Friday 10 October 2014

पूर्व युवराज पारस पारस पक्राउ परेको थाइल्याण्डस्थित नेपाली राजदूतावासको पुष्टि

पूर्व युवराज पारस पारस पक्राउ परेको थाइल्याण्डस्थित नेपाली राजदूतावासको पुष्टि
असोज २४ – काठमाडौं,  पूर्व युवराज पारस साह थाइल्याण्डमा पक्राउ परेको थाईल्याण्डस्थित नेपाली राजदूतावासले जनायको छ ।

थाइल्याण्डका लागि कार्यबहाक नेपाली राजदूत डोरनाथ अर्यालले डिजिटल पत्रिकासँग कुरा गर्दै भने, ‘पारस पक्राउ भएको हो, उनलाई पक्राउ गरिएको कुरा स्थानीय प्रहरीले दुतावासमा खबर गरेका छन् ।’  उनले फेरी भने, ‘पारस पक्राउको विस्तृत रिपोर्ट दुतावासलाई पठाउने त्यहाँका प्रहरीले जानकारी दिएका छन् ।

 नेपाल स्तिथ पत्रिकाले पनि त्यो समाचार पपरमुख स्थान दिएका छन् ।’

अबैध लागु औषध कारोबारमा समलग्न रहेको आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका शाह बुधबार दिउसो एक बजे पक्राउ परेको थाइल्याण्डका पत्रपत्रिकाले समाचार प्रकाशन गरेको थियो ।
पार

 त्यस्तै गरि पार्सलका लागि प्याकिङ्ग गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका बरामत गरेको छ । थाइ प्रहरीले साहलाई अबैध लागू औषध कारोबारको मुद्दा अघि बढाएको छ
सको साथबाट थाइ प्रहरीले विएम डब्ल्यु कार र त्यसमा राखिएको लागु पदार्थ बरामत गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID