Wednesday 22 October 2014

‘सेल्फी’ ले बढायो जुम्राको आक्रमण

पछिल्लो समयमा ‘सेल्फी’ को क्रेज निकै बढेको छ । आफैले आफ्नो व्यक्तिगत तथा सामुहिक क्लोजअप तस्वीर लिइने सेल्फी संस्कृति बढ्दै जाँदा यसका विभिन्न खाले नकारात्मक असर पनि देखिन थालेका छन् । विज्ञहरुका अनुसार सेल्फी संस्कृतिका कारण जुम्राको आक्रमण बढ्दै गएको छ ।

अमेरिकी विज्ञहरुका अनुसार सेल्फीको तरंगले सोसल मिडियालाई संक्रमित बनाएको मात्र छैन मानिसको टाउकोलाई समेत संक्रमित बनाउँदै लगेको छ । उनीहरुका अनुसार सेल्फी संस्कृतिका कारण युवा पुस्तामा जुम्राको संख्या बढ्दै गएको छ ।

क्यालिफोर्नियामा जुम्रा उपचार केन्द्र समेत खोलेकी जुम्रा विज्ञ मर्की क्याक क्विलानका अनुसार युवाहरुमा जुम्राको संक्रमण निकै बढ्दै गएको छ ।
सामुहिक सेल्फीका लागि युवायुवतीहरु एक आपसमा जिउ र टाउको समेत जोडाउने हुँदा एक जनाबाट अर्कोमा जुम्रा सर्दछ ।

टाउकोमा रहेको जुम्रा टाउको जोडिँदा सजिलै सर्दछ । जुम्रा उड्न तथा उफ्रिन नसक्ने तर टाउको जोडिँदा सर्ने उनी बताउँछिन् ।

आफुकहाँ जुम्राको उपचारका लागि आउने हरेक किशोर किशोरीहरुलाई सोधदा उनीहरुले दैनिक साथीहरुसँग सामुहिक सेल्फी खिच्ने गरेको पाइएको उनी बताउँछिन् ।

जुम्राको संक्रमणबाट बच्न सेल्फी खिच्दा टाउको नजोडाउन र केटीहरुलाई कपाल बाँधेर राख्न उनले सुझाव दिएकी छिन् ।

Related Searches-
image sexy suvosri her milk and fuck
image sexy suvosri her milk and fuck
nikhil upreti kopila upreti
rekha thapa ko blue film online
rekha thapa ko blue film online
baby thapa bikini photo
baby thapa bikini photo
barsha bhusal bikini photo
bindu pariyar sex photo
chapali height sex scenes

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID