Monday 8 December 2014

यस्तो सेक्समा महिलाले बढी आनन्द लिन्छन्

क्यानडाको ‘युनिभर्सिटी अफ ओटावा’ ले क्याजुअल सेक्समा एउटा रोचक अध्ययन गरेको छ । अध्ययनका 
अनुसार पुरुषको तुलनामा महिलाहरु क्याजुअल सेक्सको बढी आनन्द लिने गर्दछन्।
अध्ययनमा महिलाहरु पुरुषको तुलनामा समाजमा बढी खतरनाक स्थितिमा रहने भएकाले यस्तो भएको हो। उनीहरुमाथि समाजमा सबै प्रकारको बन्जेद लागेको हुन्छ, त्यसैले यस्तो हुने गरेको अध्ययनको ठहर छ ।
यो निष्कर्षमा पुग्नका लागि युनिभर्सिटी अफ ओटावाले ८०० जनालाई सामाजिक सञ्जालमा अनलाइन प्रनावली पठाएको थियो। उनीहरुको उमेर ३० वर्षभन्दा कम थियो ।
प्रश्नावलीमा उनीहरुको यौन अनुभव उनीहरु कसरी परिभाषित गर्छन् जस्ता प्रश्न सोधिएको थियो । उनीहरुसँग क्याजुअल सेक्सको दोस्रो रुप अर्थात वन नाइट स्ट्याण्ड, बुटी कल्स र फाइदा दिने मित्रलाई कसरी भरिभाषित गर्छन् भन्ने जस्ता प्रश्न पनि सोधिएको थियो।
वन नाइट स्ट्याण्डलाई प्रश्नावलीमा रोचक तरिकाले परिभाषित गरिएको छ । यसमा अन्जान मानिससँग या यस्तो मानिस जसका बारेमा यसअघि जानकारी थिएन । उनसँगको अचानकको शारीरिक सम्बन्धका विषयमा पनि प्रश्न सोधिएको थियो।
बुटी कललाई प्रश्नावलीमा दुई अन्जान व्यक्ति जो सेक्सका लागि एकअर्कासँग कुरा गर्छन् त्यस अर्थमा सोधिएको थियो। फाइदा दिन मित्रलाई प्रश्नावलीमा साथीसँग सहमतिमा कायम गरिने शारीरिक सम्बन्धका रुपमा परिभाषित गरिएको थियो। फाइदा दिने मित्रसँगको यौन सम्बन्धमा दुवै मित्र अविवाहित हुन्छन्।
यो तमाम प्रश्नका बीच महिलाहरुले पुरुषको तुलनामा बढी क्याजुअल सेक्स (आकस्मिक सेक्स) स्थापित गरेका थिए ।यो अध्ययन क्यानेडियन जर्नल अफ ह्युमन सेक्सुअलिटी मा प्रकाशित छ । एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID