Sunday 12 January 2014

मोडल पूजा लामाको पनि सेक्स भिडियो बजारमा

http://meroknowledge.blogspot.com/
 नायिका नम्रता श्रेष्ठको सेक्स भिडियोको चर्चा सेलाउँदै गर्दा अर्की चर्चित मोडल तथा नायिका पूजा लामाको सेक्स टेप बजारमा आइपुगेको दाबी पत्रकार विदुर गिरीले गरेका छन् । नेपाल समाचारपत्रमा प्रकाशित आजको समाचारमा लेखिएको छ- उनको सेक्स भिडियो बजारमा आएको हल्ला केही अघिदेखि भए पनि बुधबारबाट व्यापक रुपमा साटासाट भएको छ ।

एक मिनेट २३ सेकेण्ड मात्र भिडियो रहेको उक्त भिडियोमा पूजालाई स्पष्ट देखाइएको र उनीसँगको पुरुषको अनुहार भने देखिएको छैन । तर उनीहरु दुइबीच भएको सम्वाद स्पष्ट सुनिन्छ । पूजाले कोक पिएको दृश्यबाट शुरु हुने भिडियोमा पुरुष र महिलाबीचको अधिकांश सम्वाद अंग्रेजीमा रहेको छ ।

पूजासँग सर्म्पर्क गर्दा भिडियोबारे आफूलाई जानकारी नभएको बताएको समाचारपत्रले जनाएको छ । “मेरो एउटा साथीकोमा त्यो भिडियो छ रे, उसले मलाई भोलि त्यो दिन्छु भनेको छ । त्यो हेरिसकेपछि मात्र मेरो हो कि होइन वा अरु कुरा भन्न सक्छु”, पत्रिकाले मोडल लामालाई उद्धृत गर्दै भनेको छ- “भिडियो नै नहेरी म कसरी भन्न सक्छु ।
http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

http://meroknowledge.blogspot.com/

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID