Thursday 4 December 2014

पुरुषले सपनामा किन देख्छन् सेक्स ?थाहा पाई राखौ

 यौन मनोविज्ञानका ज्ञाता सिग्मण्ड फ्रायडले भनेका छन् की, पुरुषको दिमागमा योनीको चित्र कोरिएको हुन्छ ।

तसर्थ महिलाभन्दा पुरुष यौनको विषयमा बढि चर्चा र चासो राख्छन् । पुरुषले साथीभाईसँगको भेटघाटमा पनि यौनसम्बन्धी क्रियाकलापको बारेमा कुरा गर्छन् भन्ने मान्यता रहेको छ ।
जसअनुरुप पुरुषले सपनामा पनि यौन क्रियाकलापको बारेमा सोचिरहेका हुन्छन् भन्ने एक अध्ययनले देखाएको छ । पुरुषको सपनामा ज्यादातर यौन नै आउने गरेको अध्ययनले पुष्टि गरेको छ । लामो समयको अध्ययन पश्चात्त २० –३० वर्ष उमेर समूहका युवाहरुले यस्ता सपना देख्ने गरेको देखाएको छ ।
पुरुषले देख्ने सपनाभन्दा महिलाले यौनजन्य क्रियाकलापको सपना कम देख्ने अध्ययनले देखाएको छ । ८५ प्रतिशत पुरुषले यौनसपना देख्ने गरेको तथ्याङक सार्वजनिक गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID