Friday 10 October 2014

दुईवटा बाबुद्वारा जन्म लिएको विश्वकै पहिलो बच्चा ...!!!

http://xpressvdo.blogspot.com/
दुईवटा बाबुद्वारा जन्म लिएको विश्वकै पहिलो बच्चा ...!!!
तपाईहरुलाई हामी कैले कैले एस्तै अचम्ब अचम्बका खबर सुनाउछौ एस्तै सुन्दा नै अच्म्म लाग्छ  कि संसारमा यस्तो बच्चाले जन्म लिएको छ जसको दुई जना पिता छन । माइलो नाम गरे

जसको फोटोग्राफी क्यानडाका फोटोग्राफर लिंडसे फोस्टरले गरेका छन । यो फोटो फेसबुकमा पनि पोस्ट गरिएको छ , जसलाई हजारौं लाइक्स मिलिसकेको छ । बच्चाको पिता ब्रोने र फ्रेंकाइन नेल्सन हुन, माइलोलाई पाएर यी दुबै खुशी देखिन्छन ।

यसरी भयो माइलोको जन्म
ब्रोने र फ्रेंकाइन दुबै आफ्नो बच्चा चाहन्थे । यसको लागि दुबैले आफ्नो 'स्पार्म' एक महिलाको 'एग' सँग मिलाएर दोस्रो महिलाको गर्भाशयमा गर्भधारण गराए र बच्चाको जन्म भयो ।
का यी बच्चाले २६ जुन मा क्यानडामा जन्म लिएका छन ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID