Sunday 28 September 2014

प्रेमी प्रेमिका बीच रोमान्स हुँदै गर्दा पेन्टीको बटम खुस्किएपछि….. (फोटोफिचरसहित)

बेलायती पप स्टार रिटा ओरालाई हालैमा उनको नयाँ प्रेमी तथा फुटबल खेलाडी समेत रहेका लुकी मागिलका साथमा अमेरिकाको लस भेगासमा छुट्टी मनाईरहेको भेटियो । आफ्नो नयाँ प्रेमीसँग घामको रापमा रिटा निकै मस्ती गरिरहेकी थिइन् ।
समाजको वास्ता नगरी रोमान्समा डुबेको यो जोडीले उक्त स्थानमा ५ घण्टा व्यतित गरेका थिए । सो क्रममा दुईलाई निकै नजिक भएको देखियो भने यिनीहरु खुल्लमखुल्ला एकअर्काको अंगालोमा बाँधिएका थिए ।
२२ वर्षीया रिटाले २५ वर्षीय लुकीसँग सार्वजनिक ठाउँमै चुम्बन आदान–प्रदान गरिरहेकी थिइन् । यो जोडी मस्तीमा यति डुब्यो कि रिटाको पेन्टीको टाँक नै खुस्कियो । त्यसपछि रिटाले हत्त न पत्त आफ्नो पेन्टीको टाँक लगाएकी थिइए भने उनका पुरुष साथीलाई उनलाई सहयोग गरेका थिए । 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID