Tuesday 11 November 2014

अभिनेत्रीले आफ्ना सबै बस्त्र खोलेपछि बलिउडमा हंगामा

 बलिउडमा नग्नता प्रदर्शनको होड चल्न थालेको छ । कतिपय चलचित्र त यस्ता छन् जुन चलचित्रमा अभिनेत्रीले आफ्ना सबै बस्त्र खोलेका छन् ।

शुक्रबार रिलिज भएको केतन मेहताको चलचित्र रंगरसियामा अभिनेत्री नन्दिता सेन पुरै नाङ्गिएकी छिन् ।
यसमा उनको न्यूड सिन छ ।
चर्चित चित्रकार रवि बर्माको पेन्टिङका लागि अभिनेत्री नन्दितालाई निर्देशकले कलात्मक ढंगले नङ्ग्याएका छन् ।
यस अघि पनि निर्देशक मेहताको चलचित्र माया मेमसाहबमा पनि हिरोइनलाई पुरै नाङ्गो पारिएको थियो । यो न्युड सिन मेहताकै पत्निले गरेकी थिइन् ।
यो चलचित्रमा शाहरुख खानको दीपा शाहीसँग आपत्तिजनक सिन देखाइएको थियो । यसलाई सेन्सर बोर्डले काटिदिएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID