Monday 1 December 2014

यि महिलाको उमेर गेस गर्नुस् त कति बर्षकी होलिन

यिनको नाम Jung Da Yeon हो। यिनी दक्षिण कोरियामा momjjang ajumma अर्थात् गजबको जिउ भएकी आमाको रुपमा चिनिन्छन्। कति वर्षकी होलिन् उनी ल गेस गर्नुस् त।
तपाईँको अनुमान मिल्यो मिलेन थाहा भएन। उनी दुई सन्तानकी आमा हुन् र पत्याउन गाह्रो भए पनि ४६ वर्षकी हुन्। नियमित एक्सरसाइज गरेर २० किलो घटाएपछि उनको जिउ यस्तो लोभलाग्दो भएको हो। नत्र सन् २००३ सम्म त उनको वजन ७० किलो थियो। ३ महिना कडा डाइटिङ र एक्सरसाइज गरेर जिउ यस्तो बनाएपछि अहिले दक्षिण कोरियामा momjjang syndrome नै भएको छ उनको कारण। अहिले उनी फिटनेस गुरु भएर लाखौँको कमाइ गरिरहेकी छिन्।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID