Thursday 9 October 2014

आमिरले भने-‘मलाई छुन्छ भने नेपाली सिनेमा गर्छु’

नेपालमा रहेका नायक आमिर खानले आफ्नो मनलाई छुन्छ भने नेपाली सिनेमा गर्न तयार रहेको बताएका छन् । आज काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको कार्यक्रममा बोल्दै आमिरले आफूलाई विश्वका हरेक सिनेमा गर्दा खुशी लाग्ने बताए । उनले सिनेमा कुन देशको हो भन्दा पनि त्यसको कथावस्तु कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए । यस्तै, उनले सिनेमा गर्दा आफूलाई भाषाको ज्ञान पनि हुन जरुरी रहेको बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID