Thursday 28 August 2014

घुस लिँदालिँदै जिप्रका काठमाडौंका नासु पक्राउ, एसो भन्छन् समातिएका नासु ! (भिडियोसहित)

घुस लिँदालिँदै जिप्रका काठमाडौंका नासु
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा छविराम काफ्लेलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मुद्दा फाँटमा कार्यरत काफ्लेलाई सेवाग्राही सविन ठकुराठीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

हातहतियार सम्बन्धी मुद्दा मिलाइदिने भन्दै काफ्लेले घुस मागेको ठकुराठीले जनाएका छन् । तर, काफ्लेले भने आफूलाई नियोजित रुपमा फसाइएको भन्दै ठकुराठीले जर्बजस्ती पैसा छाडेर गएको दाबी गरेका छन् 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID