Wednesday 1 January 2014

कसले पत्याउँछन यी जुम्ल्याहा भनेर ?

http://meroknowledge.blogspot.com/कियान र रेमी जुम्हयाहा दिदी-बहिनी हुन् । उनीहरुको जन्म झण्डै एक मिनेटको फरकमा भएको थियो । दुबैको नाक-नक्शा त एक जस्तै छ तर, रंग ठिक विपरित ।
कियानको रंग श्वेत छ भने रेमीको रंग कालो छ । उनी झट्ट हेर्दा अफि्रकी मुलको जस्तो देखिन्छिन । श्वेत आमाबाबुको सन्तान भएर पनि दुई मध्ये एक बच्चाको रंग कालो छ, यस्तो लाखौंमा एक हुन्छ । यसको कारण उनीहरुको बाबुआमामा पाएको रेयर जीन हो ।

दुबै बच्चीको आमा काइली होजसन र बाबु रेमी हार्डर दुबैमा एक समानता छ, त्यो के भने होजसको रंग श्वेत छ भने बाबु काला थिए । यी दुबै अहिले ८ वर्षकी भइसकेकी छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID