Friday 10 October 2014

हथौडाले हिर्काएर आमाको हत्या गरी लासमाथि बलात्कार...!

http://xpressvdo.blogspot.com/हथौडाले हिर्काएर आमाको हत्या गरी लासमाथि बलात्कार...!
 मानिस कतिसम्म अपराधी तथा कपूत बन्न सकेको हँ ? एकजना किशोरले आफ्नी आमालाई मारेर आमाको लासलाई बलात्कार गरेको छ । १८ वर्षको उक्त किशोरले आमाको लासमाथि बलात्कार गरी आफ्नो कौमार्य भंग गरेको हो ।

पाप धुरीबाट कराउँछ भनेको ठिकै हो । आफ्नी आमामाथि यस्तो पाशविक कार्य गर्ने त्यो किशोरले जन्मकैदको सजाय पाएको छ ।

यो घटना अमेरिकाको हो । अमेरिकाको टेक्सास स्थित नुसेस काउन्टीमा बस्ने १८ वर्षीय केभिन जाजरेल डेभिसलाई आफ्नी आमालाई ह्यामरले हिर्काएर मारेको र त्यसपछि शवलाई बलात्कार गरेको आरोपमा बुधबार अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

उक्त किशोरले गएको मार्च २८ मा आफ्नी आमा किम्बर्ली हिललाई हथौडाले हिर्काएर मारेको थियो र त्यसपछि आमाको शवमाथि बलात्कार गरेको थियो । उसले अदालतमा आफ्नो अपराध स्विकार गर्यो । अदालतले सुनुवाई सुरु भएको आधा घण्टाभित्रैमा उसमाथि जन्मकैदको फैसला गर्यो ।

प्रहरी समक्ष उसले आफुले आमालाई झण्डै २० पटक हथौडाले हिर्काएर मारेको र त्यसपछि शवलाई बलात्कार गरेको बतायो । आफु मानसिक रुपमा ठीक रहेको र होसमै यस्तो काम गरेको उसले स्विकार गरेको छ ।

उसले प्रहरी समक्ष आफ्नी आमाको शवसँगको सम्भोग आफ्नो जिवनको सम्भोगको पहिलो अनुभव भएकेा र आफुले लासमाथि नै आफ्नौ कौमार्य भंग गरेको दाबी गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID