Friday 26 December 2014

प्रेमिका नभेटेपछि आफ्नै लिङ्ग च्वाट्टै

चीनमा एक युवकले प्रेमिका नभेटेपछि आफ्नो लिङ्ग काटेका छन् । समाचारमा जनाइए अनुसार २६ वर्षका वाङ हूले आफ्नो लिङ्ग काटेका हुन् ।

आफ्नो लिङ्ग काटेका उनी असैह्य पीडा भएपछि साइकल चढेर अस्पताल गएका थिए । उनी अस्पताल पुगेपछि चिकित्सकले जाँच गर्दा उनको लिङ्ग थिएन र उनले काटिएका लिङ्ग समेत साथमा ल्याएका थिएनन् ।

हू आफ्नो काटिएको लिङ्ग लिन साइकलमै फर्केको समेत समाचारमा जनाइएको छ ।

ती युवकले आफू २६ वर्षको हुँदा पनि प्रेमिका नभेटेपछि उनले लिङ्ग काटेको बताइएको छ । कुनै केटी नभेटेपछि लिङ्गको कुनै काम नभएको भन्दै उनले काटेको प्रहरीसँग उनले बताएका छन् ।एजेन्सी ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID