Sunday 26 January 2014

थाइल्याण्डमा जन्मीइन् नागकन्या (फोटो सहित)

नागकन्या अर्थात माथिल्लो भाग मानव शरिर तल्लो भाग नागको जस्तो । यस्तो कुरा धार्मीक प्रवचन र तस्विरमा मात्र देखेको विश्वलाईनै चकित पार्दै थाइल्याण्डमा बास्तविक रुपमै नागकन्याको जन्म भएको छ ।

विश्वलाईनै चकित पार्ने उनै नागकन्या हेर्न हिजो आज हजारौंको भिड लाग्न थालेको छ । आठ बर्षकी भएकी माइली फे नाम गरेकी बालिकाको माथिल्लो भाग स्वस्थानी ब्रतकथामा बर्णन गरिए जस्तै छ ।

माथिल्लो भाग मानव शरिर भएकी फे को तल्लो भाग जस्तो नागको हुने त्यस्तै छ । हिन्दु र बौद्धिक धर्मगन्थमा मात्र यस्ता नाग कन्याबारे उल्लेख भएको भएर होला उनलाई भेट्न जाने अधिकाशं हिन्दु र बुद्धिष्ट तिर्थालुहरु रहेको बताइन्छ ।

डा पिङ लाओका अनुसार बालिकाको तल्लो भागमा सरिसृप जस्तो हुने विरलै किसिमको रोग लागेको बताएका छन् । उनले बालिकालाई चिकित्सकको भाषामा सर्पेन्तोसिस मालियान्क्रोशिस रोग लागेको बताए ।

यस्तो रोगको उपचारको हालसम्म कुनै संभावना नरहेको बताइन्छ । तरपनि चिकित्सकहरुले उपचारका प्रयास र संभावनाबारे अध्ययन गरिरहेको बताएका छन् ।

निम्नवर्गका परिवारमा जन्मिएकी बालिकाको परिवारमा बालिकाको विषयमा चिन्ता र कौतुहलता बढाएपनि बालिकालाई हेर्न आउनेहरुले चढाउने र दिने सहयोगले भने परिवारको आम्दानी दैनिक हजारौं हुन थालेको समाचारमा जनाइएको छ ।


एजेन्सी ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID