Sunday 15 September 2013

आफ्नो स्तन भाडामा दिँदै फ्रान्सिसी महिला !

फ्रान्समा एक महिलाले उनी समलैङ्गिक दम्पतीको सन्तानलाइ स्तनपान गर्नका लागी आफ्नो स्तन भाडामा दिन चाहेको भनि विज्ञापन दिएकी छन ।
वेबसाइटमा बताइए अनुसार उसले विज्ञापनको मौलिकताको जांच गरेको र उक्त विज्ञापन बिल्कुलै सही भएको जनाएको छ । विज्ञापनमा बताइए अनुसार ‘म एक २९ बर्षीय स्वस्थ आमा तथा एक प्रशिक्षित नर्स हूँ, र साना बच्चाहरूलाइ स्तनपान गर्नका लागी आफ्नो स्तन भाडामा दिँदैछु’ । फ्रान्सले यस बर्षको मे महिनामा समलैङ्गिक विवाहलाइ मान्यता दिइसकेको छ । यस्तोमा दम्पतिहरू बच्चालाइ धर्मपुत्र वा धर्मपुत्री बनाएर राख्न चाहन्छन, यस्तोमा सबैभन्दा ठुलो समस्या भनेको ती बच्चाहरूको स्तनपानको हुने गर्दछ । यी महिलाले भने यसै कुराबाट फाइदा लिने बिचारले बिज्ञापन गरेकी हुन । ईएलओयूई नामको वेबसाइटमा दिएको यस विज्ञापनमा यी महिलाले भनेकी छन कि यस सेवाका लागी उनी एक दिनको १०० यूरो लिनेछिन, यसको बदलामा दिनमा १० पटक उनले स्तनपान गराउँनेछिन

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID