Sunday 9 February 2014

लुकेर रोमान्स गर्दै विराट र अनुष्का

http://meroknowledge.blogspot.com/2014/02/high-rank-of-google-adsense-high-paying.html
 सन् २०१३ मा नै वलिउड नायिका अनुष्का शर्मा र विराट कोहलीबीच सामिप्यता बढेको भनेर भारतीय मिडियाहरुमा निकै चर्चा चलेको थियो । अहिले विराट र अनुष्काका बिषयमा ताजा खबर अनुसार उनीहरु हालका दिनमा न्युजिल्याण्डका सडकमा हातमा हात समाएर घुम्दै गरेको फोटो सार्वजनिक भएको छ ।
धेरै भएको छैन विराट अनुष्काको मुम्बईस्थित फ्लाटमा रोकेर उनले चुम्बन पनि गरेका थिए । यो कुराको स्वीकार पार्किङमा रहेका सुरक्षा गार्डले पनि गरेका थिए । अहिले न्युजिरल्याण्डमा उनीहरुबीच खिचिएको फोटो राखेर एक जना फ्यानले टुविट्रमा लेखेका छन्  

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID