ इन्च जति पसाएर घर्षण गर्ने गर्छु । प्रत्येक दुई तीन दिनको फरकमा यस्तो गर्ने गर्छु हस्तमैथुन गर्दा आनन्द त मिल्छ तर यसले हाम्रो (म र मेरो प्रेमी) भविष्यमा केही असर गर्छ कि ? के हस्तमैथुन गर्दापछि सन्तान प्राप्तिमा असर पर्छ ? सायद तीन महिनाभित्र मेरो विवाह मेरो प्रेमीसँगै हुँदै छ, के अहिले मैले यसरी हस्तमैथुन गर्दा योनी प्वाल ठूलो हुन्छ ?

उत्तरः महिला हस्तमैथुन भगक्षेत्र अर्थात् महिलाको यौनाङ्ग क्षेत्रमा हुने सायद यो नि सबैभन्दा महत्त्वपूर्ण यौन अङ्ग भगाङ्कुर हो । यो भगक्षेत्रको माथिल्लो भागतिर स्थित हुन्छ जहाँनिर भगोष्ठ दुवैतिरबाट एक आपसमा जोडिन्छन् । यही भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हरू हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ त्यसको मुनितिरको अर्कोलाई योनिद्वार भनिन्छ । योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ । योनिद्वार योनिको बाहिरतिरको भाग हो । योनि मांसपेशीले बनेको एक एकदमै लचिलो नली आकारको अङ्ग हो । योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद भनिन्छ । यौन चाहना स्वाभाविक कुरा हो र यसलाई शान्त पार्न यौन सम्पर्क नै गर्नुपर्छ भन्ने धेरैको धारणा छ । तर यौन सम्पर्क गर्न नपाइएको स्थितिमा हस्तमैथुन एक राम्रो विकल्प हो । खुला रूपमा भने पनि नभने पनि धेरैजसोले हस्तमैथुन गर्ने गर्छन् र यो स्वाभाविक कुरा हो । आफ्ना यौन अङ्ग आफंैले चलाएर यौन आनन्द प्राप्त गर्ने क्रियाकलापलाई नै हस्तमैथुन भनिन्छ । महिलाले हस्तमैथुन गर्दैनन् भन्ने सोचाइ पनि कतिजनाको रहेको पाइन्छ तर कुरा त्यसो होइन । यसका अनेक फाइदा छन् ।

हस्तमैथुनले यौन अङ्ग विशेषलाई राम्ररी नियालेर हेर्ने, अङ्ग प्रत्यङ्गलाई जान्ने अवसर दिनुका साथै आफैंलाई आनन्द दिने कार्यमा सहयोग गर्ने मात्र होइन मौकामा यौनजोडीलाई पनि यौन सुख प्रदान कसरी गर्ने भन्ने कुरा सिकाउन पनि मद्दत गर्छ । हस्तमैथुन गर्दा अर्को व्यक्तिसँग यौन सम्पर्क नहुने भएपछि एचआईभीलगायतका यौन रोगबाट बच्न सकिने त भयो नै, अन्य व्यक्तिसँगको सम्बन्धले ल्याउने जटिलता वा समस्याबाट पनि बच्न सकिने भयो । आफैंले गर्न सकिने भएको हुनाले आफ्नो चाहनाअनुसार पायक पर्ने समयमा गर्न सकिने भयो । सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । तनावबाट मुक्त मान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ । यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले कतिपय यौन अपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौन सम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ ।

हस्तमैथुनले हानि गर्ला वा सन्तान प्राप्तिमा नकारात्मक असर पार्ला कि भनेर अनावश्यक रूपमा चिन्ता लिनु पर्दैन । माथिको कुराले वास्तवमा सम्बन्धमा नकारात्मक असर पार्ने कुरालाई न्यून नै गर्छ भन्ने कुरा बुझ्नु नै भयो होला । अर्को पक्ष के भने योनिमा प्रवेश गराउँदा योनिच्छद च्यातिन सक्छ, यो विषय नै अर्को भयो । कतिपय व्यक्तिले योनिच्छदलाई कुमारित्वसँग जोड्छन् जुन वास्तवमा सत्य होइन । यसबारै पढ्नुभएकै होला ।

के औंला पसाउँदा योनिको प्वाल ठूलो हुन्छ ?

पक्कै नै हाम्रा अन्य अङ्गहरूको नाप फरक भएजस्तै योनिको सामान्य अवस्थाको नापमा पनि केही विविधता हुने नै भयो । योनिको सालाखाला लम्बाइको कुरा गर्ने हो भने लम्बाइ यस्तै ३ इन्चको हुन्छ । यौन उत्तेजनाको बेलामा यसको लम्बाइ केही बढ्न जान्छ र ४ इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । नली आकारको अङ्ग भए पनि यसले पाइपको जस्तो जतिखेर पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन । सामान्य अवस्थाको कुरा गर्दा यसको भित्ताहरू एक अर्कासँग टाँसिएका हुन्छन् । योनि मांसपेशीले बनेको नली आकारको एक विशेष अंग हो र यस अङ्गमा निकै नै तन्कन र खुम्चन सक्ने गुण हुन्छ । तन्कन र खुम्चन सक्ने गुण भएकै कारण विभिन नापको लिङ्ग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा कुनै कुरा (औंला होस् वा लिङ्ग वा अरू कुनै वस्तु ) प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो कुरामा टाँसिएको अवस्थामा नै हुन्छ । वस्तुअनुसार नै यसको गोलाइमा परिवर्तन हुन्छ । कुरा बुझ्न सजिलो होस् भनेर एकपल्ट ओंठ (मुख) सँग दाँजौं । सामान्य अवस्थामा माथि र तलतिर गरेर ओठको निश्चित सालाखाला नाप हुने गर्छ । तर यसको अर्थ यो होइन कि अलिकति सानो वा ठूलो भयो भन्दैमा ओठले समात्नै वा च्याप्ने नसक्ने त होइन । ओठले काँटी वा सियोजस्तो पातलो कुरालाई पनि समाउन सक्छ र केही मोटो जस्तै कि केरा वा पाइपजस्ता कुरालाई पनि । योनिमा पनि यस्तै हुने भएकाले पातलो र मोटो कुरालाई ओठले समाउन सक्छ भन्ने कुरा बुझ्नु जरुरी छ ।

एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुलो हुन्छ र ? पक्कै नै हुादैन । योनि कसिलो बनाउन चाहने हो भने योनिको मांसपेशीलाई कडा बनाइराख्न केगेल कसरत एक राम्रो उपाय हो । केगेल कसरत हामीले पिसाब फेर्दा रोक्नलाई प्रयोग गर्ने मांसपेशीको कसरत हो । मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्‍याउने, तेहर्‍याउने गरेर कसरत गरिन्छ । पछि यो मांशपोशी बलियो भए पछि यसलाई संकुचित गरेर यौन सम्पर्कको बेलामा तपाईंको पे्रमी वा भनौं हुनेवाला श्रीमान्को लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ र दुवैलाई यौन सुख प्राप्ति गर्न मद्दत मिल्छ ।

महिलाले कसरी हस्तमैथुन गर्छन् ?

पुरुषहरूको तुलनामा महिलाहरूले कम हस्तमैथुन गर्ने भए पनि उनीहरूले हस्तमैथुन गर्ने तरिकामा विविधता भने बढी हुने गर्छ । भगाङ्कुर चलाउनु वा घर्षण गर्नु हस्तमैथुनको एक प्रमुख तरिका हो । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुरा वा तरिकाले यसलाई चलाउन सकिन्छ वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपाय गर्न सक्नुहुन्छ । त्यसैगरी अर्को प्रमुख तरिका योनिमा केही पसाउनु हो । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमा नै हुने गर्छ । औंला नै भए पनि यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । औंला पसाउँदा आफूंलाई आनन्द पाउने स्थान योनिमा खोज्न सकिन्छ ।

अष्ट्रेलियामा नेपाली युवती यौन व्यवसायमा

अष्ट्रेलियामा नेपाली युवती यौनव्यवसायमा लागेको आशंकामा नेपाली राजदूतावासले गम्भीरता देखाएको छ। अन्नपूर्णपोष्टका अनुसार अष्ट्रेलियाका लागि नेपाली राजदूत योगेन्द्र ढकालले परराष्ट्र्मन्त्रालयलाई पत्र लेखी त्यसबारे जानकारी गराएका छन्। उल्लेख्य संख्यामा अष्ट्रेलिया छिरेका नेपाली युवतीहरु पैसाको अभावमा यौनव्यवसायमा होमिएको पत्रमा उल्लेख गरिएको बुझिएको छ । अध्ययनका लागि भनेर गएका युवतीहरु आर्थिकमन्दीसंगै रोजगार गुमाउन थालेपछि वाध्य भएर यौनव्यवसायमा लाग्न पुगेको समाचारहरु बेला- बेलामा आइरहदा पछिल्लो समयमा राजदूतबाटै गम्भीर पत्र आएको हो ।

Same-sex marriage gets court nod in Nepal

येस्को भिडिओ हेर्न को लागि माथिको बक्स भित्र click गर्नु होस् !

Close on the heels of an international furore over the state of California’s decision to ban same-sex marriages, the apex court of nascent Himalayan republic Nepal has given itas nod to such unions.“My eyes were filled with tears when I read the Supreme Court decision,” said Sunil Babu Pant, Nepal’s first publicly gay lawmaker and a gay rights icon in South Asia.

“We, the gay community of Nepal, are the most proud citizens.”

Pant’s exultation came after the Supreme Court Monday delivered full judgement regarding a ground-breaking verdict it had announced last year, recognising sexual minorities, who were among the most oppressed in conservative, patriarchal Nepali society, as being born such and entitled to all the rights and remedies all other Nepali citizens enjoyed.

Now, following up on the judgement, the top court has asked the Maoist government to form a seven-member committee to study same sex partnership/marriage acts in other countries and recommend a similar act to the Nepal government.

The court has also asked the government - that is scheduled to promulgate a new constitution by 2010 - to ensure that the language of the new statute does not discriminate against the sexual minorities.

Also striking a blow for transgenders, who were the butt of abuse for crossdressing, the court has ruled that crossdressing is not perversion but an individual’s freedom of expression.

Nepal’s beleaguered and reviled gay community got a boost for their rights in 2006, after the fall of king Gyanendra’s army-backed government which had clamped down on the community’s rights and seen them join the nationwide public protests against the royal regime.

In August 2006, four months after the king’s exit as head of government, Pant’s gay rights organisation Blue Diamond Society supported the first publicly conducted gay wedding in Nepal.

The first same sex marriage, however, came unstuck since then with one of the partners being a drug abuser.

Tuesday 8 October 2013

मिडल ऐजका महिला सेक्स्युअल्ली बढी एक्टिभ

लण्डन । महिला ४० वर्ष वरपरको उमेरमा बढी यौन आनन्द लिने गर्दछन् । यस्तो यस कारण हुन्छ कि उमेरको तीसौ दशकको अन्तिम वर्षमा उनीहरु सेक्स्युअल्ली बढी सक्रिय हुन्छन् । यस उमेरमा महिलाहरु बढीभन्दा बढी यौन आनन्द लिन चाहन्छन्।

पर्सनलिटि एण्ड इन्डिभिज्युअल डिफरेन्सेस नामक जर्नलमा प्रकाशित रिपोर्टका अनुसार ४० वर्षको उमेर नजिक पुगेपछि महिलाहरु थाहा हुन्छ कि आफ्नो बायोलजिकल क्लाकको अन्तिम समय नजिक छ। महिलाहरुलाई यतिबेला लाग्दछ कि बच्चा जन्माउने आफ्नो क्षमता अर्थात ‘विन्डो अफ अपरच्युनिटी’ अब चाँडै समाप्त हुनेछ।

नयाँ अध्ययनका अनुसार महिलाहरु आफ्नो ३० दशकमा र ४० को सुरुवाती वर्षहरुमा सेक्स्युअल्ली फ्यान्ट्यासी र अफेयर्सलाई लिएर जवानीका दिनहरुमा भन्दा बढी सक्रिय रहन्छन् ।

९०० महिलामा गरिएको सर्भेबाट यो तथ्य सार्वजनिक भएको छ कि उमेरको यो अवस्थामा महिलाहरुमा सेक्सको इच्छासमेत बढ्दछ। सर्भेमा महिलाहरुलाई तीन ग्रुप बाँडिएको थियो । पहिलो समूहमा १९ देखि २६ वर्षका महिला -जसको फर्टिलिटी निकै बलियो हुन्छ), दोस्रो समूहमा २७ देखि ४५ वर्ष उमेर समूहका महिला -जसको फर्टिलिटी क्षमता बढ्दो हुन्छ) र तेस्रो समूहमा तीम महिलाहरुलाई राखिएको थियो जो मीनोपांजबाट गुज्रीरहेका छन् या पुनः मिनोपांजसम्म पुग्नै लागेका छन् । सर्भेमा प्रौढ उमेरका महिलाहरु सेक्सप्रति बढी सक्रिय र इच्छुक पाइएको थियो ।

सेक्स सम्बन्धी केही रोचक तथ्य |


हालैको एक सर्भेक्षणले विवाहित जोडीका सेक्स सम्बन्धी केही रोचक तथ्य फेला पारेको छ । आइ भिलेज भन्ने वेबसाइटले गरेको सर्भेक्षणमा केही त्यस्ता सेक्स सेक्रेट फेला परे जुन निम्न छन्:

-६८ प्रतिशत पुरुषले आफ्नो सबैभन्दा उत्तम सेक्स पार्टनर केटीसँग विवाह गर्छन् जबकी आफ्नो वेस्ट सेक्सुअल पार्टनरसँग विहे गर्ने केटीहरुको संख्या भने ४५ प्रतिशत मात्र हुन्छ ।

-पुरुषका औषतमा ६ देखि १० जनासम्म यौनसाथी हुन्छन् जबकी महिलाका बढिमा२ देखि ५ मात्र । १९ प्रतिशत पुरुष तथा महिलाका केवल १ जनामात्र सेक्स पार्टनर हुन्छन्।

-४२ प्रतिशत महिलालाई आफ्नो श्रीमानले अनलाइनमा अश्लील चिजहरु हेरेको पत्तो नै हुँदैन । यस्तै ६३ प्रतिशत विवाहित महिला आफुले कहिल्यै पोर्न सामाग्री नहेरेको ढोँग गर्छन् ।

-७९ प्रतिशत पुरुषले आफ्नी श्रीमती सेक्सबाट सन्तुष्ट रहेकोमा ढुक्क हुन्छन् तर यसरी यौनसुख पाएँ भन्ने महिला केवल ६१ प्रतिशत मात्र हुन्छन् ।
-५५ प्रतिशत महिलालाई मात्र आफ्नो लोग्ने आफुसँगको सेक्सबाट सन्तुष्ट रहेको लाग्छ तर पत्नीसँगको सम्भोगबाट सन्तुष्ट छु भन्ने पुरुषहरु ७९ प्रतिशत छन् ।

-५२ प्रतिशत महिला तथा ४९ प्रतिशत पुरुषहरु बच्चा जन्मेपछि आफ्नो सेक्स लाइफ ध्वस्त भएको ठान्छन् ।

-४२ प्रतिशत पुरुष ओछ्यानमा महिलाले सेक्सको पहिलो प्रयास गरोस् भन्ने चाहन्छन् ।

४१ प्रतिशत पुरुषले मुखमैथुनको इच्छा राख्छन् भने ३० प्रतिशतले मलद्धार सेक्समा रुची राख्छन् ।

३५ प्रतिशत महिला लामो पाकक्रिडा चाहन्छन्, केवल २२ प्रतिशत महिलालाई मात्र मुख मैथुनमा इच्छा लाग्छ ।

-श्रीमतीको तुलनामा श्रीमान बढि शंकालु हुन्छन् । आफ्नी श्रीमती कसैसँग सल्केकी छे की ? भनेर ३४ प्रतिशत पुरुषले श्रीमतीको मोबाइल चेक गर्छन् भने यसरी लोगनेमाथि शंका लागेर मोबाइल चेक गर्ने महिला केवल २० प्रतिशत मात्र हुन्छन् ।

Symptoms of Sexual Performance Anxiety

Your state of mind can have a big impact on your ability to get aroused. Even if you’re with someone who you find sexually appealing, worrying about whether you’ll be able to please your partner can make it impossible for you to do just that.
In men, one of the effects of the stress hormones is to constrict blood vessels. Less blood flowing into the penis makes it more difficult to have an erection. Even men who normally don’t have any trouble getting excited can become unable to get an erection when they’re overcome by sexual performance anxiety.

Sexual performance anxiety isn’t diagnosed as often in women as it is in men, but it can affect arousal in women, too. Anxiety can prevent women from getting lubricated enough to have sex, and it can take away the physical desire to make love.

Anxiety can take both men and women out of the mind-set needed to have sex. When you’re focused on whether you’ll perform well, you can’t concentrate on what you’re doing in bed. A distracted lover is an inattentive lover, which can make you feel like even more of a failure. Even if you are able to get aroused, you may be too distracted to reach orgasm.

Sexual performance anxiety leads to a perpetual cycle. You become so anxious about sex that you can’t perform, which leads to even more sexual performance anxiety.

यसरी पाँउछन महिलाले योनसम्बन्धमा चरमसुख ।


तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् ।त्यसको लागि धैर्यता र यौनसाथी बीच उचित तालमेल हुनु जरुरी छ ।
के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ । कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्त्वपूर्ण कारण यौन साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो ।

यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ । तर गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्त्व दिँदैनन् ।

महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्त्व दिने बानी गरे उनीहरू चरम आनन्दतिर सहजै जान सक्छन् ।

पुरुषहरू भर्जीन केटी सँग यौन संपर्क राख्न किन धेरै खर्च गर्छन् ?

देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, तर उनीहरूले जहिले पनि पहिलो यौनसम्पर्क राखेको माने पनि वास्तविकतामा त्यस्तो नभएको हुनसक्छ। पहिलोपल्ट सम्पर्क हँुदैछ भन्ने भान पार्न अभिनयका लागि विशेष तालिम नै दिइन्छ भने अर्कातिर भिक्टोरियन अवधिमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुकाको प्रयोग गरिएका उदाहरणसम्म पनि भेटिएका छन्। यसको निचोड के हो भने अन्य कुनै तरिकाबाट सूचना नपाएको स्थितिमा सामान्यतया पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखेको निश्चित रूपमा थाहा पाउन सक्दैनन्। त्यसैले यौनसम्पर्क राखेको थाहा पाउला भन्ने कारणले आएका विवाहका सबै प्रस्ताव स्वीकार गर्न हुन्छ वा विवाह गर्नु हुँदैन भन्ने छैन।

यौन चाहानालाइ पुरा गर्ने तरिकाहरु

 मस्तिष्कमा रहने नियोकोर्टेक्सले यौन चाहना तीव्रता ल्याउँछ यो हटाउँदा चाहनामा कमी पाइएको छ । त्यस्तै वाइरिसफम कोटेक्सले यौन इच्छा सुपुप्त अवस्थामा राख्न सहयोग गर्छ । यसलाई हटाउँदा पुरुषहरुमा सहवासको अत्यधिक भोक बढेको प्रयोगले देखाएको छ । यसका साथसाथै हाइपोथालामसले पनि यौन इच्छा बढाउन सहयोग गर्छ ।
पुरुषमा सहवासको क्षणः
लिङ्ग उत्तेजनाः प्यारासिम्प्याथेटिक स्नायुले मानिसमा शारीरिक एवं मानसिक परिवर्तन ल्याई लिङ्ग उत्तेजना गराउँछ । नाइट्रिक अक्साइड पैदा गरी रगतका नली एवं मांपेशीलाई ठूलो आकार दिन्छ । रगत प्रवाह ह्वात्तै बढ्छ र जम्मा भएको रगत भने बन्द भएकाले बाहिर जान नसकी लिङ्ग फुली ठूलो हुन्छ ।
रस उत्पादनः चिप्लो पदार्थमा म्युकस प्यारासिम्प्याथेटिक नर्भले पैदा गरी सहवासमा घर्षण कम पार्छ । यरेथ्रेन र बल्बो युरेथन ग्रन्थीले म्युकस निकाली यो मुत्रनली हुँदै योनीमा पुग्छ । यसका अतिरिक्त महिलामा पनि म्युकस पैदा हुन्छ ।
वीर्य स्खलनः यौनकार्य चरमचुलीमा पुग्दा मेरुदण्डमा स्पाइनल कर्डको सहायताले सिम्प्याथेटिक इम्पल्स (झट्कार) हुने भएकाले वीर्य स्खलन हुन्छ । यसैलाई यौन चरमोत्कर्ष भनिन्छ । यो भएको एक–दुई मिनेटमा नै पुरुषमा लिङ्ग साविककै आकारमा आई यौन चाहना विल्कुल कम हुन्छ । सहवास गर्न करिव पुनः २०/३० मिनेट हुन्छ ।
महिलामा यौन कार्यको लक्षणः
यौन कार्य गर्न महिलामा पनि मानसिक तयारी एवं जनेन्द्रीयको घर्षण हुनुपर्छ । यौनजन्य कुराको चाहना बढेमा यौन क्रियामा छिटोछिटो तत्परता आउँछ । महिनावारी हुँदा चाहनामा केही कमी र ओभम निस्कँदा इस्ट्रोजन बढेर जागरुकता थपिन्छ । भंगाकुर चलाउँदा अति नै बढी उत्तेजना पाइन्छ किनकी यहाँ संवेदनशील स्नायु हुन्छन् ।
यौन उत्तेजना एवं यौन रस उत्पादनः
यौनीमा प्वाल वरिपरि क्लिटोरिसमा पुरुषको जस्तै उत्तेजित हुने मांसपेशी हुन्छन् । यसको नियन्त्रण पनि प्यारासिम्प्याथेटिक स्नायुले नै गर्छ । यहां पनि रगत बढी जम्मा भई योनीको प्वाललाई सानो पारेर लिङ्गलाई पूर्णरुपमा घर्षण दिंदै वीर्य पतन गर्न सहयोग गर्छ । प्यारासिम्प्याथेटिकको सूचना प्रवाहले नै म्युकस (रस) सनिकाली यौन कार्यमा मिठास थप्छ । म्युकस वार्थोलिन ग्रन्थी र योनीको भित्री भागबाट बढी पैदा हुन्छ ।
यौन चरमोत्कर्षः
पुरुषमा वीर्य स्खलन भएर चरमोत्कर्ष भए जस्तै महिलामा योनी वरिपरिका मांसपेशी खुम्ची–तन्की चरमोत्कर्ष हुन्छ । पुरुषमा भन्दा केही ढिला तर यो अलि लामो क्षणसम्म कायम हुन्छ । चरमोत्कर्ष हुँदा शुक्रकीट छिटोछिटो पाठेघर हुँदै डिम्ब नलीतिर पुग्न सहयोग गर्छ । पुरुष र महिलामा जनेन्द्रीय विकसित भएपछि मात्र यौन कार्य गर्नु पर्छ, जुन बीस वर्ष पार भएपछि उचित हुन्छ । परिपक्वता नभै यस्तो कार्य गर्नु हुँदैन । केही समस्या भएमा विना हिच्किचाहट दक्ष चिकित्सकको परामर्श लिएर फाइदा पुग्ने छ ।
यौन रोग के हो ?
सामान्यता यौन सम्पर्कको माध्यमबाट सर्ने रोगलाई यौनरोग भनिन्छ । यस्तो रोग सूक्ष्म व्याक्टेरिया, भाइरस, फङ्गाई, प्रोटोजोवा एवं परजीवीले हुन सक्छ । यौनरोग लागेमा यौनाङ्गमा घाउ खटिरा आउने, यौनीबाट मैलो सेतो पानी बग्ने, लिङ्गबाट पिप आउने तथा महिलामा तल्लो पेट दुख्ने आदि समस्या देखापर्छ ।
बचावट ?
१.असुरक्षित यौन सम्पर्कबाट टाढा रहने, कण्डमको प्रयोग गर्ने । यो नै सबैभन्दा बढी उत्तम एवं भरपर्दो उपाय हो ।
२.यौन कार्य केवल श्रीमान्–श्रीमतीसँग मात्र गर्नु पर्छ ।
३.एड्स लागेको विरामीबाट रगत लिनु हुँदैन । निर्मलीकरण गरेको सुई मात्र प्रयोग गर्नु पर्छ ।
४.सदा सफा–सुग्घर रही यौनाङ्ग पनि सफा गर्नु पर्छ । यौन रोगको प्रभावले नपुंसक पनि हुन सकिन्छ वा मृत्युनै हुन पनि बेर लाग्दैन । हेपाइटिस बीको सुई लिंदा उत्तम हुन्छ । समस्या आइपरे चिकित्सकको सल्लाह लिन कति पनि हिच्किचाउनु हुँदैन । एड्स र हेपाटाइटिस (कमलपित्त) बी बाहेक अरु रोग उपचारबाट निको पार्न सकिन्छ ।

Friday 4 October 2013

मिडल ऐजका महिला सेक्स्युअल्ली बढी एक्टिभ

Jokes:
Some scientists decided to do the following experiments on a dog.

For the first experiment, they cut one of the dog's legs off, then they told the dog to walk. The dog got up and walked, so they they learned that a dog could walk with just three legs.

For the second experiment, they cut off a second leg from the dog, then they told the dog once more to walk. The dog was still able to walk with only two legs.

For the third experiment, they cut off yet another leg from the dog and once more they told the dog to walk. However, the dog wasn't able to walk with only one leg.

As a result of these three experiments, the scientists wrote in their final report that the dog had lost it's hearing after having three legs cut off.

Saturday 21 September 2013

जोडी टुटेकाहरुमा सम्भोगको चाहना तिब्र

सम्बन्ध विच्छेदपछि पुरुषहरुमा सम्भोगको चाहना कम हुन्छ होला वा बढि ? डिभोर्स भएर श्रीमतीबाट अलग्गिएका पुरुषहरुमा यौनेच्छा बढि होला की विवाह नै नगरेका तन्नेरीहरुमा ? सामान्य अड्कल काट्ने हो भने सहबासबाट एक प्रकारले अघाएका भुक्तभोगी एकल पुरुषहरुमा भन्दा अविवाहित ठिटाहरुमा सम्भोगको भोक बढि हुन्छ । तर यस्तो अड्कलबाजी गलत रहेछ ।

एक अन्तराष्ट्रिय अनलाइन डेटिङ साइटले गरेको अध्ययन अनुसार ६७ प्रतिशत एकल पुरुषहरुमा अविवाहित ठिटाहरुमा भन्दा यौन इच्छा बढि हुन्छ । अध्ययनका अनुसार डिभोर्स खेपिसकेका पुरुषहरु वैवाहिक जिवन टुटेपछि नयाँ स्त्रीसँगको यौन सम्बन्धका बेला भावनामा बहँदैनन् । तर त्यस्ता पुरुषहरुले सम्भोगका बेला बढि रोमाञ्चकता तथा आनन्द प्राप्त गर्छन् जो उनीहरुले आफ्नी श्रीमतीसँगको सहबासमा अनुभुत गर्न पाएका थिएनन् ।

१०८० जना पुरुषमा गरिएको उक्त अध्ययन अनुसार डिभोर्स गरेका पुरुषहरुमा संयोगले बन्ने यौन पार्टनरसँगको सम्बन्ध प्रतिको कुनै भावनात्मक लगाव नहुने भएकाले उनीहरुले त्यस्तो यौन सम्बन्धलाई तनावमुक्त ढंगले ग्रहण गर्छन् र बढि भन्दा बढि आनन्द प्राप्तिको दिशामा लाग्छन् । उनीहरुमा पार्टनरलाई आनन्द दिन सकिएन भन्ने चिन्ता हुँदैन र आफु नामर्द होइने हो की भन्ने डर पनि हुँदैन ।

अर्को एक अध्ययन अनुसार डिभोर्सले महिलाको स्वास्थ्यमा भने नकारात्मक असर पूराउँछ । सम्बन्ध विच्छेदको मानसिक तथा शारीरिक प्रभाव हुने र यसले महिलाको हृदयस्वास्थ्यमा नकारात्मक असर पुराउने विज्ञहरु बताउँछन् ।

When to have sex if you want to get pregnant


If my periods are irregular, will it be harder for me to get pregnant?
    Can't we just try and see what happens?
    When is the best time to have sex if we're trying to conceive?
    How do I know when I'm ovulating?
  

When is the best time to have sex if we're trying to conceive?
Ovulation Calculator

Find out when you're likely to ovulate – and boost your chances of conceiving.

Timing is everything. Sperm can live for two to three days, but the egg is around for only 12 to 24 hours. To increase the likelihood of conception, it's important to have intercourse more than once around the time of ovulation. A good approach is to have sex one to two days before ovulation and again on the day you ovulate. That way, there's more likely to be a healthy supply of sperm waiting in the fallopian tube when an egg is released.

Of course, exactly when a woman ovulates isn't altogether clear. It all depends on the length of your menstrual cycle. A woman typically ovulates about 14 days before her next period — not mid-cycle, as is commonly held. If you have a 28-day cycle, which is the average, then you would ovulate halfway through your cycle. But if you have a 35-day cycle, you would ovulate around day 21, not day 17.

To determine the time when you're most likely to be fertile, try our ovulation calculator.
How do I know when I'm ovulating?

Some women are very aware of when they ovulate. Other women don't notice any changes at all. If you're thinking about getting pregnant, try to track your cycle for a couple of months. Some subtle signs of ovulation include:

    Breast tenderness
    Slight feelings of discomfort in your middle abdomen
    Increased vaginal discharge that takes on a wetter, egg-white-type quality
    A slight increase (about 0.4 to 1 degree Fahrenheit) in basal body temperature, or BBT, which you can detect by taking your temperature each morning before you get out of bed, two days after you ovulate. You can get a good sense of your cycle if you chart your BBT for a few months.

Monday 16 September 2013

कारसँग सेक्स गर्दा गर्दै क्यामरामा कैद भएपछि…….भिडियो हेर्नुहोस्

भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्


रक्सीको नशाले लठि्ठएका एक युवकले पार्किङमा राखेको कारसँग करणी गरिरहेको दृश्य सिसिटीभी क्यामरामा कैद भएको छ ।
निर्वस्त्र भएर निलोरंगको ल्याण्ड रोबर डिस्कोभरी कारसँग मैथुन गरिरहेको अवस्थामा २४ वर्षका डानियल कुपरको करतूत क्यामरामा कैद भएपछि उनलाई पर्नु फसाद परेको छ ।
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

बेलायतको खबर हो यो । हटकक भन्ने उपनामभएका डानियल कुपरले रेष्टुरेन्ट बाहिर पार्किङ गरिरहेको कारछेउँ गएर आफ्ना लुगा फुकालेर कारको बडीमा आफ्नो यौनांग रगडिरहेका थिए ।
साथी भाइसँग रेष्टुरेन्टमा गएर टन्न धोकेको र रक्सीको नशामा आफुले के गरेँ ? भन्ने हेक्का आफुलाई नभएको ३ सन्तानका बाउ डानियलको जिकिर छ । उनले कारसँग करणी गरिरहेको बेला केही स्थानीय मानिसले समेत देखेका थिए । तर प्रहरीलाई खबर गर्नुअघि नै उनले आफ्नो चर्तिकला बन्द गरेका कारण क्यामरामा कैद गरिएका दृश्यका आधारमा उनलाई पक्राउ गरियो र मुद्दा चलाइयो । क्यामरामा कैद भएको दृश्यलाई हेर्नेहो भने उनले सुरुमा पार्किङ स्थलमा गएर पिसाब फेरे, तयसपछि आफ्नो सुरुवाल घुँडासम्म झारे र टिसर्ट माथि सारे । त्यसपछि उनले त्यहाँ पार्किङ गरेको कारलाई हात हल्लाएर हाइ भने अनि आफ्नो टिसर्ट पूरै खोले अनि कारसँग गएर करणी गर्न लागे ।
उनी विरुद्ध अदालतमा दायर मुद्दामा फैसला सुनाउँदै न्यायाधीले उनलाई ८५ पाउण्ड जरिवाना सुनाउँदै आउँदो तिन महिनासम्म शुक्रबार, शनिबार तथा आइतबार रातको समयमा घर बाहिर निस्कन रोक लगाएका छन् ।
 
                   भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् 

बिहेपछि पनि किन हुन्छ अनैतिक सम्बन्ध ?

भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्
विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ । विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।
extra
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

यौन मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।
एक वेबसाइटले गरेको अध्ययन अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् ।

यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् । आफ्नो जिवनसंगिनीसँगबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ ।
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् 
वेबसाइटका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ । मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउने उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् ।
विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो । हाम्रो संस्कारमा श्रीमानले बाहिर जागिर गर्छ भने श्रीमतीले घरधन्दा । जसका कारण पुरुष बाहिरी समस्याका कारण तनावग्रस्त हुन्छ । परिणामस्वरुप उसले आफ्नी जिवनसंगिनीका इच्छामा ध्यान पूराउन सक्दैन । साथै तनावका बेला ऊ श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः यसले ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दैजान्छ । फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस्
              भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

Sunday 15 September 2013

यौनाङ्गको मिलन गराउनुपूर्व यस्तो गर्नुपर्छ

 – यौनाङ्गको मिलन सुरु गर्नुअघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप– प्राक्कक्रिडा । अंग्रेजीमा यसलाई फोर प्ले ।
– यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ ।
– तर कतिपय मानिसहरु एकैचोटी यौनाङ्गको मिलन गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यौन सुख लिने क्रममा तालमेल मिल्दैन ।
 यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पु¥याउन मद्दत गर्छ ।
– प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ । आपसी समझदारी वढाउन मद्दत मिल्छ । यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ ।
– उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, चाक, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन् । यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ,
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

श्रीमान हुँदा हुदै पनि पर पुरुस संग अबैध सम्बन्ध राखेपछि ..भिडियो

 श्रीमान हुँदा हुदै पनि पर पुरुस संग अबैध सम्बन्ध राखेपछि ..भिडियो

अर्खा–८ बस्ने २५ वर्षीय श्रीमती तेजमणि पुनलाई प्रहरीले शनिबार पक्राउ गरेको जनाएको छ । अर्खा–८ बस्ने हेमराज थापा र उनीबीच भएको अवैध सम्बन्धबाट साउन १२ गते शिुशलाई जन्म दिई हत्या गरेको प्रहरी भनाई छ । उनीहरुले शिशुलाई मारेर आफ्नै बारीमा गाडेको उजुरी श्रीमति तेजमणिका ससुरा जयबहादुर पुनले आजै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले श्रीमति तेजमणिलाई पक्राउ गरेको हो । हेमराज थापा भने फरार छन् । उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । श्रीमान हुँदा हुदै पनि पर पुरुस संग अबैध सम्बन्ध राखेपछि के भयो भिडियो हेर्नुहोस !!!

Thursday 12 September 2013

महिला सेक्स गरे नगरेको थाहा पाउने ६ तरिका


यौन तिर्खा मेटीदिन्छ रोबोटले…….

 यौनसुखको कामना गर्ने मानिसहरुका लागि एउटा चामत्कारिक अवसर हात लाग्ने भएको छ । अब यौनप्यास मेट्न चाहनेहरुले रेड लाइट एरिया धाउनुपर्ने छैन । सुरक्षित रुपमा पूर्ण सन्तुष्टिका साथ यौन सम्बन्ध कायम गर्न पाइनेछ । यौनसुखका लागि मानिससँगै सहबास गर्नुपर्छ भन्ने वाध्यता पनि अब पर्नेछैन । किनकी वैज्ञानिकहरुले यस्तो रोबोटको परिकल्पना छन् जसले महिला होस् वा पुरुष दुबैलाई यौन सुख प्रदान गर्नेछ ।
195 न्युजिल्याण्डका वैज्ञानिकहरुका अनुसार यो प्रकारको रोबोटले यौनको क्षेत्रमा क्रान्तिकारी फड्को मार्नेछ र यसले सन् २०५० सम्ममा विश्वको यौन पर्यटन व्यवसायलाई ठूलो लाभ पूराइदिनेछ ।

सेक्स रोबोट नामक उक्त यन्त्रमानव मानिसको यौनको भोक सजिलैसँग मेटाउन सक्षम हुने बताइएको छ । तर रोबोटसँग यौनप्यास मेटाउन चाहनेले गोजी भने गरम नै पार्नुपर्ने हुन्छ ।

भिक्टोरिया विश्वविद्यालयका शोधकर्ता इयान यिओमेन र यौनविज्ञ मिसेल मार्सले रोबोटसँगको यौन सम्बन्ध सुरक्षित हुने दाबी गरेका छन् । शोधकर्ताले रोबोट मानिस र यौन पर्यटन नामक शोध एक जर्नलमा प्रकाशित गरेका छन् ।

शोधकर्ताहरुका अनुसार नेदरल्याण्डको एम्सटर्डममा यस्तो रोबोट सेक्स क्लब संचालनमा हुनेछ । युब यम नामको उक्त क्लबमा ग्राहकहरुले रोबोटबाट मसाज, सम्भोग तथा ल्याप डान्स समेत गर्न सक्नेछन् । तर यसको लागि एक पटकको १२ लाख रुपैयाँ भन्दा बढि रकम तिर्नुपर्नेछ ।

शोधकर्ताहरु भन्छन् उक्त क्लब एम्सटर्डमको रेडलाइट एरिया जस्तै हुनेछ । जहाँ विविध धर्म सम्बन्धि कामशूत्रका साथै उमेर, भाषा तथा यौनिक फिचर्सहरु राखिनेछ ।

उक्त रोबोट जिवाणु प्रतिरोधी हुनेछ र सेक्स क्रिया पछि त्यसमा लागेको यौनिक रसलाई मज्जाले पखालिनेछ ।

शोधकर्ताको यो कल्पना तथा अनुमान पूरा होला नहोला त्यो भने हेर्न बाँकी नै छ ।

महिला र पुरुषमा यौनकृडा गर्ने शक्तीमा कमि आउनुको कारण के हो?हेर्नुस भिडियो सहित !

The American Medical Association has estimated that several million US women suffer from what doctors there call ‘female sexual arousal disorder’ (FSAD). However, currently there seems to be an FSAD bandwagon, driven by doctors who think that nearly half the female population (43 per cent) lack sex drive. Such a high number really doesn’t seem likely.

In the UK, family planning clinics and Relate (or Relationships Scotland) clinics see quite large numbers of women who complain of low libido. Our estimate is that at any one time, several hundred thousand women in Britain are troubled by lack of sex drive.

Many of these women have no problems with having orgasms. Rather, they have no real desire to have sex and their minds are not turned on by the prospect of love-making.

Fortunately, for many females this lack of libido is only temporary.

Some will get over it by themselves, and a lot more can be helped by expert medical or psychosexual advice. Others do not really want to get back into the world of rampaging sexual desire and are quite happy to lead lives which are untroubled by lust.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID