Saturday 4 October 2014

दशैंका बेला भाइले गरे आफ्नै दाजुको हत्या !

बेनी, म्याग्दी जिल्लामा दशैंका बेला एक जना भाइले दाजुको ज्यान लिएका छन । जिल्लाको पिप्ले–९ मौवाफाँटमा दुई जना दाजुभाइका बिचमा विवाद हुँदा दाजुको ज्यान गएको छ ।
दशैं मनाउने क्रममा गएराती दुईजना दाजु भाइका बीचमा विवाद हुँदा भाइले प्रहार गरेको हतियारले दाजुको मृत्यु भएको छ ।
गएराती १२ बजे ती दाजुभाइका बिचमा विवाद भएको थियो । यस घटनामा १८ वर्षीय भाइ शुरेस खोरजाले प्रहार गरेको धारिलो हतियार लागेर २० वर्षीय दाइ कुमार खोरजाको मृत्यु भएको हो । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हत्या आरोपी सुरेशको प्रहरीले खोजी गरिरहेको छ भने, मृतक दाजुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल बेनी ल्याइएको प्रहरीले जनाएको छ ।
- See more at: http://medianp.com/2014/10/35491/#sthash.wnFHJ5tp.dpuf
 बेनी, म्याग्दी जिल्लामा दशैंका बेला एक जना भाइले दाजुको ज्यान लिएका छन । जिल्लाको पिप्ले–९ मौवाफाँटमा दुई जना दाजुभाइका बिचमा विवाद हुँदा उक्त घटना भयको हो  ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID