Friday 26 December 2014

पुसको ठण्डीमा पनि मध्यरातमा यौन कर्मीहरु छोटो कपडा लगाएर ग्राहक खोज्दै

 काठमाण्डु– इशाई धर्मावलम्बीले बिहीबार आफ्नो महान पर्व क्रिसमस दिवस हर्षोल्लासपूर्वक मनाउँदैछ्न । क्रिसमसको अघिल्लो दिन बुधबार राति राजधानीसहित देशका मुख्य सहरमा उनीहरुले क्रिसमसको भव्य स्वागत गरे । राजधानीको ठमेल, दरबारमार्ग लगायत क्षेत्रमा क्रिसमसको रमाइलो थियो । क्रिसमस मनाउन मानिसहरु विभिन्न झुण्डमा जम्मा भएका थिए । कसैले परिवार, कसैले साथीभाई र कसैले प्रेमी/प्रेमिकासँग रमाइलो गरे । क्रिसमसको खुसीयालीमा मध्य पुसको डण्डीमा जाडोको प्रवाह नगरी युवतीहरु छोटा पकडामा सजिएर हिंडेको देखियो । कोही एकान्तममा बसेर प्रेमको स्वाद लिइरहेका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID