Showing posts with label Filmy. Show all posts
Showing posts with label Filmy. Show all posts

Sunday 4 August 2013

पवित्राको मन खुलेपछि के गरे यशराजले ?(भिडियो)


चलचित्र ‘राजनीति’ निर्देशन गरेका निर्देशक बसन्त निरौला यतिबेला म्यूजिक भिडियोको काममा पनि व्यस्त छन् । उनले हालै मात्र सरु पराजुलीको आवाजमा समावेश ‘खुलेको छ यो मन’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका छन् ।‘मनन’ एल्बममा समावेश यो गीतमा शिव चम्लागाइको शब्द, राम सिटौलाको संगीत छ । यो एल्बममा ५ वटा गीत समावेश गरिएको गायिका पराजुलीलले जानकारी दिएकी छिन् । भिडियोमा नायक यशराज र पवित्रा आचार्यलाई देख्न सकिन्छ । यो भिडियोको छायांकन रामेश्वर कार्कीले गरेका छन् । भिडियोलाई अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ ।

७ हजार दर्शकको बिचमा लण्डनमा नेपथ्यको कर्न्सट(भिडियो)

नेपालको चर्चित व्याण्ड ‘नेपथ्य’ले लण्डनमा भव्य कर्न्सट गरेको छ । ‘आकाशैबाट के उडी आयो भेडाको उनजस्तो मायाको फोटो मै खिची लान्छु पूर्नेको जुनजस्तो’ गीतबाट सुरु भएको कर्न्सटमा  दर्शकहरुको खचाखच उपस्थिती थियो । बेलायतको अन्तरराष्ट्रिय मञ्च मानिने बेम्लीमा नेपथ्य व्याण्डका गायक अमृत गुरुङले चर्चित गीतहरु गाएका थिए । यो मञ्चमा विश्वका चर्चित ब्यान्डहरु स्याडोज, द होलिज, स्पाइस गल्स, रोलिङ स्टोन्स लगायतले आफ्ना गीतहरु पस्किसकेका छन् । यो कार्यक्रममा गायक अमृत गुरुङले जोगल हुन्छ भेट, रेशम, तालको पानी माछिले खानी, चरी मर्‍यो शिशैको  गोलीले, छेक्यो छेक्यो देउराली डााडा हुस्सु र कुहिरोले जस्ता चर्चित गीतहरु गाएका थिए । यो कन्सर्टको आयोजना पर्छ प्रोडक्शन र सव सोनिक रुट्स नामक संस्थाहरुले गरेक हुन् ।

नेपाली फिल्मी क्षेत्रमा एक पछि अर्को तहल्का फेरी यस्तो बेड सिन हेर्नुस भिडियो


Saturday 3 August 2013

यसरी लुगा खोलेर नाङ्गै हुँदा पनि फ्लप भैइन् पुनम पाण्डे ' भिडियो हेर्नुहोस् '


बलिउडमा बोल्ड छवि बनाएकी मोडल तथा नायीका पुनम पाण्डको पहिलो चलचित्रले हावा खाएको छ । पुनम पहिलो चलचित्र 'नशा'बाट दर्शक सामु छाप छोड्न पुर्णरुपमा असफल भएकी छिन् ।
शुक्रवार सार्वजनिक भएको चलचित्र 'नशा'लाई न फिल्म समिक्षकहरुले राम्रो मानेका छन नत चलचित्र हेरेर फर्किएका दर्शकहरुले तारिफ गरका छन्।

चलचित्र 'नशा'का हिट गराउनैका लागी पुनम पाण्डे निकै सस्ता पब्लिसिटी स्टन्ट गरेकी थिइन्। अश्लिल तस्विर सार्वजनिक गर्ने देखी जे पायो त्यहि बोल्न समेत पुनम पछी परेकी थिइनन् तर उनको सम्पुर्ण प्रयास खेर जाने निश्चित मानिएको छ।
चलचित्रमा समेत उनले बोल्ड सिन दिएकी छिन् ।
टाइम्स अफ इण्डियामा 'नशा'लाई इमोशनल चलचित्र भएको लेखिएको छ। त्यसैले पुनम पाण्डेका कारण फिल्म हेर्न जानहरु निराश भएका छन् । इमोशलन एंगल पनि सहि तरिकाले नदेखाइएको टाइम्स हफ इण्डियामा मधुरिता मुखर्जीले लेखेकी छिन् ।
तरुण आदर्शले यस्तो चलचित्रको मुख्य फोकस नै स्किन शोमा हुने बताएका छन् भने डेक्कन क्रोनकलमा खालिद मोहम्मदले चलचित्र नशालाई स्वादहिन र पुरानो बोत्तलमा नयाँ रक्सी भएको बताएका छन्।
केही शहरका केही मल्टिप्लेक्सेसहरुमा शुरुवाती शो हाउसफूल भएपनि पछी पछिल्ला शोमा मानिसहरु पुगेका छैनन्।
चलचित्र नशामा यस्ती देखिएकी छिन पुनम..
भिडियो

छोराको यस्तो फोटो आएपछि बाबु-आमा रिसाए..


केही दिन अघि बलिउड नायुक रणबिर कपुर र अर्की नायीका क्याट्रिन कैफको समुन्द्री किनारमा मस्ती गर्दै गरेको तस्विर सार्वजनिक भयो।
तस्विरमा उनिहरु स्पटनको एक समुन्द्री किनारमा अर्धनग्न अवस्थामा देखिएका छन्।
क्याट्रिन कैफले बिकिनी लगाएकी छिन् भने रणबीर कपुरले हाल पाइन्ट मात्र लगाएका छन्।
यो फोटो सार्वजनिक भएसंगै उनिहरु प्रेम सम्वन्ध रहेको समेत खुलासा भयो । यसअघि पनि उनिहरुबिच अफेयर रहेको चर्चा थियो।
तस्विरमा उनिहरु दुबै खुसी देखिएका छन् र रणबीरका माता पिता भने क्रुद्ध छन् ।
तस्विर छापिएपनि रणविर-क्याट्रिनाले कुनै प्रतिक्रिया दिएका छैनन्। तर रणबीरका पिता तथा पुराना नायक ऋषि कपुर र आमा नितु कपुर(नायीका पनि)ले भने यसप्रति आक्रोश व्यक्त गरेका छन्।
उनले आफ्नो छोराको निजि जिवनका स-साना कुरा पनि सञ्चार माध्यम हरुमा आएको भन्दै उनि आक्रोशित बनेका हुन्।
रणविरकी आमा नितु कपुरले पनि यस्ता कुरा सार्वजनिक हुनुले आफ्नो छोराको फिल्मी करियर बिग्रने चिन्ता व्यक्त गरेकी छिन्।
ऋषि र नितु दुबै छोरा रणबिरका प्रत्येक क्रियाकलाप प्रति ज्यादै नै सचेत मानिन्छ। रणबिरकी अघिल्ली प्रेमिका दिपिका पादुकोनेसंग पनि उनिहरुले ब्रेक गराएको चर्चा त्यतिखेर चलेको थियो।
रणबिर र क्याट्रिनाको यस्तो तस्विर सार्वजनिक भएको थियो.

Friday 2 August 2013

१४ स्वास्नीबाट २२ बच्चा पाउने पुरुषको तालुमा आलु फल्ला ?


१४ वटी श्रीमतीबाट जम्माजम्मी गरेर २२ वटा बच्चाका बाउ बनेका व्यक्तिले केवल बिहे र बच्चामा मात्र छलाङ मारेनन् उनी अब टेलिभिजनमा समेत छलाङ मार्दैछन् ।अमेरिकाको टेनिसीस्थित नासभिल्लेका बासिन्दा ओर्लान्डो श अब टेलिभिजन रियालिटी शो मा प्रवेश गर्ने भएका छन् । स्थानीय एक न्युज च्यानलले अब उनको जिवनमा आधारित भएर एक विशेष कार्यक्रम तयार पार्दैछ र उक्त कार्यक्रम उत्पादनका लागि उनीसँग सम्झौता समेत भैसकेको छ ।

आशा छ उनले टेलिभिजन कार्यक्रमबाट कमाएको पैसा आफुले पाएका बग्रेल्ती बच्चाको सहयोगमा खर्च गर्न सक्नेछन् । यी तुजुकदार पुरुषको फुर्ति पनि कम छैन । आफुलाई विभिन्न हलिउड फिल्ममा अभिनय गर्न अफर पनि आएको उनको दाबी छ ।स्मरण रहोस् यी ३३ वर्षे पुरुष अब छिटै हजुरबा बन्ने तयारीमा पनि छन् । उनले महिलाहरुसँग बिहे गर्दै, गर्भिणी बनाउँदै छाड्दै गर्छन् । यस अर्थमा उनी अधर्मी तथा पापी बाउ हुन् । तर उनी भने आफुलाई पापी भनेको सुन्न रुचाउन्नन् । आफु निकै दयालु बाउ भएको दाबी गर्दै उनले आफुसँग पैसा नभएर मात्र आफुले आफ्ना बच्चाहरुलाई सहयोग गर्न नसकेको बताए । तर आफु आफ्ना १४ वटै श्रीमतीसँग नियमित सम्पर्कमा रहेको दाबी उनको छ ।

तर केही समयअघि उनका श्रीमतीहरुले उनीमाथि बच्चा हुर्काउन कुनै सहयोग नगरेको आरोपमा मुद्दा दायर गरेका थिए । जे होस् परिवन्दमै परेर यस्तो भएका भएपनि अब यी उर्बर बाबुलाई टेलिभिजनको पैसाले तालुमा आलु फलाउने भन्ने आशा गरौँ ।

थाई मालिस - अहिले सम्म 267,657,715 हेरेको तपाई कतै छुट्नु त भएन ल हेर्नुहोस


पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !
   




यो एउटा सेक्स भिडियो हो यो भिडियो पनि युट्वमा अपलोड गरिएको छ । यदी तपाई एक्लै हुनुन्छ भने मात्र यो भिडियो हेर्नु होला परिवार वा कुनै मान्यज सँग हुनुन्छ भने तल माथि क्लिक नगर्नु होला यो भिडियो तपाई अठार वर्ष को हुनु हुन्छ भने मात्र हेर्नु होला

पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !

Thursday 1 August 2013

वक्षस्थल बारेका केही रोचक तथ्य (फोटोफिचर सहित)

 भनिन्छ महिलाको वक्षस्थल पुरुषका लागि आकर्षणको केन्द्र हो । यसले महिलाको सुन्दरतामा समेत भारी वृद्धि गरेको हुन्छ । त्यहीँ कारण वक्षस्थललाई
सकेसम्म बढि कामूक, कसिला तथा ठूला बनाउन महिलाहरुले विभिन्न प्रयास गर्छन् र पछिल्ला दिनमा यसका लागि विकशित देशमा स्तन प्रत्यारोपण लगायतका पद्धति समेत निकै चल्तीमा छन् । हामीले यहाँ वक्षस्थल सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ, जसका बारेमा स्वयं आम वक्षस्थल धनीहरु बेखबर हुन सक्छन् :

विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिला ब्राजिलकी शेला हर्षे हुन् । उनले सन् २००९ मा स्तनको सर्जरी गराएर केही ग्यालेन सिलिकनको झोल स्तनभित्र खाँदेपछि उनको वक्षस्थल निकै विशाल बनेको छ । उनको वक्षस्थलको आकार ३८केकेके छ । तर विश्वमा सबैभन्दा ठूला प्राकृतिक वक्षस्थल भएकी महिलाको नाम भने नोर्मास्टिट्ज हुन् ।

अमेरिकामा गो टपलेस डट ओराजी नामको महिलावादी एन जि ओ छ । यसले केही कुराको विरोध प्रदर्शनका लागि स्तन प्रदर्शनलाई मुख्य अस्त्र बनाउँछ । यो
एन जि ओ का महिलाहरुले टपलेस भएर विरोध प्रदर्शनमा सहभागी हुन्छन् ।

रोचक कुरा के छ भने महिलाका दुइवटा स्तन समान आकारका हुँदैनन् । बायाँ स्तनको आकार दायाँ स्तन भन्दा केही ठूलो हुन्छ । तर आकारको अन्तरलाई
स्वयं महिलाले पनि पत्ता लगाउन कठीन हुन्छ ।

यसमा लाज मान्नुपर्ने कुनै कारण छैन की पुरुषको पहिलो नजर महिलाहरुको वक्षस्थलमै पर्छ । महिलाहरुलेे आफुप्रति तन्नेरीहरुको आँखा कति पार्न सक्छन् भन्ने कुरा उनीहरुको वक्षस्थलको सुन्दरतामा भर पर्छ । अझ रोचक कुरा त के भने एक दिनमा कम्तिमा एक मिनेट महिलाको वक्षस्थलमा आँखा लगाउने पुरुषको आयुमा समेत वृद्धि हुन्छ । यसको कारण पुरुषको मनोविज्ञानमा आउने सकारात्मकता हो ।

ब्रा बनाउने कम्पनी थ्रम्पको एक सर्भेक्षणका अनुसार बेलायती महिलाहरुको वक्षस्थल अन्य युरोपेली महिलाको भन्दा ठूलो छ । युरोपेली महिलामध्ये ठूला
वक्षस्थल हुनेमा डेनमार्कका महिला दोश्रो, हल्याण्डका तेश्रो स्थानमा छन् । युरोपमा सबैभन्दा सानो आकारका वक्षस्थल भएका महिला इटालीका छन् ।

स्तनको औषत वजन आधा किलो हुन्छ । दुइवटा स्तनको तौल महिलाको सरीरको कुल तौलको एक प्रतिशत जति हुन्छ ।

स्तनमा बोसोको मात्रा अत्यधिक हुन्छ । उमेर बढेसँगै स्तनमा बोसोको अनुपात पनि बढ्छ । पाको उमेरका महिलाको  स्तनमा दुध ग्रन्थी सुक्ने भएकाले त्यसको ठाउँ पनि बोसोले लिएको हुन्छ ।



Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID