Tuesday 2 September 2014

पुनम पाण्डेको अश्लिल ‘आइस बकेट च्यालेन्ज’ (भिडियोसहित)

एकपटक फेरी सेक्सी ट्विटर क्विन पुनम पाण्डे आफ्नो अश्लिल कामका लागि चर्चित बेनकी छिन् जसलाई देखेर तपाईंहरु पुनम पाण्डेमाथि हाँस्नु पनि हुनेछ र उनीसँग रिसाउनु पनि हुनेछ ।

पाण्डेले दिमागसँग सम्बन्धित रोग (एलएलएस)को मद्दतका लागि सुरु गरेको आइस बकेट च्यालेन्जलाई पनि आफ्नो सेक्सी र कामुक व्यवहारले अश्लिल बनाएकी छिन् । पुनमले ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै आफू दिमागसँग सम्बन्धित रोग (एलएलएस) को मद्दतका लागि निकै गम्भिर भएको बताएकी छिन् ।

पुनमका अनुसार उनलाई यो च्यालेन्ज रेडियो जकी आशिष र पिंकीले दिएका थिए जसलाई उनले स्विकार गरेकी छिन् । अब उनी यो च्यालेन्ज सलमान खान, शाहरुख खान र आमिर खानलाई दिन चाहन्छिन् । भिडियोमा पुनमले कालो रङको उत्तेजक बिकिनी लगाइरहेको देखिएकी छिन् ।
हेरौँ भिडियोः (एजेन्सी)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID