Friday 14 November 2014

गर्लफ्रेन्ड पट्याउने केहि नया टिप्स

 अक्सर युवाहरु प्रेममा बढी इमोशनल हुन्छन् । त्यस्तो अवस्थाबाट जोगिनुपर्छ ।युवतीहरु धेरै भावुक युवालाई रुचाउँदैनन् ।
–बढी भावुक हुँदा मनको कुरा खेलेर गर्न सकिँदैन।
–निराश देखिनबाट जोगिनुपर्छ । युवतीहरुले आफ्नो लक्ष्यप्रति सजग र आत्मविश्वासी ब्वाइफ्रेण्ड नै रुचाउँछन् ।
–यदि कुनै युवतीसँग मित्रता छ र उसलाई गर्लफ्रेण्ड बनाउने सोचमा हुनुहुन्छ भने त्यस्तो गल्ती नगर्नुहोस् । त्यसले मित्रता टुट्न पनि सक्छ।
–युवतीहरु त्यस्ता युवकलाई मन पराउँछन् जो आफ्नो निर्णय आफै लिन सक्षम हुन्छन् । एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID