
नेपालि जनहरुको महान चाड बडा दशैं यसरि मनाए नेपालि कलाकारहरुले ..तस्बिर संगालो
अभिनेत्री रेखा थापा निर्देशित एबम निर्माण गरिएको चलचित्र ” हिम्मतवाली”ले राजधानीमा मात्र चार दिनमा करिब ४५ लाख भन्दा बडीको कलेक्सन गरेको बताए वितरक कम्पनीले । राजधानी बाहिर ८० लाख भन्दा बडीको कलेक्सन गरेको चलचित्रका वितरक गोपाल कायस्थ र उज्जल पौडेलले जानकारी दिनु भएको छ । स्मरण रहोश यो कलेक्सन शनिबार सम्मको मात्र हो " ।
राम्रा कथा भए जस्तो घडीमा पनि नेपालि फिल्म चल्छ भन्ने कुरा साबित गरेको छ "हिम्मतवाली " ले फूलपातीबाट प्रदर्शनमा आएको चलचित्र " "हिम्मतवाली " ले प्रदर्शनको ४ दिनमा करिब १ करोड २० लाख भन्दा माथिको कलेक्सन गरेको छ । फिल्मी अपडेट लाई प्राप्त जानकारी अनुशार "हिम्मतवाली " को दर्शक फ्लो अझ बढ्ने छ । फिल्मी अपडेट डटकमको लागि नेपाल शहकर्मी प्रणप् सुबेदी राजधानीको सानो हल मध्यको एक कोटेस्वोरको पुष्पान्जली सिनेमा घरमा दर्शक संगै बसेर हेर्दा दर्शकरुले सिनेमाको तारिफ गरेको उनले बताए । चलचित्रको क्लाईमेक्स मात्र हेर्न पुगेका हाम्रा सहकर्मी सुबेदीले उठेर नै सिनेमा हेर्नु परेको थियो । चलचित्रको सफल प्रदर्शन र व्यापारिक सफलताले नि रेखा र उनको चलचित्रलाई दर्शकहरुले मन पराएको बुझ्न सकिन्छ । ताजा जानकारी अनुशार चलचित्र "हिम्मतवाली "ले लालबन्दीमा हिन्दी सिनेमा ब्यांग ब्यांग लाई पनि उत्रिन बाट बाध्य बनाएको छ र "हिम्मतवाली " लागेको छ । त्यस्तै राजधानिका अधिकांस सिनेमा घरहरुमा पनि हिन्दी सिनेमा ब्यांग ब्यांग पछाडी छ । लालबन्दीमा मात्र हैन देशका धेरै ठाउँमा हिन्दि सिनेमा बिस्थापित भएको छ ।
No comments:
Post a Comment