Friday 28 November 2014

मलाई मेरै पतिले वेश्या बनाए, तर यो उनको जबरजस्ती थिएन

काठमाडौं । एक महिला जसलाई आफ्नै श्रीमानले वेश्या बनाए । तर उनले यस्तो जबरजस्ती गरेका होइनन् । किनकी महिलाले आफैं वेश्या बन्न स्वीकार गरिन् । सामाजिक सञ्जालमा यो भिडियो दिनानुदिन भाइरल बनिरहेको छ ।

भिडियोमा एक महिला छिन्, जसले आफू कसरी वेश्या भइन्, बयान दिएकी छिन् । हो, उनी वेश्या बनिन् । उनको भिडियो हेर्दा तपाईंलाई रिंगटा लाग्न सक्छ । महिला कस्तो परिस्थितिमा वेश्या बन्न तयार होलिन् ? एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID