Showing posts with label health. Show all posts
Showing posts with label health. Show all posts

Tuesday 22 October 2013

मुखको छानाबाट दाँत पलाएपछि…..

मुखको छानाबाट दाँत पलाएपछि…..

दाँत त गिँजाबाट पो पलाउँछ । तर कहिलेकाहीँ गिँजाबाट मात्र होइन मुखको छाना अर्थात् तालुबाट समेत दाँत पलाउँदो रहेछ । सोसल साइट रेडिटमा अहिले तालुबाट दाँत पलाएको मान्छेको तस्वीरले हंगामा नै मच्चाएको छ ।

एलफास्की नामको प्रयोगकर्ताले आफ्नो साथीको दाइ भन्दै तालुबाट दाँत पलाएको तस्वीर इन्टरनेटमा अपलोड गरेका हुन् । उनले तस्वीरसँगै लेखेका छन,’मेरो साथीको दाइको दाँत मुखको छानोको बीचमा छ । तर उसले त्यसलाई सामान्य मान्छ ।’

त्यो आश्चर्यजनक तस्वीरको बारेमा झण्डै १५ सय प्रतिक्रिया आएका छन् । तालुबाट यसरी दाँत पलाउने निकै दुर्लभ घटना हो । यसलाई रग न्यासर्स भनिन्छ र यसलाई शल्यक्रियाबाट हटाउनुपर्छ ।

Friday 11 October 2013

दशैंमा माछा खानेहरु होशियार ! सरकारी अधिकारी नै विषाक्त माछा व्यापारीका पक्षपोषक !


असोज काठमाडौं । कुखुराको मासुमा बर्ड फ्लुको डर ! खसीको मासु अचाक्ली महँगो ! तपाईंले यो दशैंमा माछाको मासु खाने विचार बनाउनुभएको हुन सक्छ । अथवा बर्ड फ्लुको आतंक शुरु भएदेखि नै माछामा बानी लगाउनुभएको पनि हुनसक्छ । खाद्य मापदण्डअनुसार प्रशोधन गरिएको स्वस्थ माछा भेटिए त मानव स्वास्थ्यका लागि अति उत्तम हो । तर, होशियार हुनुहोला, हामीकहाँ बेचिने अधिकांश
माछा स्वास्थ्यका लागि साह्रै खतरनाक छ । उपभोक्तामा सचेतनाको कमी र सरकारी निकायहरुले वेवास्ताका कारण व्यापारीहरुले सिनो कुहिन नदिन प्रयोग गरिने घातक तत्व ‘फर्मालिन’मा राखेको माछा खुलेआम बेच्दै आएका छन् ।
स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्र दैनिक २० हजारदेखि ३० हजार केजी माछा खपत हुने गरेको छ । चार्डपर्वका बेला अझ बढी हुन्छ । वीरगञ्जबाट आउने नेपाली किसानले उत्पादन गरेको ‘छडी’ माछा ३ सय देखि ५ सय केजीलाई अलग राख्ने हो भने उपत्यकामा खपत हुने माछाको स्रोत भारतको आन्ध्र प्रदेश हो । जिउँदो बेचिने मुंग्री माछाचाहिँ बंगाल र बिहारबाट कोशी ब्यारेज हुँदै बिनाभन्सार काठमाडौं भित्रिन्छ । नेपाली किसानको उत्पादन भन्दै बेच्ने गरिएका मुग्री माछा पनि छिटो उत्पादनका लागि सिनो, भैसीको बोसो, अखाद्य केमिकल आदि मिसिएको फोहोर पानीमा उत्पादन गर्ने गरेको पाइएको छ ।
खाद्यविज्ञहरुका अनुसार माछाको शरीरमा प्रोटिनको मात्रा बढी हुन्छ । मरेको आधाघन्टाभित्र प्रशोधन गरेर माइनस ३५ डिग्रीमा राखेर फ्रोजन गरिएन भने माछा कुहिन शुरु हुन्छ । त्यही भएर आन्ध्रप्रदेशका माछा उत्पादकहरुले माछामा राखिने बरफ बनाउँदैखेरि ५ प्रतिशत फर्मालिनको झोल मिसाउने गर्दछन् । “फर्मालिन मिसिएको आइसमा नराख्ने हो भने ४-५ दिनको बाटो पार गरेर काठमाडौंसम्म माछा आइपुग्नै सक्तैन नि ।” माछा व्यवसायसँग सम्बद्ध स्रोत भन्छ, “आन्ध्रमा त माछा हुर्काउन प्रयोग गरिने दाना पनि अखाद्य प्रयोग हुन्छ ।”
काठमाडौंबाट आन्ध्र करिव २८ सय किमीको दूरीमा छ । अझ त्यो माछा त आन्ध्रबाट १५ सय किमी उत्तर-पूर्वमा रहेको कलकत्ता हुँदै आउँछ । यति लामो बाटो पार गरेर काठमाडौं आइपुगेको माछा उपभोक्ताको भान्सामा पुग्दा कम्तीमा पनि आठ दिन पुरानो भइसकेको हुन्छ । यद्यपि ‘ताजा’जस्तो देखिन्छ । यसको मूलकारण ‘फर्मालिन’को प्रयोग नै हो । अझ काठमाडौंमा ताजा राख्न प्रयोग गरिने बरफ पनि प्रदूषित हुने गरेको भनाइ जानकारहरुको छ । हामी नेपाली उपभोक्ता भने विषादिका कारण कुहिन नसकेको, फोहरी बरफमा राखिएको माछा निर्धक्क खाइरहेका छौं । हाम्रो पाचनशक्तिलाई मान्नैपर्छ ।
के हो फर्मालिन ?
खाद्यविज्ञ विशेष कट्टेलका अनुसार फर्मालिन भनेको लासलाई सड्न नदिन प्रयोग गरिने केमिकल हो । यसबाट मानोडिहाड भन्ने ग्यास उत्पन्न हुन्छ । यो ग्यास मानव शरीरका लागि अत्यन्तै घातक छ । “फर्मालिनमा राखिएको माछा खायो भने त्यो लिभरमा गएर बस्छ र लिभर क्यान्सरको सिकार बनाउँछ ।” कट्टेल भन्छन्, “किड्नी ड्यामेज, जडिन्स आदि पनि हुन्छ । यसले जिनेटिक शक्तिलाई नष्ट गराउँछ ।” उनका अनुसार फर्मालिनको मात्रा अलि बढी भयो भने मान्छेको ज्यानै पनि जान सक्छ ।
जानकारहरुका अनुसार छिटो कुहिने भएकैले माछा संक्रमण फैलाउने वस्तु हो । तर काठमाडौंमा बेचिने माछामा हत्तपत्त झिंगा बस्दैन । हामी झिंगाले पनि बस्न आँट नगर्ने केमिकलयुक्त माछा निर्धक्क खाइरहेका छौं । देशलाई माछामा आत्मनिर्भर बनाउने कागजी कार्यक्रम तयार पारेर राज्यकोषबाट तलब पचाउँदै आएका सरकारी अधिकारीहरु त्यही विषाक्त माछालाई प्रोत्साहित गरिरहेका छन् । कालीमाटी तरकारी बजारको सरकारी जग्गामा बसेर निर्धक्क बिक्रीवितरण गर्न दिइरहेका छन् ।
सरकारी अधिकारीमाथि बिकेको आरोप
बालाजुमा रहेको सरकारको केन्द्रिय मत्य विकास विकास कार्यक्रमका. प्रमुख रमानन्द मिश्र ‘फर्मालिन’ लाई विषाक्त तत्व मान्दैनन् । “माछामा खास किसिमका रोगहरु लाग्दा उपचारका लागि फर्मालिनको प्रयोग गरिन्छ ।” अनलाइनखबरसँगको कुराकानीमा उनले भने, “लिमिटभन्दा बढी भयो भने मात्र यसले असर गर्ने हो ।” मिश्रका अनुसार “आन्ध्रबाट आउने माछामा फर्मालिन प्रयोग भएको छ भन्नु बेकारको कुरा हो । अरुले कमाएको देखेर आरिस गर्ने केही व्यापारीहरुले गरेको प्रोपोगण्डा मात्र हो ।” आन्ध्रबाट आएको माछामा झिंगा पनि बस्दैन, कसरी फर्मालिन प्रयोग भएको छैन भन्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा उनले उल्टो प्रतिप्रश्न गरे, “त्यो माछामा फर्मालिन प्रयोग भएको छ भन्ने तपाईंसँग के प्रमाण छ ?”
त्यसपछि सोधियो, तपाईंको यो कुराले त विदेशी उत्पादनलाई सहयोग पुग्दैन ? सरकारका मत्य विकास प्रमुख भएर नेपाली किसानलाई प्रोत्साहित गर्नु सट्टा यस्तो कुरा गर्न मिल्छ ? जवाफमा उनले भने, “हाम्रो उद्देश्य भनेको जनताले सस्तो र गुणस्तरीय माछा खान पाउनु पर्‍यो, त्यो जहाँको पनि हुनसक्छ ।” यो भनाईले त तपाईं आन्ध्रबाट माछा ल्याउने व्यापारीहरुको पृष्ठपोषक हो भन्ने आरोपलाई पुष्टि गर्दैन र ? भन्ने पुरकप्रश्नमा उनले भने “त्यसै आरोप लगाउन पाइन्छ ? नेपाली किसानको माछा किनेर ल्याउने व्यापारीहरुले त्योभन्दा सस्तो दरमा जनतालाई उपलब्ध गराउन् न, उनीहरुको पक्षमा भइहाल्छु नि ।” उनले आन्ध्रको माछासँग प्रतिष्पर्धा गर्न नसकेर नेपाली किसान निरुत्साहित भएको तथ्य पनि अस्वीकार गरे ।
मुंग्री र प्याकेटका माछा पनि अखाद्य
फर्मालिनप्रति सचेत कतिपय उपभोक्ताको रोजाइमा मुंग्री माछा पर्ने गरेको छ । सुनसरीको भीमनगर हुँदै आउने यो माछा खासगरी भारतको औद्योगिक शहर दुर्गापुरका खोलानालहरुको उत्पादन हुने गरेको छ । औद्योगिक केमिकल मिसिएको त्यहाँको पानी शुद्ध पार्न मुंग्री माछाका भूरा हाल्ने गरिएको छ । व्यापारीहरुले तिनलाई छिटो हुर्काउन सिनो र बोसो दिने गरेका छन् । स्थानीयले छुनसमेत अयोग्य ठानेका ती माछा हामी नेपालीले निर्धक्क खाइरहेका छौं । स्रोतका अनुसार काठमाडौं वरपर पालिने मुंग्री माछा हुर्काउन पनि फर्मालिनयुक्त माछाको आन्द्राभुँडी, भैंसीको मासुको अखाद्य अंश, सिनो आदि प्रयोग गरिन्छ । त्यो माछा पोखरीकै डिलमा प्रतिकेजी ३०० मा बिक्री हुन्छ ।
कतिपय सम्पन्न परिवारले सुपरमार्केटहरुमा पाइने प्याकेटको माछालाई स्वस्थकर मान्ने गरेका छन् । थाइल्याण्ड, चीन आदि मुलुकबाट आउने ती माछा पनि अस्वस्थकर भएको दावी जानकारहरुको छ । उनीहरुका अनुसार विदेशी उत्पादकले ती माछालाई फ्रोजन गरेरै प्याक गरेका हुन्छन् । तर कम्तीमा २४ घन्टाको हवाइयात्रा र ४-५ दिनको गाडीयात्राबाट आइपुग्ने ती माछा बाटैमा गन्हाउन सुरु भइसकेको हुन्छ । काठमाडौं आइपुगेपछि पुनः फ्रोजन त गरिन्छ तर ढुस्स गन्हाउन छाड्दैन । एकजना व्यापारी भन्छन् “चीसो मेन्टेन गरेर ल्याउनेहरुको बाहेक अरु सबै माछा अखाद्य छन् ।” तर शहरका सभ्य भनाउँदाहरु सिनोजस्तो ठस्स गन्हाउने त्यही माछालाई मीठो मानेर खाइरहेका छन् ।
नेपाली किसानको कन्तविजोग
व्यापारीहरुका अनुसार काठमाडौंको बजारमा एकसय ५० रुपैयाँ प्रति केजीको मुंग्रीदेखि ३८ सय रुपैयाँ प्रतिकेजीको साल्मोन जातको माछा बिक्री भइरहेको छ । माछाबाट मात्रै दैनिक सरदर ४८ देखि ९० लाख रुपैयाँसम्म विदेशिइरहेको छ । नेपाली किसानको भागमा भने केही हजार मात्र पर्ने गरेको छ ।
नेपाली भूमि माछा उत्पादनका लागि अति उत्तम मानिन्छ । यहाँको चीसो पानीमा हुर्कने असल जातको माछा त विश्वका सर्वोत्कृष्ट माछामध्ये एक हो । जुन माछा सयग्रामको हुन कम्तीमा दुइ ती बर्ष लाग्छ । ककनीतिर पाइने रेन्बो ट्राउट पनि असलाको भाइ मात्र हो । तर माछा प्रवर्द्धनको जिम्मा लिएका र सडकमा चेकजाँचमा बसेका भन्सार, क्वारेन्टाइन, पुलिस आदि सरकारी अधिकारीहरुको गैरजिम्मेवार व्यवहारका कारण नेपाली किसानले प्रोत्साहन पाउन सकेका छैनन् । उल्टो हतोत्साहित गर्ने गरिएको छ । “भारतबाट लाइन मिलाएर ल्याइएको अखाद्य माछा बोकेको ट्रकलाई सरसरी आउन दिन्छन् । तर हामीले ल्यायौँ भने बाटैमा छेकेर हैरान बनाउँछन् ।” कालीमाटीमा भेटिएका कपिलवस्तुका एक माछा किसानले भने, “यस्तो स्थितिमा कसरी माछापालन गर्न सकिन्छ ।” उनको भनाइमा माछा गिरोहले भन्सारदेखि मन्त्रालयसम्मका अधिकारीहरुलाई पालेको छ । उनीहरुका भान्सामा नियमित रुपमा माछा पुर्‍याएर ‘सेवा’ गर्दै आएकै कारण नेपाली किसानले हैरानी खेप्नु परेको हो ।
लागतको दृष्टिले पनि नेपाली किसानको माछा महँगो पर्छ । किसानहरुका अनुसार भारत सरकारले अनुदान दिएका कारण आन्ध्रको उत्पादन सस्तो छ । प्रतिकेजी २७० मा काठमाडौंका उपभोक्ताले पाउँछन् । तर नेपाली माछाको उत्पादन लागत पोखरीको डिलबाट झिक्दैखेरि प्रतिकेजी २५० देखि ३०० सम्म पर्छ । वीरगञ्ज सेरोफेरोमा उत्पादन हुने छडी माछाको लागत पनि त्यही हो । झिकेको आधाघन्टा भित्रमा फ्रोजन गरेर ल्याउने हो भने मूल्य केही महँगो भए पनि हानिकारक हुँदैनन् । तर यसतर्फ सरकारी निकायको ध्यान गएको देखिँदैन । एकजना व्यापारी नाम उल्लेख नगरिदिन आग्रह गर्दै भन्छन्, “उपभोक्ता सचेत हुँदासम्ममा नेपाली माछा उत्पादकहरु पेशाबाट पलायन भइसकेका हुन्छन् ।” सरकारी अधिकारीहरुको रवैया हेर्दा लाग्छ, त्यो दिन अब टाढा छैन ।
साभार :अन्लाईन खबर

Thursday 10 October 2013

Smokers Have High Risk Altitude Sickness



If you smoke and do not exercise regularly, then there are high chances of your suffering altitude sickness.

This is the conclusion drawn at a programme of discussion organized by Nepal Academy of Science and Technology (NAST) here on Sunday.

Professor Dr. Paolo Cerretelli of the Institute for the Study of Molecular Biology, Italy, cited a study which found that 93 per cent of mountaineers and porters accompanying them who smoked and did no exercise suffered from altitude sickness.

Cerrretelli advised those who aspire to become climbers to completely abstain from smoking and the women who spent most of their time in kitchen and aspire to accompany mountaineering expeditions as assistants to use improved oven. He said this was proved by a study carried out from 1953 to 2012.



Professor Annalisa Cogo, Director at the Pulmonary Disease Study Centre at the Ferar University, Italy, said that the findings of the study should be seriously considered not only in terms of the health of mountaineers but also of the health of the people living in the mountain region.



She said of the mountaineers who died in course of climbing 17 different mountains above 8,000 metres high from 1963 to 1968, the highest number died due to altitude sickness.  One hundred sixty-three mountaineers died of altitude sickness in that period.

Ambassador of Italy to Nepal, Deniele Mancini, stressed the need of launching a special programme in the mountainous region of the country for promoting healthy living among the people there. The Government of Italy is willing to provide support to this endeavour, he added.

Vice Chancellor of NAST, Prof. (Dr.) Surendraraj Kafle, Secretary Prakash Chandra Adhikari and Chief of NAST Planning and Monitoring Division, Chiranjivi Regmi also spoke on the problem of high altitude sickness and the ways of mitigating the same. RSS

Sleeping too little or too much may up disease risk

Sleeping for less than six hours or more than 10 hours a night is linked with chronic diseases-including coronary heart disease, diabetes, anxiety and obesity-in adults age 45 and older, a new study has found.

According to the study by the Centers for Disease Control and Prevention (CDC), short sleepers reported a higher prevalence of coronary heart disease, stroke and diabetes, in addition to obesity and frequent mental distress, compared with optimal sleepers who reported sleeping seven to nine hours on average in a 24-hour period.

The same was true for long sleepers, and the associations with coronary heart disease, stroke and diabetes were even more pronounced with more sleep.

“This suggests that physicians should consider monitoring mental health and body weight in addition to sleep health for patients with chronic diseases,” Croft said.
“Some of the relationships between unhealthy sleep durations and chronic diseases were partially explained by frequent mental distress and obesity,” said study co-author Janet B Croft, senior chronic disease epidemiologist in CDC’s Division of Population Health.

The study involved more than 54,000 participants age 45 or older. Nearly one third of participants (31 per cent) were identified as short sleepers, meaning they reported sleeping six hours or less on average.

More than 64 per cent were classified as optimal sleepers, and only 4 per cent of participants were long sleepers.


“Common sleep illnesses – including sleep apnea and insomnia – occur frequently in people with a chronic disease and can hinder your ability to sleep soundly.

“It’s critical that adults aim for seven to nine hours of sleep each night to receive the health benefits of sleep, but this is especially true for those battling a chronic condition,” said Dr M Safwan Badr, president of the American Academy of Sleep Medicine (AASM).

“So if you’re waking up exhausted, speak with a sleep physician to see if there’s a problem. If you are diagnosed with a sleep illness, treating it could significantly improve disease symptoms and your quality of life,” Badr said.

Tuesday 8 October 2013

MOSQUITO BITES

Before reaching for the insect bite cream, try rubbing the affected area with the inside of a banana skin. Many people find it amazingly successful at reducing swelling and irritation.
NERVES:
Bananas are high in B vitamins that help calm the nervous system..

Overweight and at work? Studies at the Institute of Psychology in Austria found pressure at work leads to gorging on comfort food like chocolate and chips. Looking at 5,000 hospital patients, researchers found the most obese were more likely to be in high-pressure jobs. The report concluded that, to avoid panic-induced food cravings, we need to control our blood sugar levels by snacking on high carbohydrate foods every two hours to keep levels steady.
ULCERS:
The banana is used as the dietary food against intestinal disorders because of its soft texture and smoothness. It is the only raw fruit that can be eaten without distress in over-chronicler cases It also neutralizes over-acidity and reduces irritation by coating the lining of the stomach.

TEMPERATURE CONTROL:
Many other cultures see bananas as a ‘cooling’ fruit that can lower both the physical and emotional temperature of expectant mothers. In Thailand , for example, pregnant women eat bananas to ensure their baby is born with a cool temperature.

Sunday 6 October 2013

9 simple tricks to fall into deep slumber


Lying awake in bed unable to doze off? We give you nine simple ways to trick yourself into a peaceful slumber

We all know that a glass of hot milk and a warm bath are supposed to relax us before bed. But what when you still can't slip into a good sleep? Trick yourself to shuteye by using these expert natural tips:

Left nostril magic
This yoga method is known to reduce blood pressure and calm you. The way to do it is to lie on your left side, and rest a finger on your right nostril to close it. Start slow, deep breathing through the left nostril. This technique is particularly good when overheating or menopausal hot flushes are preventing sleep.

Squeeze and relax
Relaxing all your muscles can prepare your body for sleep. Lie on your back, take a deep, slow breath in through your nose and, at the same time, squeeze your toes tightly as if you are trying to curl them under your foot. Then release the squeeze. On another slow breath, curl your foot up toward your knee, then release. Breathe again, contract your calf muscles, then your thighs, buttocks, belly, chest, arms, and so on until you have moved all the way up your body, squeezing and releasing the muscles one by one. When you have gone from head to toe, your breathing should be steady and you should feel ready for sleep.

Stay up
Challenge yourself to stay awake, and your mind will rebel. This phenomenon is called the sleep paradox. Keep your eyes wide open, and repeat 'I will not sleep'. The brain doesn't process negatives well. It will interpret this as an instruction to sleep and eye muscles tire quickly as sleep creeps up.

Press rewind
Remembering the mundane details of the day in reverse order clears your mind of worries. Recall conversations, sights and sounds as you go. It helps you to reach a mental state that's ready for sleep.

Imagine
Visualisation meditation works best when you use at least three senses. Imagine yourself in a situation where you feel content — a tropical paradise, sailing on calm waters, walking in flower fields. As you explore your 'happy place', imagine smelling flowers, feeling grass or sand under your feet, and hearing water lap against the boat. You should soon feel relaxed and drift off.

Hum to yourself
Sit in a comfortable position. Close your eyes, drop your shoulders, relax your jaw, but keep your mouth gently closed. Breathe in through your nose as deeply as is comfortable, ensuring your abdomen, not chest, rises.

Breathe gently out of your mouth, lips together so you hum. Try to hum for the whole outbreath. Notice how it vibrates in your chest. Focus fully on this vibration over six breaths then sit quietly for a moment. Tell yourself you are ready for sleep, get up and hit the bed.

That's the point
There are special points in your body which promote sleep when pressed gently but firmly. Put your thumb on the point between your eyebrows at the top of your nose, where there's a slight indent. Hold for 20 seconds, release and repeat twice more.

Next, sit on the edge of the bed and put your right foot across your left knee. Find the slight indent between your big toe and second toe and press in the same way. Finally, still supporting your right foot, find the point just below the nail on the upper side of your second toe. Using the thumb and forefinger of your right hand, gently squeeze the toe.

Find your trigger
The key to this trick is to start the habit as you drift off during a period when you are sleeping well, then you can use it when you have difficulty. Do something unusual, such as stroking your cheek, as you nod off. Focus all your attention on what the movement feels like. Over successive nights, your body will learn to associate it with sleep and repeating it should convince your body it's sleepy.

Make a worry list
Going over a to-do list in bed is a major cause of insomnia. Often it's because you're frightened of forgetting what needs doing. So before going to bed, write your list on paper so you can forget it until next day. You could also imagine filing your thoughts in a cabinet. You'll feel calmer and are more likely to sleep.

Friday 20 September 2013

थाई मालिस - अहिले सम्म 267,657,715 हेरेको तपाई कतै छुट्नु त भएन ल हेर्नुहोस

पुरा भिडीयो हेर्नको लागि माथिको बक्समा क्लिक गर्नुहोला !
तपाई एक्लै हुनुन्छ भने मात्र यो भिडियो हेर्नु होला परिवार वा कुनै मान्यज सँग हुनुन्छ भने तल माथि क्लिक नगर्नु होला यो भिडियो तपाई अठार वर्ष को हुनु हुन्छ भने मात्र हेर्नु होला
 


पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !



Tuesday 17 September 2013

अत्यधिक हस्तमैथुनको बानी कसरी हटाउने ? जानी राखौ

झकास सेक्सी भिडियोहरु  हेर्न यो माथिको बक्सको बिचमा क्लिक गर्नुहोस

   
किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् ।

यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।

Sunday 15 September 2013

”यौन-शक्ति बढ़ाउने प्रभाब कारी घरेलु उपाय” हेर्नुहोस्

भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोला
लसुन > दिनमा 2-3 पोटी लसुन सेबन गर्नुस प्याज > सेतो प्याज खानामा प्रयोग गर्नुहोस [काचो] कालो चना > कालो चना यो हप्तामा 3/4 बार खाने गर्नुस गाजर > अलिकति काटेको गाजर (150ग्राम ), उसिनेको अण्डा अनि एक चम्चा मह मिलाएर दिनहु खाने गर्नुस 2-3 महिना सम्म भिंडी > 5-10 ग्राम भिंडीको बिउ को धुलोलाई एक गिलास दुध र दुई चम्चा मिश्री मिलायर सेबन गर्नाले तपाइको यौन शकि कहिले कमि हुदैन अदुवा > आधा चम्चा अदुवाको रस,एक चम्चा मह र एउटा उसिनेको अण्डा मिलायर प्रत्येक दिन सुत्नु भन्दा पहिला एक महिना सम्म सेबन गर्नुस खजुर > बादाम, पिस्ता खजूर तथा श्रीफल को बिउ (बिज) बराबर मात्रामा मिलौनी र प्रत्येक दिन 100 ग्राम सेबन गर्नुस किशमिश ‘> 30 ग्राम किशमिश लाइ हल्का मन तातो पानीमा सफा गर्नुस अनि 200मिलिग्राम दुध तताउनुस र दुध सँग दिनमा 3 पटक सेबन गर्नुस !
याद राख्नुस किसमिस 30 ग्राम बाट 50 ग्राम सम्म खान सक्नुहुन्छ ताजा फलफूलको सेबन > यौन सक्ति कम्जोर भएका व्यक्तिले सुरुमा 5-5 घण्टाको फरकमा ताजा फलफूलको सेबन गर्न जरुरि छ र पछी आफ्नो नियमित भिटामिन लिन सकिन्छ । रोगीले चुरोट खैनी बिडी रक्सि चिया र कफी देखि टाढा रहनु पर्छ । र बिषेश गरेर सेतो चिनी अनि मैदा बाट बनेका खान बाट टाडा रहनु पर्छ । यौन सक्ति बढाऊनी अरु उपायहरु 1.मालिस >मालिस गर्नाले शरीर मा रक्त संचार पूर्ण रुपमा हुन पाउछ साथै अरु कोसिकलाई पनि जीवित गराउन मद्धत गर्छ
2.योगासन > योग गर्नाले तनाब र टेन्सन बाट मुक्ति पाइन्छ । द्रोणासन, सर्वागआसन, हलासन जस्ता योगसान यौन-शक्ति बढाउन निकै फाइदा जनक हुन्छ
3.ग्याप > धेरै खाए गुड पनि तितो हुन्छ भने झैँ यौन सम्पर्क गर्दा दिनहु नगरी एक या दुइ दिन को फरकमा गर्दा फाइदा हुन्छ
 4.नया आसन प्रयोग > सधै दाल मात्रै भन्दा कहिलेकाही मासु खादा कस्तो स्वाद आउछ हो त्यस्तै नियम सेक्स मा पनि लागु हुन्छ । आसन बदलेर सेक्क गर्नुस नया स्वाद पाउनुहुनेछ ।
5.स्नान > स्नान गर्नाले शरीर फुर्तिलो हुन्छ मन प्रफुल्ल हुन्छ । कुनै ‘मनोचिकित्सक लाइ एकबार यसबारेमा जानकारी गराएर सल्हाह लिनु राम्रो हुन्छ । तपाई ले जुनै उपाय प्रयोग गर्नुस तर नियमित गनुस अवस्य फाइदा हुनेछ र आफ्नो दाम्पत्य जिबन सुखमय हुनेछ भिडियो हेर्न तल क्लिक गर्नुहोला कैलेकाही पेले नहुन सक्छ दुई पटक किलिक गर्नुहोला खुल्छ”
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

आफ्नो स्तन भाडामा दिँदै फ्रान्सिसी महिला !

फ्रान्समा एक महिलाले उनी समलैङ्गिक दम्पतीको सन्तानलाइ स्तनपान गर्नका लागी आफ्नो स्तन भाडामा दिन चाहेको भनि विज्ञापन दिएकी छन ।
वेबसाइटमा बताइए अनुसार उसले विज्ञापनको मौलिकताको जांच गरेको र उक्त विज्ञापन बिल्कुलै सही भएको जनाएको छ । विज्ञापनमा बताइए अनुसार ‘म एक २९ बर्षीय स्वस्थ आमा तथा एक प्रशिक्षित नर्स हूँ, र साना बच्चाहरूलाइ स्तनपान गर्नका लागी आफ्नो स्तन भाडामा दिँदैछु’ । फ्रान्सले यस बर्षको मे महिनामा समलैङ्गिक विवाहलाइ मान्यता दिइसकेको छ । यस्तोमा दम्पतिहरू बच्चालाइ धर्मपुत्र वा धर्मपुत्री बनाएर राख्न चाहन्छन, यस्तोमा सबैभन्दा ठुलो समस्या भनेको ती बच्चाहरूको स्तनपानको हुने गर्दछ । यी महिलाले भने यसै कुराबाट फाइदा लिने बिचारले बिज्ञापन गरेकी हुन । ईएलओयूई नामको वेबसाइटमा दिएको यस विज्ञापनमा यी महिलाले भनेकी छन कि यस सेवाका लागी उनी एक दिनको १०० यूरो लिनेछिन, यसको बदलामा दिनमा १० पटक उनले स्तनपान गराउँनेछिन

Tuesday 27 August 2013

Dr Wagle returns home: Treatment ‘impossible’


Dr  Prasad Sharma Wagle, who had been undergoing treatment for appendix cancer at a New Delhi-based hospital, was discharged on Monday, doctors said his treatment is impossible.

'The cancer cells have spread to my liver and there is a risk of them spreading to my chest,' Dr Chitra Wagle explained of his condition.

After spending 14 months in the Rajiv Gandhi Cancer Hospital, Dr Chitra Wagle flew back to Nepal with his wife and father-in-law. The treatment and the hospital stay cost him around Rs 7 million. The Nepal government had provided Rs 500,000 for his treatment, while the Nepal Medical Association had also extended financial support.

Dr Chitra Wagle had to sell most of his property, including an X-ray machine and medical equipment in his possession, to arrange money for his treatment.

Meanwhile, Nepali people from around the globe have collected around Rs 1.5 million through campaigns on social networking sites to educate the three children of Dr Chitra Wagle.

“I am grateful for all the support that me and my family have received,” he said.

Dr Chitra Wagle, who hails from Rupandehi, had been serving as the medical superintendent in the Arghakhanchi District Hospital before he left for treatment. Under his initiative, the district hospital had started providing round-the-clock service, emergency blood facility and facilities related to child delivery and surgery.

Upon his return, Dr Chitra Wagle said he wishes to dedicate the rest of his life to social service.

“I could offer my service to senior citizens in Ashrams at Devghat, as the place is near the Bharatpur Cancer Hospital, where I could go for my check up regularly.”

Thursday 22 August 2013

Bam Dev Gautam blames Indian imports for bird flu

Vice-chairman Gautam has claimed that fowls brought from India are responsible for the bird-flu epidemic in Nepal.

Speaking at an event on Thursday, Bam Dev Gautam, the chairman of the party's All Nepal Peasant's Association, said that lifting the dumping charge on Indian agriculture products was the main reason for the spread. "The chicken of the KFC seized in Dhading was laced with bird-flu,' said Bam Dev Gautam.

Poultry farmers in Dhading had taken two containers of processed chicken under control at Dharke on December 15 last year. The two vehicles with Indian registration delivering chicken for the restaurant chain Kentucky Fried Chicken in the Capital were seized by local farmers.

Bam Dev Gautam also said many chickens infected with bird-flu were being sold in the market. In a statement, the All Nepal Peasant's Association demanded that the dumping of the dead chickens should be done scientifically, affected farmers be compensated and those selling infected fowls booked.

Monday 12 August 2013

तपाई आफ्नो असली उमेरभन्दा ७ वर्ष जवान बन्न चाहानु हुन्छ ?येस्मा सेक्स एसरी महत्वपूर्ण छ ?

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

तपाई नियमित सेक्स गर्नुहुन्छ ? यदी गर्नुहुन्न भने एक पटक सोच्नै पर्छ । सेक्सले मानिसलाई जवान रहन मद्धत गर्ने एक अनुसन्धानले देखाएको छ ।

डाक्टर वीकले गरेको दश वर्षको अनुसन्धान तथा अध्ययनबाट के पत्ता लागेको छ भने जोडीको यौनजीवनले पनि जवान देखीन मद्दत गर्छ । जुन जोडी नियमित सेक्स गर्छन् उनीहरू आफ्नो उमेरभन्दा करिब ५-७ वर्ष जवान देखिने डाक्टर वीक बताउँछन् ।

ब्रिटेनको रोयल एडिनवर्ग अस्पतालमा ओल्ड एज साइकोलोजी विभागका पूर्व प्रमुख डाक्टर वीक भन्छन्, ‘हरेक उमेरका मानिसलाई लव लाइभ तथा यौन जीवनका फाइदाका बारेमा थाहा हुनु जरूरी हुन्छ ।’

मनोवैज्ञानिक वीकले एक दशकसम्म हजारौ महिला तथा पूरूषसँग यसविषयमा सोध अनुसन्धान गरेका थिए । उनले सोधका लागि प्राय ४० देखी ५० वर्षका उमेरका महिला तथा पुरूषलाई प्रश्न गरेका थिए । यस अनुसन्धानमा पत्ता लागे अनुसार जति मानिसहरू डाक्टर वीकले अन्यभन्दा जवान भेट्टाएका थिए उनीहरुले अरूभन्दा करिब ५० प्रतिशत बढी सेक्स गर्ने गरेका थिए ।


उनीहरू हप्तामा कम्तिमा ३ पटक सेक्स गर्ने गर्थे । डाक्टर वीक भन्छन् जवानीलाई कायम राख्न जीवनमा सेक्स महत्वपूर्ण पाटो हो ।

किन मानिस जवान हुन्छन् सेक्स धेरै गर्दा ?

- सेक्सका क्रमा एण्डोफिन नामको एक केमिकल्स निस्किन्छ, यसले प्राकृतिक पेनकिलरको काम गर्छ र यसले तनावबाट मुक्त गर्न समेत मद्धत गर्छ ।

- सेक्स एक व्यायाम जस्तै हुन्छ, जसले रक्त सञ्चार बढाउँछ, र यसले शरिरलाई फाइदा पुर्याउँछ । शरिरमा रक्त सञ्चारको प्रक्रिया चाँडो हुँदा तपाईको छालामा समेत चमक आउँछ ।

- सेक्सका क्रममा ह्मुमन ग्रोथ हर्मोन पनि निस्किन्छ, यसले मानिसको इम्युन सिस्टमलाई फाइदा पुर्याउँछ ।

-सेक्सले तपाईको थकाईलाई समेत कम गराउँछ र मिठो निन्द्राको आनन्द लिन सक्नुहुन्छ ।

पुरुषले ढाँट्दैनन् आफ्नो लिंगको लम्बाइ : एक अध्ययनले भन्छ :

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
अमेरिकामा गरिएको पछिल्लो अध्ययनले अमेरिकी पुरुषहरुको लिंगको औषत लम्बाइ ५.५७ इन्च रहेको देखाएको छ । अध्ययनले पत्ता लगाएको अर्को रोचक तथा चुरो कुरो त के भने पुरुषहरुले आफ्नो लिंग कति लामो छ ? भन्ने कुरा ढाँट्दैनन् र सत्य कुरा बताउँछन् ।
अमेरिकाको इण्डियाना विश्वविद्यालयकी शोधकर्ता डाक्टर डेब्बी हरबेनिकले १६६१ जना अमेरिकी पुरुषमा सर्भेक्षण गरी यस्तो निष्कर्ष निकालेकी हुन् ।

साइकोलोजी टुडे नामक पत्रिकामा छापिएको खबर अनुसार कण्डमको आकारका विषयमा विस्तृत अध्ययन गर्ने मनसायले पुरुषको लिंगको लम्बाइका विषयमा प्रारम्भिक शोध गरिएको हो । अध्ययनका क्रममा सबैभन्दा छोटो अर्थात् १.५ इन्च र सबैभन्दा लामो अर्थात् १० इन्च सम्मका लिंग भएका मानिसहरु समेत भेटिए ।

वैज्ञानिकहरुका अनुसार उत्तेजित लिंगको आकार नाप्नु उतिसारो सजिलो भने छैन । उत्तेजनाको तहले लिंगको लम्बाइ घटबढ हुने गर्छ ।

पुरुषको गुप्तांगको अध्ययन गरिसकेपछि शोधकर्ता हरबेनिकले अब महिलाहरुको गुप्तांगको आकारका विषयमा पनि यस्तै अध्ययन गर्ने सोँच बनाएकी छिन् ।


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

मुखको दुर्गन्ध हटाउने सजिलो उपाय

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
मुखबाट दुर्गन्ध आउने तथा स्वास गन्हाउने लगायतका समस्या आम समस्या हुन् र धेरै मानिस यो समस्याबाट पीडित हुन्छन् । कहिलेकाहीँ मुख गन्हाएका कारण लाजमर्दो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ र मुख छोपेर वा लुकाएर कुरा गर्नुपर्ने बाध्यता पनि आउँछ । मुख गन्हाउने मान्छे सँग कुराकानी गर्न कसैलाई पनि मन पर्दैन । त्यसैले यस्तो समस्या हुने व्यक्तिको सामाजिक जिवनमा पनि खलल पुग्छ ।
120तपाइँमा पनि यस्तो समस्या छ ? छ भने चिन्ता नगर्नुहोस् । आफ्नो मुखबाट दुर्गन्ध आउने समस्याबाट छुटकारा पाउने केही सजिला टिप्स हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

नियमित दाँत माझ्नुहोस् : यो कुरा सबैलाई थाहा भएको कुरा हो । नियमित दाँत माझ्नाले मुख दुर्गन्धित हुन पाउँदैन । बिहान र बेलुकी २ पटक दाँत माझ्ने र दाँत माझ्दा मज्जाले ब्रस तलमाथि तथा दायाँबायाँ घुमाएर दाँत माझ्नुपर्छ । दाँतका साथै जिब्रो तथा मुखको सबैभाग मज्जाले सफा गर्नुहोस् र कुल्ला गर्नुहोस् ।

गि्रन टी पिउनुहोस : गि्रन टी स्वास तथा मुख गन्हाउने समस्या भएका हरुका लागि निकै लाभदायक हुन्छ । गि्रन टी मा एन्टिब्याक्टेरियल तत्व हुन्छ । जसले दाँतको छिद्रमा परेका खानेकुरा सडाएर दुर्गन्ध निकाल्ने जिवाणुलाई नष्ट पारिदिन्छ ।

धूमपान त्याग्नुहोस् : धूमपान गर्नुहुन्न भने ठिकै छ । यदि गर्नुहुन्छ भने तत्कालै धूमपान त्याग्नुहोस् । धूमपान गर्ने मानिसमा स्वास गन्हाउने समस्या निकै बढि हुन्छ । चुरोट फ्याँक्नुहोस् र ताजा हावा लिनुहोस् ।

प्रसस्तै पानी पिउनुहोस् : पानी पिउनु समग्रमा स्वास्थ्यका लागि फाइदाजनक तथा अनिवार्य हो नै, यसले मुखको दुर्गन्ध हटाउन पनि सहयोग गर्छ । पानीले मुखमा अडि्कएका खानाका टुक्रालाई सफा समेत गर्छ ।

चुइंगम चपाउनुहोस् : यद्यपि चुइंगममा हुने सुगरले स्वास्थ्यलाई नकारात्मक असर नपूराउने होइन । तर दाँतको छिद्रमा अडि्कएका पदार्थलाई बाहिर निकाल्न तथा दाँत र गिजालाई सफा गर्नका लागि चुइंगम चपाउनु निकै फाइदाजनक मानिन्छ ।

गुलियो पदार्थ कम खाने, खानैपरे खाइसकेपछि मज्जाले पानीले मुख कुल्ला गर्ने, हावा कम चल्ने कोठामा धेरैबेर नबस्ने र ताजा हावामा निस्किरहने जस्ता कुराहरु गर्दा समेत मुखलाई दुर्गन्धित हुनबाट बचाउँछ ।

Sunday 11 August 2013

Bird flu confirmed in three poultry farms of Kavre


Already reeling under the recent outbreak of bird flu virus in Bhaktapur, chicken from three poultry farms in Kavre district have been confirmed with the deadly virus as of Monday.

According to the District Veterinary Office, three poultry farms have been confirmed with the H5N1 virus following the tests.

The avian influenza virus was confirmed at Nepal Hatchery,Sanga, poultry farm of Bhagwan Khatri at Ugratara-4 and his another farm at Nasika-2.

Meanwhile, Chief District Officer Durga Prasad Bhandari has already given detectives to cull the infected chicken from the farms.

Sunday 4 August 2013

मुटु बिना २ बर्ष सम्म जिउँदै !

 
 एक ब्रिटिश व्यक्तिले मुटुनै नभैकन २ बर्ष सम्म जिउँदो रहेको रेकर्ड बनाएका छन । एक बाहिरि ब्लड पम्प मार्फत यी व्यक्तिले आफुलाइ जिवित राखेका थिए ।
स्मरणीय छ, सन २०११ को जुलाई महिनामा एक बिशेष किसिमको कार्डियोमायोप्याथीको कारणले म्याथ्यूको मुटुका दुबै चेम्बर फेल भएका थिए । त्यसपछि म्याथ्यूको मुटु शरीरबाट बाहिर निकालिएको थियो । एक अपरेशन मार्फत मुटुको ठाउँमा एउटा बाहिरी ब्लड पम्प जोडिएको थियो ।
‘द सण्डे टाइम्स’ को समाचार अनुसार, म्याथ्यूलाइ गत महिनामात्र एक डोनरले मुटु दिएका छन । क्यान्ब्रिजशायरको पपवर्थ अस्पतालमा हालै मात्र उनको मुटुको ट्रान्सप्लान्ट गरिएको छ । अहिले उनी अस्पतालमानै रहेका छन, डक्टरहरूले उनी छिटै घर फर्कने आशा गरेका छन । म्याथ्यूका अनुसार उनी आफु निकै भाग्यमानी महसूस गर्दैछन । उनी एक औषधी कम्पनीमा कन्सलटेन्ट रहेका थिए । उनी विवाहित हुन र उनका एक ७ बर्षीय छोरा समेत छन ।मुटु बिना २ बर्ष सम्म जिउँदै !
पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !

चुरोट खानेहरु को जीवनलाई कसरि जलाऊछ एसले लौ हेर्नुहोस (भिडिओ)


विश्वमा धेरै मानिसले धूमपान गर्छन् । धुमपान स्वास्थ्यको लागि हानिकारक हुन्छ भन्ने अधिकांसलाई थाहा हुन्छ तरपनि धूमपानको लत छाड्न मानिसहरुले सकिरहेका हुन्नन् ।

धूमपानको खतराबारे उपभोक्तालाई जानकारी गराउन र धूमपानको लत छाड्न लगाउन राज्यले चुरोट लगायतका धुमपानजन्य उत्पादनका खोलमै चेतनामूलक सन्देश तथा डरलाग्दा तस्वीरहरु राख्नुपर्ने नियम बनाएको हुन्छ ।

तरपनि मान्छेले चुरोट, खैनी छाड्न सकिरहेका छैनन् । हालै वैज्ञानिकहरुले अम्मलीहरुलाई चुरोटको लतबाट छुटकारा दिनको लागि भन्दै बोल्ने चुरोटको आविष्कार गरेको समाचार आएको थियो । त्यस्तो वैज्ञानिक जुक्ति कामयावी होला नहोला केही भन्न सकिने अवस्था छैन । तर तल दिइएका तस्वीरहरु हेर्नेहो भने अवश्यपनि धूमपानप्रति डर लागेर आउनेछ र यदि तपाइँले चुरोट पिउनुहुन्छ भने एकपटक गम्भीर भएर सोँच्न बाध्य हुनुहुनेछ ।








Monday 29 July 2013

Outrage grows over Indonesian proposal to give female high school students virginity test

Indonesian officials on Tuesday dismissed as excessive and unethical a proposal by an education official on Sumatra island that would require female senior high school students to undergo virginity tests to discourage premarital sex and protect .
Muhammad Rasyid, head of the education office in South Sumatra's district of Prabumulih, said he wants to start the tests next year and has proposed a budget for it. But other officials and activists have criticized the plan, arguing it is discriminatory and violates human rights.

Provincial education chief Widodo, who uses only one name, said Tuesday he will suggest that Rasyid drop the plan.
Social media sites such as Twitter and Facebook lit up with outrage, with some people calling the tests a form of child abuse that could emotionally scar the students.
"There are many more important and useful things that need to be cared for rather than such a test," he said. "As students, they need to be nurtured more than be judged."

In the capital Jakarta, Aris Merdeka Sirait of the National Commission for Child Protection, said the plan was "just aimed for popularity."

"Loss of virginity is not merely because of sexual activities. It could be caused by sports or health problems and many other factors," Sirait said. "We strongly oppose this very excessive move."

When disclosing his plan Monday, Rasyid said the idea would attract criticism but defended it as "an accurate way to protect children from prostitution and free sex." In order to pass, it would need approval from the district council of lawmakers.

Nurul Arifin, a female legislator from the Golkar Party, said the plan was unethical and "discrimination and harassment against women."
But Education Minister Mohammad Nuh described it as a violation of common principles.
A similar plan was scrapped in another Sumatran province in 2010 amid widespread criticism.

Indonesia, the world's most populous Muslim country of 240 million, is a secular nation where most practice a moderate, tolerant form of the faith. However, some conservatives are worried rapid modernization is eroding morals.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID