Saturday 29 November 2014

काकाले भतिजीलाई श्रीमती बनाए

 काकाले भतिजीलाई श्रीमती बनाए
खिम्ती गाविस वडा नं. ८ बस्ने वेदबहादुर श्रेष्ठले नाताले भतिजी पर्ने एक युवतीलाई श्रीमतीको रूपमा स्वीकार गरेका छन् ।
स्थानीय जनता प्रावि केउरेनीका शिक्षक तथा शिक्षक सङ्गठन क्रान्तिकारीका जिल्ला सचिव समेत रहेका श्रेष्ठले छिमेकी गीता श्रेष्ठसँग आफ्नो लामो समयदेखि सम्पर्क रहेको बताएपछि उनीहरू दुवै जनाको सहमतिमा गाउँलेहरूले गीतालाई वेदबहादुरको जिम्मा लगाएको बताए ।
उनीहरू दुवैले एक अर्कालाई श्रीमान् श्रीमतीको रूपमा स्वीकार गरेपछि गाउँलेले उनीहरूलाई गाउँ निकाला गरेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID