Friday 7 November 2014

मोडेल सम्झना भन्छिन् ‘पुरुषसँग मात्र हैन महिलासँग पनि सेक्स गरेको लामो अनुभव पनि छ’

काठमाण्डौ । नेपाली कलाक्षेत्रमा ख्याति कमाउन कलाकारले तीन कुरा अंगाल्ने गरेका छन् । पहिलो हो आफ्नो क्षमता । क्षमताले भ्याएसम्म आफुलाई अब्बल देखाउन खोज्दछन् । कला क्षमता कमजोर भए रुप रंगबाट अगाडी आउने गर्दछ । त्यसले पनि भनेजस्तो बजार पाउन नसके सेक्सको सहारा लिने गर्दछन् । यो बुझाई आम नागरिकको मात्र नभई कलाक्षेत्रमा दशकौ समय लागेका कलाकारको पनि हो ।
 त्यही भएर होला कुनै समय नेपाली लोक दोहरी गितको म्युजिकमा जताततै छाउने सम्झना बुढाथोकी यतिबेला सेक्स सम्बाद गरेर चर्चामा आउन थालेकी छन् । कुनै समय नेपाल प्रहरीको

श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीको संगतमा परेकी सम्झनाले सेक्स जीवनका बारेमा निकै खुलेर कुरा गर्ने गरेकी छिन् । आफुले थुप्रै आसनमा सेक्सको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा सेक्स गर्दा सेक्सको स्वाद वढी हुनेगरेको बताएकी छिन । मनमिलेपछि सेक्स ठुलो कुरा नभएको भन्दै सम्वन्धलाई पछिसम्म कायम राख्न पनि सेक्स बिहेअघि गर्न सकिने संझनाको भनाइ छ । तेस्रो लिंगी र मुख मैथुन जस्ता अप्राकृतिक यौन सम्पर्कलाई समेत मनले सन्तुष्ट भए सबै तरिका ठिक भनेकी संझनाले पुरुषसंग त सेक्स अनुभव गरेकि छिन यसमा विवाद रहेन तर महिलासंग समेत जायज भन्ने संझनाको महिला सेक्स पार्टनर भने खुल्न सकेको छैन ।
जागिरे समेत भएकि सम्झनाको पहिलो प्रेम र विबाह वियोगान्तमा टुङगीएको छ । श्रीमानसँग सम्बन्ध बिच्छेद गरेपछि मोडेलका रुपमा चर्चा आएकि सम्झनाले सेक्सका बारेमा खुलेर कुरा गर्न थालेकी छिन् । हुन त नेपाली चलचित्रमै ब्लुफिल्म शैलिका  यौनका दृश्य, यौनसम्पर्क गरिसकेको छु, यौन सम्पर्क दालभात जस्तै हो जस्ता भद्दा यौन सम्वाद नछाएको होइन ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID