Monday 17 November 2014

नायिका केकी अधिकारी बैंक काण्डमा मुछिइन्

मंसिर २ – , काठमाडौं, चर्चित नायिका केकि अधिकारी बैंक काण्डमा मुछिएकी छिन् ।

घर कर्जाको लागि सिभिल बैंकबाट लिएको ऋण नतिरेपछि जमानी बसेकी अधिकारीलाई बैंकले कालो सुचीमा राखी ३५ दिने सुचना आजको एक दैनिकमा सार्वजनिक समेत गरेको छ ।
सिभिल बैंक कमलादी शाखाबाट घर कर्जा शिर्षक अन्र्तगत लिएको कर्जा पटक– पटक सुचना दिँदा पनि नतिरेपछि उनीसहित तीन जनाको नाममा सुचना जारी गरेको हो ।
३५ दिनभित्र पनि बैंकको कर्जासहित ऋण नतिरे बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ अनुसार कार्वाहि हुने जनाइएको छ ।
बाबु बद्री अधिकारीले लिएको कर्जामा उनी जमानी बसेकी छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID