नेपालि जनताहरुको महान चाड बडा दशैंको शुभ अबसरमा शुभकामना सहित प्रदर्शनमा आएको नायिका रेखा थापाद्वारा निर्देशित र अभिनित चलचित्र "हिम्मतवाली" प्रदर्शनमा आएदेखि अहिले सम्म राम्रो ब्यापार गर्न सफल भएको छ । स्वो नायक श्री कृष्ण श्रेष्ठको चलचित्र "कोहिनुर" को सफल पर्दशन पछी नेपालि सिने क्षेत्रमा ठुलै हलचल मचियो कतिले अबको केही महिना नेपालि फिल्म चल्दैन भनिरहेको बेला रेखाको हिम्मतवालिले भने भन्नेहरुको मुखमा बुझो लगाई दिएको छ । राम्रो फिल्म र
नेपालि जनहरुको महान चाड बडा दशैं यसरि मनाए नेपालि कलाकारहरुले ..तस्बिर संगालो
अभिनेत्री रेखा थापा निर्देशित एबम निर्माण गरिएको चलचित्र ” हिम्मतवाली”ले राजधानीमा मात्र चार दिनमा करिब ४५ लाख भन्दा बडीको कलेक्सन गरेको बताए वितरक कम्पनीले । राजधानी बाहिर ८० लाख भन्दा बडीको कलेक्सन गरेको चलचित्रका वितरक गोपाल कायस्थ र उज्जल पौडेलले जानकारी दिनु भएको छ । स्मरण रहोश यो कलेक्सन शनिबार सम्मको मात्र हो " ।

राम्रा कथा भए जस्तो घडीमा पनि नेपालि फिल्म चल्छ भन्ने कुरा साबित गरेको छ "हिम्मतवाली " ले फूलपातीबाट प्रदर्शनमा आएको चलचित्र " "हिम्मतवाली " ले प्रदर्शनको ४ दिनमा करिब १ करोड २० लाख भन्दा माथिको कलेक्सन गरेको छ । फिल्मी अपडेट लाई प्राप्त जानकारी अनुशार "हिम्मतवाली " को दर्शक फ्लो अझ बढ्ने छ । फिल्मी अपडेट डटकमको लागि नेपाल शहकर्मी प्रणप् सुबेदी राजधानीको सानो हल मध्यको एक कोटेस्वोरको पुष्पान्जली सिनेमा घरमा दर्शक संगै बसेर हेर्दा दर्शकरुले सिनेमाको तारिफ गरेको उनले बताए । चलचित्रको क्लाईमेक्स मात्र हेर्न पुगेका हाम्रा सहकर्मी सुबेदीले उठेर नै सिनेमा हेर्नु परेको थियो । चलचित्रको सफल प्रदर्शन र व्यापारिक सफलताले नि रेखा र उनको चलचित्रलाई दर्शकहरुले मन पराएको बुझ्न सकिन्छ । ताजा जानकारी अनुशार चलचित्र "हिम्मतवाली "ले लालबन्दीमा हिन्दी सिनेमा ब्यांग ब्यांग लाई पनि उत्रिन बाट बाध्य बनाएको छ र "हिम्मतवाली " लागेको छ । त्यस्तै राजधानिका अधिकांस सिनेमा घरहरुमा पनि हिन्दी सिनेमा ब्यांग ब्यांग पछाडी छ । लालबन्दीमा मात्र हैन देशका धेरै ठाउँमा हिन्दि सिनेमा बिस्थापित भएको छ ।
No comments:
Post a Comment