Wednesday 3 September 2014

हट अवतारमा सुष्माले के बबाल गर्लिन् र ?

सिनेमा हातमा नभपनि नायिका सुष्मा कार्की यतिबेला न्यूज मेकर बन्न निक्कै लालयित छिन् । यसैले पनि होला, हिजोआज उनले मिडियाको क्यामेरामा निर्धक्क तस्बिर खिचाइरहेकी छिन् । 


‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा नृत्य गर्न लागेकी सुष्माले क्यामेराको अघि कामुक पोजमा तस्बिर खिचाइन् । उनी अब बबाल हुन्छ भन्दै यस्ता तस्बिर खिचाइरहेकी थिइन् । उनलाई देख्दा लाग्थ्यो, उनी नायिका भन्दा पनि सोपिस गर्न रुचाउँने कुनै मोडल हुन् । चलचित्रको पर्दामा प्रेमी निरनका कारण खुल्न नसकेकी सुष्मा मिडियामा भने ब्रेकअप पश्चात बबालै गर्ने सुरमा लागेकी छिन् । के यस्ता तस्बिर खिचाएर उनले भनेजस्तै बबाल होला त ?

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID